Admin_OB

विराटनगर भट्टिमोडमा सिटी रिक्साको ठक्करबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु

मोरङ, साउन ७ मोरङको विराटनगर-१९ स्थित भट्टिमोडमा गत असार ८ गते सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ बर्षिय नारायण महतको विहीबार मृत्यु भएको छ। पैदल हिड्दै गरेका महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएका महतको गोल्डेन अस्पतालमा उपचारको क्रममा राती १०;४० �. . .


यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा ५ जना महिला पक्राउ

बिराटनगर  साउन ७ ,यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा इटहरी प्रहरीले  ५ जना महिलालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लाहान नगरपालीका ४ सिरहाकी ३६ वर्षिय पार्वती राजवंशी छिन् । उनि लामो समय देखि यहि धन्दा सँचालन गरेर वसेकी र प्रशासनको कारवाहिमा परिसकेकी व्यक्ति हुन् । इटहरी ५ बस्. . .


विद्यार्थीहरुलाई लक्षित गराउन एक दिने अभिमुखिकरण गोष्ठी

विराटनगर, ६ साउन विराटनगरमा १३ मा रहेको अरनिकोे उच्च माविले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी बिहिबार सम्पन्न गरेको छ । कलेजले १३ औं ब्याचमा भर्ना भएका कक्षा ११ होटेल मेनेजमेन्टका विद्यार्थीहरुलाई कलेजले कलेजको बारेमा जानकारी गराएको थियो । कलेजका एचओडि योगेश राजभण्ड�. . .


तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित

झापा साउन ६ , तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का ३ घरपरिवार र घेराबारी ४ र ५ का २३ घर–परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । बाढीको भंगालो गाउँ पसेपछि डुबान भएर विस�. . .


सप्तकोसी नदीमा पानीको बहाव बढ्न थाल्यो

बिराटनगर साउन ६ , पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् । आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको छ । कोसी नदीमा बा�. . .


तेह्रथुम र सुनसरीमा दुई जना मृत फेला

बिराटनगर साउन ६ , तेह्रथुम र सुनसरीमा बुधबार दुई जना मृत फेला परेका छन। तेह्रथुमको सिम्ले गाबिस ७ स्थित खोल्सामा सोही ठाउँ बस्ने २६ बर्षिया कमला राई बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी छिन्। मानसिक सन्तुलन ठिक नभएकी कमला गतसाउन २ गते घरबाट कसैलाई केही नभनि हिडेपछि खोजी गर्ने क्रममा घर नजिकै पर्ने खारा �. . .


अविरल वर्षा संगै सिंहया खोलामा बाढी (फोटो फिचर)

  अविरल वर्षा संगै सिंहया खोलामा पानी बढेर बाढी आएको छ । बाढीले केहि घर हरुलाई डुबानमा समेत पारेको छ । थप बिवरण आउन बाकीं ,तस्बिर : रोशन. . .


डा केसीसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौँ-सरकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् �. . .


जलवायु सम्बन्धी अध्ययन गर्न बन्यो समिति

काठमाडौं- जलवायुसम्बन्धी अध्ययन गर्न पशुपन्छी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ। मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा बुधबार विभिन्न मन्त्रालयका सचिव, सहसचिवको सहभागितामा भएको बैठकले समिति गठन गरेको हो। समितिको सदस्यमा जनसंख्या तथा वातावरण �. . .


प्रदेश नम्बर १ मा सबैभन्दा बढी इकाई मोरङ जिल्लामा निर्माण हुने

विराटनगर साउन ६ , स्थानीय तह पुनःसंरचना आयोगका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी इकाई मोरङ जिल्लामा निर्माण हुन लागेको छ । मोरङमा संघीय संरचनामा जाँदा १३ वटा समूह गाउँपालिका वा नगरपालिका हुने भएको आयोगले जनाएको छ । स्थानीय तह पुनःसंरचना आयोगले देशभर ५६५ वटा इकाई तय गरेको छ ।   स्थानीय तह पुनःसंरचना . . .


मोरङका तीन नगरपालिकामा सडक बत्तीको बजेट फ्रिज

मोरङ साउन ६ , मोरङका तीन नगरपालिकामा सरकारले घोषणा गरेको सडक बत्तीको योजनाको बजेट फ्रिज भएको छ । मोरङका बेलबारी नगरपालिकाको ११ लाख ३८ हजार , सुन्दरदुलारीको २३ लाख ७५ हजार र कोशी हरैचाको ४६ लाख ५० हजार रुपैयाँको बजेट योजना कार्यान्वयनको अभावमा फ्रिज भएको हो । बजेट आउन ढिला भएको हुनाले काम गर्ने समय कम भएक�. . .


सप्तरीमा घरघरमा स्टिकर टाँस्दै प्रहरी

बिराटनगर साउन ६ , सप्तरीमा आइतबारदेखि "प्रहरी मेरो साथी" अभियान अन्तर्गत घरघरमा प्रहरीको फोन नम्बर अंकित स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ। सप्तरी जिल्लाको पाँच नगरपालिका र ९१ गाविसमा कुल एक लाख २१ हजार घरको मुल ढोकामा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । नागरिकलाई प्रहरीप्रति साथीको जस्तो भाव द�. . .