१५ माघ २०७६, बुधबार

साहित्य संसार

पहाडभित्रको आँधी

म एकदिन

नेपालका नेपालीहरू हेर्दा

नेपालका नेपालीहरू हेर्दा छक्क पर्दा हुन् छिमेकी मित्रजन । अशान्त मुलुक रहेछ भन्दै सहयोग गर्लान् भित्र मन ।। सधैं रुन्थे नेपाली विदेशतिर मात्र लागेका छन् । भोकभोकै केही नलागेर सबै उतैउतै भागेका छन् ।। कोही उताका कोही यताका सबै हामी नेपाली भन्छन् । असल खराब जो जति छन् सबै नेपालीमै गन्छन् ।। शान्ति . . .


चर्किन्छ मुटु

- दिङ्लाली कान्छो चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर किन हो कुन्नि सन्तान सबै सोएको देखेर । उठ न उठ ए मेरा दाजु पुछौं न त्यो आँसु बल्दछ आगो अरुले आमा छोएको देखेर । भक्कानो छुट्छ आमाको आँसु देखेर हातीमा जातीयताको उर्लंदो भेल फोएको देखेर । होशमा छैनन् के होला भोलि समय जान्दैन गरिबीलाई जातीयता. . .