Admin_OB

This one minute petrol purity test can save your bike from damage! 

  Ever wondered why the mileage of your bike went down suddenly? And that constant drag in your engine. Or having had to clean or change the filter or carburettor? One of the major reason behind these menace is the adulteration. Fuel adulteration is as old as the Fuel industry itself. It has been one of the age old practices of mafias, fuel industries and distributors alike. While mixing other solvents (liquids) in fuel like Petrol, diesel and aviation fuel is not permissible, few spirits like ethanol are permissible t be mixed with fuel being sold. The most common type of fuel adulteration are mixing diesel and kerosene in petrol which can be detected through the change in color of petrol. Traces of diesel and kerosene in petrol can cause seizure of the engine due to difference in. . .


लगातारको वर्षाले विराटनगट–११ स्थित सुकुम्बासी बस्ती डुबानमा

बिराटनगर साउन ७ , लगातारको वर्षाले मोरङको विराटनगट–११ स्थित सुकुम्बासी बस्ती डुबानमा परेको हो । वर्षातको पानी घरमा छिरेपछि उक्त स्थानमा रहेको एघार घर बस्न नमिल्ने भएको छ । ती घरका परिवारहरु अत्यावश्यक सामानसहित आफन्तको घरमा शरण लिन पुगेका छन । त्यस्तै सुनसरीको बुढी खोलामा आएको बाढीले दुहवी–७ स्थित ख. . .


बेलबारीका आधा दर्जन बढी घर डुबानमा

बेलबारी । लगातार ३ दिनदेखि जारी वर्षाका कारण मोरङको बेलबारी ४ सदभाब चौकका आधा दर्जन बढी घर डुबानमा परेका छन । सो चौक भएर गौतम टोल जाने बाटोका घरहरु डुबानमा परेका हुन । बर्षा नरोकिएका कारण डुबानको खतरा थप बढेको र समस्या भएको स्थानीय बिनोद ठाकुरले जानकारी दिए । लगातार वर्षाका कारण मोरङ, सुनसरी र झापाका वि�. . .


बिराटनगरमा डा. केसी समर्थकको प्रदर्शन (फोटो फिचर)

  बिगत १३ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चौकमा मंगलबार प्रदर्शन गरिएको छ  । प्रदर्शनमा आएकाहरुले डा केसीले उठाएका माग पूरा गर, स्वास्थ्य क्षेत्रको विकृति. . .


झापामा पनि डा.केसी समर्थक युवाहरुको प्रदर्शन

बिराटनगर साउन ७ ,काठमान्डौमा बिगत १३ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै झापामा युवाहरुले प्रदर्शन गरेका छन् । डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै विवेकशील नेपाली दल तथा स्थानीय झापाका युवाहरुले दमक बजारको गणतन्त�. . .


सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने

काठमान्डौ साउन ७ , सातौं राष्ट्रिय पूर्व निर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्न नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अध्यक्ष एवं �. . .


नयाँ मिटर नआउँदा बत्ती बाल्न समस्या

वेलवारी । मोरङको बेलबारी ४ का दुर्गा प्रसाद पोखरेल हप्तामा एक पटक बिद्युत प्राधिकरण्मा आउने गर्छन । पोख्रेल भर्खरैमात्रै बसाई सरेर बेलबारी ४ लभित्तिमा आएका हुन ।उनले बस्नका लागी घर बनाए । बयरबन गाविसबाट बसाई सरेर नगरपालिका क्षेत्रमा आएका पोख्रेलले नगरपालिकामा राम्रो बिकास भएको हुन्छ, सेवा सुबिधा प�. . .


झापामा एक ट्राफिक प्रहरीको भागमा १०७१ सवारीसाधन

झापा । देशका मुख्य सहरमा झैं झापामा पनि सवारी साधनको चाप दिनानु दिन बढ्दै गएको छ । मेची अञ्चल यातायात कार्यालयमा दर्ता भएका सवारी मध्ये करिब ६० हजार सवारी झापामा गुड्ने गरेको तथ्याङ्कले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीरा गिरीले एक जना ट्राफिक प्रहरीको भागमा एक हजार ७१ द. . .


विराटनगर भट्टिमोडमा सिटी रिक्साको ठक्करबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु

मोरङ, साउन ७ मोरङको विराटनगर-१९ स्थित भट्टिमोडमा गत असार ८ गते सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ बर्षिय नारायण महतको विहीबार मृत्यु भएको छ। पैदल हिड्दै गरेका महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएका महतको गोल्डेन अस्पतालमा उपचारको क्रममा राती १०;४० �. . .


यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा ५ जना महिला पक्राउ

बिराटनगर  साउन ७ ,यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा इटहरी प्रहरीले  ५ जना महिलालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लाहान नगरपालीका ४ सिरहाकी ३६ वर्षिय पार्वती राजवंशी छिन् । उनि लामो समय देखि यहि धन्दा सँचालन गरेर वसेकी र प्रशासनको कारवाहिमा परिसकेकी व्यक्ति हुन् । इटहरी ५ बस्. . .


विद्यार्थीहरुलाई लक्षित गराउन एक दिने अभिमुखिकरण गोष्ठी

विराटनगर, ६ साउन विराटनगरमा १३ मा रहेको अरनिकोे उच्च माविले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी बिहिबार सम्पन्न गरेको छ । कलेजले १३ औं ब्याचमा भर्ना भएका कक्षा ११ होटेल मेनेजमेन्टका विद्यार्थीहरुलाई कलेजले कलेजको बारेमा जानकारी गराएको थियो । कलेजका एचओडि योगेश राजभण्ड�. . .


तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित

झापा साउन ६ , तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का ३ घरपरिवार र घेराबारी ४ र ५ का २३ घर–परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । बाढीको भंगालो गाउँ पसेपछि डुबान भएर विस�. . .