साहित्य संसार

गजल

गजल

गजल

-अम्बिका अधिकारी आकाशबाट जुन ताराले, देख्ने बेलामा आउनु मनका सबै पीर व्यथाहरु लेख्ने बेलामा आउनु । हिजाेसम्म अन्जान थियाै समयले नजिक्यायाे पर्खाइमा जल्याे मुटु , सेक्ने बेलामा आउनु । डाेली सजाई जन्तीसहित तिम्राे घरमा आउला घुम्टाे ओढी लजाई लजाई, छेक्ने बेलामा आउनु । दुवै मुटु एउटै धड्कन लामाे श�. . .


घाउ दुख्दैन

-निदेश आचार्य फुलको वाटिकामा लुकामारी खेल्दा काँडाले ढेप्पा भन्दियो यो चोकभन्दा ५० किलोमिटर उत्तर तिर मुस्कान महल छ म खोज्दै गए एउटा मित्रलाई सोधे एत्ता भन्दियो म पुगे आँसु महलमा, धोकाको बाटो हुँदै । भाग्यको जुवामा बादसाह कराए दुर्भाग्यले एक्का भन्दियो । खुशी मेरो कोठाबाट सुटुक्क निस्किएछ खोज्�. . .


सम्झन्छु

- केशव भट्टराई उमेरको उकालोले चहर्याइरहेको घाउमा काँचा कलिला ईश्वरीय वेदाग हातले मलम लिएर आउँदो रहेछ र जिम्मेवारीले थिचिरहेको कपालमा आमाको हात समातेर ठुङ मार्न आउँदो रहेछ, विस्मृति - स्मृतिको दोसाँधमा कहिले कसो बाल्यकाल । वर्षा सकिएर अभावमा नालीभित्र,कुलोभित्र रोपिएर काटिएका गाँजको बाँकी धा�. . .


गजल

-किस्मत खतिवडा कसैको पनि मेरो जस्तो निधार नहोस् खुशी एक, पिडा हजारौँ हजार नहोस् मेरो जस्तै सबैको हुनुपर्छ म भन्दिन यति हो कसैको गलत बिचार नहोस् मृत्युदण्ड दिलाईयोस्, बलात्कारीलाई ताकि कसैको छोरिको बलात्कार नहोस् म न्याय नपाएर यहाँसम्म आएको हुँ बिन्ती!अदालतमा कानुनको व्यापार नहोस्. . .


काकाकुल माया

मञ्जु सिग्देल आज मेरो जिन्दगी सपना हो कि बिपना खै के भयो यो जिन्दगी रहरहरु सबै रहरनै रह्यो खै कुन बाटो रोजु ? खै कसलाइ सोधु ? यहाँ आफ्नो भन्ने कोहि लागेन मात्र यति बेला तिमीलाई सम्झे भन मेरो मान्छे मलाई बिरानो छाडेर मेरा यी तमासाहरु कहाँ बसेर हेरिरहेछौ मेरो जिन्दगी लगभग लास भै सक्यो दिन दिनै तिमीलाई. . .


गजल

-सविना श्रेष्ठ मुटु कमजोर भएपछि रगतले नै डस्छ यहाँ हस्पिटलको सैयामा बिलबोकी कस्छ यहाँ धन र पावर हुनेहरुको त छुट्टै हैसियत हुन्छ नहुने स्वास फेर्ननसकेर छट्पटीदै बस्छ यहाँ डाक्टर साहेब भन्दिनुस म कति बाच्छु होला नसाबाट औसधि हैन वचनको तिर पस्छ यहाँ कलेजो सकियो फोक्सो सकियो बाकी रहेनकेही बिना कसु�. . .


गजल

-सृष्टि सावित्रा मौसम झैं बदलिने रहेछन् बदलिने मान्छेहरु यता पर्खाइमै जिवन सक्छन् पर्खिने मान्छेहरु पत्थर मुटु हुनेहरु हजारौं गुन बिर्सेर जान्छन् एउटै गुन जीवनभर सम्झिन्छन् सम्झिने मान्छेहरु, स्थिर भएर हिँड्नु ओरालो उकालो आउन सक्छ लक्ष्यमा कहिल्यै पुग्न सक्दैनन् बहकिने मान्छेहरु, आफैलाई भर. . .


पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

–कृष्ण अधिकारी / रासस काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अ�. . .


एम. एस. सी. सर !

-दमन पोखरेल एम. एस. सी. सर हेर्नुसत उता साइकलमा आउनु भो, नेताको गाडी हुँइकेर आउँदा सर हिलाले भिझ्नुभो । दोकाने दाइले उधारो पैसा तिर्नलाई भन्नु भो, सरको अनुहार लाजले होला असाध्यै रातो भो । जाँडको तालमा एक व्यक्ति आज स्कुलमा छिरेछ, तथानाम भनि गालामा थप्पड हानेर हिडेछ । शिक्षाको कानुन आउने भो भनि घोषणा भ. . .


गजल

-सृष्टि सावित्रा वेदनाको सागर थियो कतै आँखामा कोही मुस्कुराइरहेथे शोक सभामा म आफ्नै खुट्टामा पनि भरोसा गर्दिनँ गर्नेले भरोसा गर्दिन्छन् टेकेको जुत्तामा अक्सिजन नपाएर छोरी मरेपछि यसरी बड्यो आमाको विश्वास हावामा कवि हँ ! म तिम्रो अनुहार पढ्न सक्छु अब तिमीलाई समेट्छु आउने कथामा बा, दुखेसो पोख्न. . .


गजल

-किस्मत खतिवडा मलाई नै देखिन्छ मुख्य समाचारमा अचेल रेडियो, टेलिभिजन, अखबारमा अचेल कसले हल्ला फैलाएछ कुन्नि मेरो बारेमा सुन्छु मेरै चर्चा, परिचर्चा बजारमा अचेल चारैतिर चिर परिचित हुन थालेपछि फरक छ आफन्तको व्यवहारमा अचेल पिरतीमा धोका खाएको दिन देखि नै भर लाग्दैन 'किस्मत' लाई प्यारमा अचेल. . .


समयसँगकाे भाेगाई

- मणिराम दाहाल ओरालाे लागेका छन्  जीवनका खुडकिलाहरू  न टेक्ने छ  न सकाउँने  आफुले बनाएका   जिवनकाे भारी अडाउँने टाेक्माहरू अरूकाे कब्जामा छन् ।    सुन्नलाई कान छ देख्नलाई आँखाहरू पनि छन् केही हुँदा चस्स दुख्ने दिल छ भएर पनि नभए जस्तो गर्नु परेकाे छ । कहिले नजिकैकाे दु:खकाे पहाड आफ्नै छातिमा खस्�. . .