काठमाडौँ- पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली नेपाल आइपुगेको छ। आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए। टोलीमा आइसिसी कानुन शाखा . . .
विराटनगर, साउन १० पूर्व क्षेत्र अन्तरगतका विभिन्न जिल्लामा खोलाले सोमबार दुई जनाको मृत्यु, दुई जना बेपत्ता तथा बिभिन्न स्थानहरुमा डुबान भएको सुचना प्राप्त भएको छ। उदयपुर: रामपुर-२ स्थित गुहे खोलाले बगाएर रामपुर-२ खोरियाटोलकी कालीमाया राईको मृत्यु भएको छ। घरबाट रामपुर बजार हिडेकी राईलाई खोला तर्न�. . .
[embed]https://www.youtube.com/watch?v=d-DKqJFuJvI&app=desktop[/embed]. . .
बिराटनगर का अनुज बानियाँ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित गर्यो ।. . .
बिराटनगर साउन १० , मोहन बिक्रम चंद (बिप्लब) नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव बिराटनगरमा सामान्य रहेको छ । बिराटनगरबाट लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन , निजी सवारीसाधन भने पुर्णरुपमा चलेका छन । बिराटनगर बजार खुला अवस्थामा रहेको छ । शैक्षिक संस्थाहरु भने आज बन. . .
व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्तावमाथि भएको छलफलका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको मन्तव्य सभामुख महोदय ! १. सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न यस व्यवस्थापिका–संसद् समक्ष �. . .
काठमान्डौ साउन ९ , राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आजैका मितिदेखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्योहोरा सुनाउँदै उक. . .
काठमाडौँ, साउन । सरकार र आमरण अनशनरत डा गोविन्द केसीबीच चारबुँदे सहमति भएको छ । डा केसी अनशनस्थल शिक्षण अस्पतालमा सरकारी वार्ताटोली र डा केसी पक्षका वार्ताटोलीबीच लामो वार्तापछि हिजो अबेर राति उक्त सहमति जुटेको हो । सहमतिअनुसार सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीम�. . .
बिराटनगर साउन १० , मोरङको रंगेली नगरपालिका २ बिराटनगर-रंगेली सडक खण्डमा पिकअपले ठक्कर दिएर मोटरसाइकल चालक घाइते भएका छन। पूर्वतर्फ जादै गरेको को १ च ९०३० नम्बरको पिकअपको ठक्करबाट को ११ प १४९५ नम्बरका मोटरसाइकल चालक मोरङ अमरदह २ बस्ने ५२ वर्षिय रामकुमार यादव सामन्य घाईते भएका छन। घाइते यादवको रंगेली अ. . .
विराटनगर। एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि आज सम्मको अवधिमा तुलनात्मक रूपमा सबैभन्दा बढी वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ । चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रो�. . .
बिराटनगर साउन १०, पुर्वमा केही दिन देखि अविरल परेको पानीले आएको बाढीमा सिङघिया खोलाले बगाएर एक युवाको मृत्यु भएको छ। बिराटनगर सिटी कलेजमा १२ कक्षाको परिक्षा दिएर बसेका कृष्ण खड्काको मृत्यु भएको हो ।टंकिसिनुवारी-३ बस्ने टंक बहादुर खडकाको १८ वर्षका छोरा कृष्ण खड्काको विराटनगरस्थित सिघिया खोलामा डुबे�. . .
प्रेम देवान विराटनगर , साउन ९ एक साताभन्दा लामो समय देखिको निरन्तर परेको वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ५ सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि झन थपिएको पानीले विराटनगर लगायत मोरङको आसपासको छिमेकी गाविस तथा नगरपालीकाका गांउ वस्तीमा व्या. . .