सुनसरी, साउन १३ सुनसरीको पूर्वकुसाहा-८ स्थित अन्नपुर्ण डिस्टिलरीमा गार्ड काम गर्ने एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ। पाँचथर भारपा-५ घर भइ हाल अन्नपुर्ण डिस्टिलरीमा काम गर्दै आएका ३७ बर्षिय नर बहादुर. तामाङलाई अचानक डिस्टिलरीको भवन सफा गर्ने क्रममा विहान १० बजे करेन्ट लागेको थियो। करे�. . .
ईटहरी, साउन १३ पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इटहरी उप-महानगरपालिका क्षेत्र भित्र अनियन्त्रित र अव्यवस्थित रुपमा संचालन भएका सिटी सफारीहरुको व्यवस्थापन गर्ने कार्यको थालनी गरेको छ। सो कार्य अनुरुप ट्राफिक प्रहरीले आज इटहरी उप-महानगरपालिका वाहेक अन्यत्र दर्ता भई अव्यवस्थित रुपमा सं�. . .
बेलबारी साउन १२ । मोरङको बेलबारी बजार वाढीको उच्च जोखीममा रहेको छ । जनसंख्याको चाप उच्च हुदै जानथाले पछि जग्गाको मुल्य आकासिएर छेउछाउका जग्गा अतिक्रमण बढे सँगै बेलबारीको मुख्य चोक नै जोखिममा परेको छ । बजारको छेउमा रहेको लोहन्द«ा खोलाको नाममा रहेको ऐलानी जग्गा समेत किनबेच हुनथाले पछि खोला साँगुरो भएर. . .
काठमाडौं । काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ । समयमै विवरण नभएका कारण रकम फिर्ता भएको जिल्ला विकास समितिले जानकारी दिएको छ । जिल्ला विकास समितिलाई अख्तियारी आएको २ अर्ब १ करोड ३५ लाखमध्ये ५ करोड ६० लाख रकम मात्रै खर्च भएको हो । स�. . .
प्रेम देवान विराटनगर १२ साउन । वैदेशीक रोजगार प्रत्येक घर घरको समस्या भएका कारण यसलाई सुरक्षित, मर्यादित र व्यावस्थित बनाउनु पर्ने आज विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या दिन प्रतिदिन बढेको तर तिनीहरुको सुरक्षा स्थिती कमजोर भ�. . .
दिन दिनै महिलाको बलात्कार को घटना हुन्छ यहाँ बलात्कार पछि मायाको नाममा घाँटी रेटीन्छन् यहाँ कठैवरी भनि फेसबुक को भित्ता पोतिन्छ यहाँ विरोधी मनहरु केहि क्षण बुरुक बुरुक उर्लन्छन यहाँ कहिले ५ वर्षे बालिका त कहिले ६५ वर्षे बृद्ध पनि बलात्कारीको सिकार हुन्छन यहाँ दोष जति छोटा पहिरन लगाउने महिला माथिनै . . .
काठमाडौं: नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय महिला टोलीबीच बिहिबार र शुक्रबार मैत्रीपूर्ण भलिबल हुने भएको छ । एक महिनादेखि तयारीमा रहेको नेपाली टोलीले यसपटक भारतलाई हराउने दावी गरेको छ । ‘भारतविरुद्ध खेल्नका लागि हामी सबै हिसावले तयारीमा छौं । खेलाडीको प्रदर्शनमा यसपटक निकै सुधा. . .
काठमाडौं– अष्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भनी करिब ५ लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजु बस्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट काउली–१ घर भई काठमाडौंमा युरो फाउण्डेशन कन्सल्टेन्सीका संचालक २८ वर्षीय बिनोद अधिकारी रहेका छन्। उनलाई बुधबार महानगरीय अपराध महाशाखाको प्रहरी�. . .
विराटनगर साउन १३ , सप्तकोसी नदिमा पानीको बहाव घट्न थालेको छ । बुधबार बेलुकी पानीको बहाव घटेर २ लाख ३८ हजार ५ सय १० क्युसेकमा झरेको छ । मंगलबार भने यस वर्षकै उच्च २ लाख ८५ हजार क्युसेक पुगेको छ । मंगलबार ३६ वटा ढोका खोलिएको थियो । पानीको बहाव घटेपनि खतराको संकेत रातो बत्ती भने यथावत रहेको छ ।. . .
विराटनगर साउन १३, रोल्पा , उवा ९ घुर्सीमा पहिरोले घर पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। उनिहरुको शव बुधबार फेला परेको थियो । मृत्यु हुनेमा ३७ वर्षीय मनकुमारी पुन , उनका १४ वर्षीय छोरा विकास , ११ वर्षिय छोरी आशा र ८ वर्षीय छोरा निकास रहेको प्रहरीले बताएको छ । उवामा दर्जनौं परिवार विस्थापित भएका छन. . .
बिराटनगर साउन १३ , मोरङ जिल्ला घर भएका र गत वर्ष बिदेशमा वैदेशिक रोजगारीका क्रममा मृतु भएका अझै ४ परिवारले क्षतिपूर्ति पाउन सकेका छैनन् । कुल ४० परिवार मध्ये ३६ परिवारले भने क्षतिपूर्ति पाएका छन । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान र वकालत गरिरहेको संस्था पिपुल फोरमले अझै ४ परिवरले क्षतिपूर्ति नप�. . .
विराटनगर साउन १३ , नेपाल पर्यटन बोर्डले भारतका मुख्य सहरलाई लक्षित गरि "गर्मी से बेहाल, चलो नेपाल" अभियान सुरु गरेको छ। पर्यटन बोर्डले भारतीय पर्यटकलाई आकर्षित गर्न यस्तो अभियान सुरु गरिएको बताएको छ । साउन १० गतेदेखि बोर्डले भारतीय सहरमा गर्मीबाट छुटकारा पाउन नेपाल उत्कृष्ट गन्तव्य भएको भन्ने नाराका �. . .