सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतको दिल्ली शहरमा कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित भएका दिल्ली सरकारले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा जानकारी दिएको छ । सो बुलेटिनका अनुसार २४ घण्टाको समयावधीमा एक हजार २३८ जना कोरोनाका बिरामी निको भएका छन् । यस शहरमा कोरोना शुरु भएबाट हालसम्म १८ ल�. . .
विराटनगर । बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधिन पुल भत्किएको छ । बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो । स्थानीय यज्ञ कटवालका अनुसार दशवर्षदेखि निर्माणाधिन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन् । सोमबार बि�. . .
विराटनगर । विराटनगर–७ स्थित म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले आफ्नो सेवा विस्तार गरेको छ । वडा नं. ७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासरले असारको पहिलो सातादेखि आवास तथा कर्पोरेट क्षेत्रका लागि क्लिनिङ सर्भिस पनि सुरु गरेको हो । यसअघि म्याजिक वासरले लन्ड्री सम्बन्धि सेवा मात्र प�. . .
विराटनगर । झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् । सोमबार बेलुका करिब ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरह�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–३ आइतबारेस्थित गछिया खोलामा एक व्यक्तिको लास फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ५५ वर्षीया पुरुषको लास खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार अहिले लासलाई खोलाबाट बाहि. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी विरामीको निःशुल्कउपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाका १० हजार २ सय �. . .
विराटनगर । रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंहले विषयगत समिति आफूले निर्माण गर्न पाउनुपर्ने बताएका छन् । उनले एमाले र माओवादीले बहुमतको आडमा समिति निर्माण गर्न नदिएर मेयरको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।‘विषयगत समिति निर्माण गर्न ३ पटक कार्यपालिकाको बैठक बस्यौँ,’ उनले भने, ‘एमाल�. . .
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ (घ) बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो । विभ�. . .
विराटनगर । आकाश धुम्मिन थालेपछि उनीहरुको मन पनि धुम्मिन थाल्छ । जब बादलले आकाशमा गतिविधि सुरु गर्छ, यहाँ उनीहरुको मन पनि बेचैनीले त्रस्त हुन्छ । हरेक बर्खामा बाढी प्रताडित विराटनगरका सर्वसाधारण यही नियति झेलिरहेका छन् । विराटनगर हुँदै बग्ने विभिन्न नदीनाला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकका ला�. . .
भादगाउँ । भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो । भक्तपुरमा जुजु धौ व्यवसायी करिब एक स. . .
झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । ग�. . .
हरेक वर्षासँगै विराटनगरवासीसँग रमाउने कुनै योजना छैन । शहरलाई वर्षाको पानी खासै जरुरी छैन । तर, खेतीमा रमाउने किसानलाई वर्षातको ठूलो भूमिका छ । वर्षासँगै किसानका मन हर्षित हुन्छन् । उत्साह थपिन्छ । वर्षदिनको जीविकोपार्जनको बाटो खुल्छ । वर्षायाममा वर्षा सामान्य हो । पानी जता गहिरो छ उतै बग्ने प्राकृ. . .