Admin_OB

बर्षाले विजोग विराटनगर

प्रेम देवान विराटनगर , साउन ९ एक साताभन्दा लामो समय देखिको निरन्तर परेको वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ५ सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि झन थपिएको पानीले विराटनगर लगायत मोरङको आसपासको छिमेकी गाविस तथा नगरपालीकाका गांउ वस्तीमा व्या. . .


हिसानमा आबद्ध कलेजहरु भारी बर्षका कारण २ दिन बन्द रहने

बिराटनगर साउन ९ , हिसानमा आबद्ध कलेजहरु भारी बर्षका कारण २ दिन बन्द रहने भएका छन् । लगातारको भारी वर्षाका कारण बिद्यार्थीहरुलाई कलेज आउन समस्या भएको भन्दै साउन १० र ११ गते कलेजहरु बन्द गरिने निर्णय गरिएको हिसान मोरंगका अध्यक्ष बलराम पन्तले आवर बिराटनगरलाइ बताए । लगातारको वर्षाका कारण पुर्वका बिभिन्�. . .


बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्ग बगायो

विराटनगर साउन ९ , लगातारको वर्षाले बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको हो। बाढीले सडक बगाएपछि आइतवार विहानैदेखि रंगेली-उर्लावारी सडक खण्ड अवरुद्ध भएको हो। अहिले स्थानीयबासीको सह. . .


मधुमल्लामा ६० भन्दा बढी घर डुबानमा

उर्लाबारी,  साउन ९ । अविरल वर्षाका कारण बक्राहाखोलामा आएको बाढी मोरङको मधुमल्ला–५ बेतेनीस्थित बाँध फुटाएर बस्तीमा पस्दा ६० भन्दा बढी घर डुबानमा परेका छन् । यसअघि पनि बेतेनीबाट २ पटक खोला पसेर वस्तीलाई तहस–नहस पारेको अवस्थामा तेस्रोपटक खोला पस्दा ६० भन्दा बढी घर परिवार बिचल्लीमा परेका छन् । बेतेनी क्�. . .


विद्युत प्राधिकरणको कन्ट्रोल रुममा पानी भरिदा शनिबार विद्युत प्रसारणमा समस्या

बिराटनगर साउन ९ , लगातारको बर्षका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीडमा पानी भरिएपछि शनिबार बिराटनगर लगायत मोरंगका बिभिन्न ठाउमा बिजुली थिएन  । विद्युत प्राधिकरणको कन्ट्रोल रुममा पानी भरिएकाले बिजुली [caption id="attachment_23572" align="alignright" width="960"] तस्बिर : बिनय अग्रवाल[/caption] नआएको प्राधिकरणले बताएको छ । आज आइतबा�. . .


संसदमा प्रधानमन्त्रीलाइ ‘मानसिक अवस्था ठिक नभएको’ भन्नेलाइ कारबाही गर्न माग माग

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए। संघका अध्यक्ष राजिव पहारीले ग्रैह जिम्मेवार अभिव्यक्ति दिने सांसद सिंहलाई कारबाही गर्नु पर्ने बताए। गोंगबु चोकमा विरोध सभामा. . .


सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव, ३१ वटा ढोका खुल्ला

इटहरी साउन ९ – सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। पाँच दिनयता निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले शनिबार अपरान्ह ४ बजेको मापन अनुसार २ लाख ४२ हजार ७ सय २५ क्यूसेक पुगेको छ। पहाडी जिल्लामा निरन्तर बर्षा भएकाले गर्दा पानीको बहाव बढ्दो छ। पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढ�. . .


बिराटनगरका सडक हिड्न नसक्ने अवस्थामा , नगरबासीमा आक्रोश

बिराटनगर साउन ९, बिराटनगरको कुनै पनि ठाउँ जानू पर्यो भने तपाईंले सास्ती खेप्नु पर्ने निस्चित छ । सास्तीको मुख्य कारण यहाँका सडकको अवस्थाले हो । ढल तथा नाला निर्माणको काम समयमा व्यवस्थित रुपमा नगरिदा यस्तो अवस्था आएको जनगुनासो छ । बिराटनगरका सुजित झा भन्छन् " बिराटनगर उपमहानगरपालिकालाई हामीले बारम्बा. . .


कट्टेलको एकल गजल वाचन

प्रेम देवान विराटनगर, ७ साउन चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरको मासिक साहित्यिक शृंखलाअन्तर्गत आज गजलकार हरि कट्टेलको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानले गत वैशाखदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । दुई दशकभन्दा लामो समयदेखि नेपाली कवि�. . .


किरात समुदायको स्मशानघाट  नहटाउन आग्रह

प्रेम देवान विराटनगर, ७ साउन किराती धर्मालम्वीहरुले प्रयोग गर्दै आएको विराटनगर – ७ केशलिया खोलामा रहेको स्मशानघाटलाई तत्काल  नहटाउन सम्बन्धीत पक्षले माग गरेका छन् । साथै उत्त स्थानमा   फोहोर ब्यावस्थापन गर्दै आएका कारण आफूहरुको पुर्खौली जनम देखी उपभोग गर्दै आएको स्थानलाई नमास्न उनीहरुले माग गरेक�. . .


Being Viratian -Ronak Agrawal

  It pains when someone tease me by the nick name of my idol. It pains when someone unnecessarily criticize my hero using vulgar words. Hello I'm a young boy from Biratnagar, biggest fan of India's Number 1 batsman Virat Kohli. I feel proud to be his fan. Whoever know me, they know me as a Viratian. Many Virat fans around the city tag me in their posts and chat with me for hours in social media. Interesting thing is, in past couple of years I've made deep friendship with many Viratians from all across India, Bangladesh, Pakistan and Sri Lanka through my Facebook Group named "International Virat Kohli Fans Club" which I created couple of years ago and it has around 40,000 members till now. I have also created two Facebook Pages "Virat Kohli: Nightmare For Bowlers" (5K likes). . . .


This one minute petrol purity test can save your bike from damage! 

  Ever wondered why the mileage of your bike went down suddenly? And that constant drag in your engine. Or having had to clean or change the filter or carburettor? One of the major reason behind these menace is the adulteration. Fuel adulteration is as old as the Fuel industry itself. It has been one of the age old practices of mafias, fuel industries and distributors alike. While mixing other solvents (liquids) in fuel like Petrol, diesel and aviation fuel is not permissible, few spirits like ethanol are permissible t be mixed with fuel being sold. The most common type of fuel adulteration are mixing diesel and kerosene in petrol which can be detected through the change in color of petrol. Traces of diesel and kerosene in petrol can cause seizure of the engine due to difference in. . .