साहित्य संसार

सिफारिसको छायाँमा

-अस्मिता साह किन हुँदैन कोही सुन्‍ने, मनका मेरा पीर बुझ्‍ने? वर्षौंको अनुभवहरू, सालौँको मेहनतहरू। कुनैको छैन, कोही मूल्य, सिफारिसको अगाडि सब शून्य। कति मेहनत खेर गए, सपना मेरा फेरि मरे। काम बोल्न नसक्‍ने हुँदा, नाम र नाता अगाडि पर्दा, जसले जित्‍छ उसले पायो, तर न्याय कतै हरायो। तर म त चुपचाप हेरिरहन्छ�. . .


लघुकथा : भोक

-सुरेशकुमार पाण्डे " यो केटा त जमिन्दार टोपारामको छोरा जस्तै लाग्यो।"- फुर्शेले भाँडा खकाल्दै गरेको केटातिर हेर्दै भन्यो। " तँलाई पनि सबै जमिदारका छोरा देखिन्छन्, ढाबामा भाडा माझ्नेहरू। छिटो खा अहिले जान ढिला हुन्छ।"-गोकर्णले भन्यो। उनिहरू भारतमा घुम्न भनेर आएका थिए।तर फुर्शेको ध्यान उतैथियो। " हजुरल�. . .


म कवि

-रंजना भट्टराई भावनामा बगेर भाव कै समुन्द्रमा डुबुल्की मार्ने म कवि । मरभुमिमा हरियालि देख्ने मृग तृष्णाका क्षण पानीमा डुबुल्की मार्ने म कवि म फूलमा सुन्दर जीवन देख्छु तिमी त्यसमा बास्ना छ भन्छौ त्यसमा कोपिला, पराग अनि रङ्ग पनि त हुन्छ । नीलो आकाश, श्वेत हिमाल क्षितिजको सामिप्यमा उदाएको सूर्. . .


माता दिनुहोस् आशिर्वाद

-लक्ष्मी बस्नेत माता सरस्वती पर्छु शरणमा देउ आशिर्वाद ढोग्छु तिम्रो चरणमा शुद्ध होस् बोली खुलोस ज्ञानको ढोका फैलियोस कृति र यश दिनुहोस् आमा शुभ आशीर्वाद आमा सरस्वती नमो नम सफल हुन काम गरेका लेख्न सकू कृति राम्रा राम्रा सिर्जनाका नहोस् कसैलाई पीडा र दु:ख सबै संग बनोस् सम्बन्ध सुमधुर हे आमा सर�. . .


नबिर्सनु, तिमी एक्लो छैनौ!

-राजन प्रसाद न्यौपाने नझार्नु आँसु आँखाबाट तिमी झरे आँसु तिम्रा आँखाबाट भने फुट्छ मूल मेरो छातीबाट यो नबिर्सनु। कमजोर बन्यो तिम्रो हृदय भने नरुनु भक्कानिएर बोझिलो बन्यो पीडाले छाती तिम्रो भने सगरमाथा ढलेर थिचे झैँ हुनेछ मलाई हुँदै हुन्न निराश बन्न तिमी तिमी बन्यौ निराश भने बन्द हुनेछन् मेरा �. . .


म झोले हुँ

-सुरज दाहाल म झोले हुँ, गर्वले छाती फुलाउँछु, प्रगति अग्रगमन र गणतन्त्रको झन्डा मैले नै बोकेको हुँ भन्दै सुनाउँछु। तर जब वाइडबडी आकाशबाट खस्यो, ऋणको भारी थपियो, ४० मिलियन डलर बढी तिर्दा, मेरो बोलीमा ताला लाग्यो, मौनताले बास बस्यो। अन्तर्राष्ट्रिय उडान रोकियो, देशको इज्जत ध्वस्त भयो, त्यो सब पार्टीको. . .


गजल

-भूपाल अधिकारी हर सन्त कुटीमा अब उत्पात हुँदै छ दानवको हुँदा राज खुराफात हुँदै छ निर्यात गरिदैछ कि मुग्लान युवा नै घरभित्र खुबै लासको आयात हुँदै छ छेक्दै छ सहर गाउँ अचानक कुहिरोले दिनरात चिसो वायुले हिमपात हुँदै छ अनमोल खसे वस्तु नयनबाट उनैका घनघोर त्यहाँ आँसुको बर्सात हुँदै छ उनलाई गरी प्रेम म�. . .


जिन्दगी र यात्रा

-शुद्ध लक्ष्मी श्रेष्ठ न रोगले छेक्ने न शोकले रोक्ने मनभरी पीडा बोकेर तन भरी ब्यथाको भारी उचालेर लम्कनै पर्ने जीवन यात्रामा । आकाश खस्छु भनेपनि पहाड भत्कन्छु भनेपनि नदी रोकिन्छु भनेपनी आफ्ना कथा आफ्ना ब्यथा आफै बोकेर हिंड्नै पर्ने जीवन यात्रामा । ग्रह गति लागेपनि भूकम्प ज्वालामूखी आएपनि आगो . . .


परिभाषामा मित्रता

-एन्जेलिना न्यौपाने "स्मृति " एक्लो हुँदा चाहिने सहयात्री जस्तै या भीडमा मन्तव्य दिँदा हुने आत्मवल जस्तै दुःखी हुँदा संगै रुने खुशी हुँदा संगै हाँस्ने यही हो मित्रता जीवनमा रंगीविरंगी रंग भर्ने । फूले झै काँडाका बीचमा गुलाफ हो मित्रता हाँसे झै ताराका वीचमा चन्द्रमा मुसुक्क हो मित्रता नक्कली र झु�. . .


गजल

-नवराज पोखरेल 'नवशिला' तराईका समथर फाँट र भिर सुन्दर लाग्छन् विगतका प्रेमिल तिम्रा तस्बिर सुन्दर लाग्छन्। जिजस,अल्लाह,शिव रव यिनका नाम फरक, मस्जिद चैत्य चर्च गुम्बा मन्दिर सुन्दर लाग्छन्। हरदम हरक्षण माताजीको मुहार हेरिरहन्छु, हेर्दै जाँदा ती अनुहारका पिर सुन्दर लाग्छन्। पीर अभावमा जिउने बा�. . .


अधुरो वाचा

-रविन्द्र कुमार यादव तिमी मलाई बिर्सियो, तर म सकिन । भएर पनि तिम्रो हुन सकिन । यो दोष कसलाई देऊ , मेरो भाग्यमा नै तिमी छैन, कि मेरो नहुनुमा तिम्रो पनि दोष छ। आज त्यो हजारौको भीडमा मेरो आँखा तिमीलाई खोज्छ । निदाउँदा पनि सपनामा तिमीलाई देख्छ । साच्चिकै यही माया हो , तिम्रो जीवनमा मेरो उपस्थितिले नयाँ त्र�. . .


पापी सन्तान

- निर्मला देवी तिम्सिना 'कान्छी' बादल ठुस्किएपछि पानी पर्छ। शरीर तातेपछि पसिना झर्छ। मन दुखेपछि आँसु झर्छ। चोट लागेपछि रगत बग्छ। तिम्रो शरीर चिर्दै निस्किएकी म, कति रगत बग्यो थाहा छैन ! तिमी हाँस्न सक्यौ या सकेनौ रोयौ, चिच्यायौ ,करायौ या मौन रह्यौ तिमी समुद्र बन्यौ या खहरे! थाहा भएन तर म रुँदा तिमी र�. . .