Admin_OB

बिराटनगरमा नगर स्तरीय कराँते प्रतियोगिता हुने

सरोज लम्साल, विराटनगर ३१ असार मोरङ जिल्ला युवा सुचना केन्द्र र मोरङ सितोरियो कराते संघको संयुक्त आयोजनामा साउन १ गते नगर स्तरिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता मोरङ जिल्ला खेलकुद बिकास समिति स्थिति कवर्ड हलमा हुने।. . .


आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान अरुण प्रधानलाई

काठमान्डौ असार ३० ,जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समितिद्वरा चलचित्र बिकास बोर्डमा " दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ " सम्पन्न भएको छ । गत बर्ष देखि सुरु भएको यस कार्यक्रममा यो बर्षदेखि आदिबासी जनजाती चलचित्र क्षेत्रमा सकृय गतिबिधी गर्दै आएका एक जना ब्याक्त�. . .


झापामा क्यान्सर, मुटु र मिर्गाैला रोगी बढ्दै

झापा असार ३१ , झापामा चालु अार्थिक वर्षमा ५ सय ८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन्। क्यान्सर रोगीको सङ्ख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष. . .


कांग्रेस–माओवादी गठबन्धन सरकार बनेमा सहभागी हुने मधेसी मोर्चाको संकेत

काठमान्डौ असार ३१ , नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत गरेको छ। ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अविश्वासको पक्षम. . .


कविता केशरीको “मैले पढेका पुरुष” उपन्यास बजारमा

बिराटनगर असार ३१ , हाम्रो समाजमा नारीजातिलाई हेर्ने नजर र नारीको मर्म पोखिएको उपन्यास "मैले पढेका पुरुष" बजारमा आएको छ  । बिराटनगर-१६ निवासी कविता दाहाल (केशरी) को लेखन रहेको उक्त उपन्यास मकालु प्रकाशन गृह काठमान्डौको प्रकाशन रहेको छ ।उपन्यासको मुख्य पात्र ईशुको देवर,उमेश सर,प्रकाश र शान्ति राखेका छन�. . .


बेलबारी पुर्ण खोप नगरपालिका घोषणा

  उत्तम पोख्रेल,बेलबारी । बेलबारी नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरीएको छ । नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप रहित नगरपालीका घोषणा गरिएको हो । कसेनी उपस्वास्थ्य चौकी तथा बेलबारी उपस्वास्थ्य चौकीको सहजीकरणमा पुर्णखोप नगरपालिकाको घोषणा गरीएको हो । तत्कालीन बेलबारी ग�. . .


अझै हटेन्न बेलबारीका अब्यबस्थित टहरा

बेलबारी । केही साता अघि नै बेलबारी नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका घर तथा टहरा हटाउन निर्देशन गरेपनि अहिले सम्म त्यस्ता घर तथा टहरा हटाईएका छैनन । नगरपालिकाले एक हप्ता अगाडी नै सडक अतिक्रण गरी बनाईएका घर तथा टहरा हटाउन निर्देशन दिएपनि अहिले सम्म नहटाईएको हो । दैनिक रुपमा सडकको अतिक्रमण बढ्दै जान. . .


सनराइज र नारायणी नेशनल फाइनान्सको बिराटनगरमा एकीकृत कारोवार सुरु

बिराटनगर असार ३१ , सनराइज बैंक र नारायणी नेशनल फाइनान्सले बिहीबारदेखि एकीकृत वित्तीय कारोबार बिराटनगरमा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका बिराटनगरका निर्देशक रामु पौडेलले उद्घाटन गरि एकीकृत कारोबार सुरु गरेका थिए । सनराइज बैंक लि र नारायणी नेशनल फाइनान्स लिको एकीकरण पछि बैंकको चुक्ता पूँजी करिब ४ . . .


मोरङ कांग्रेस कार्यालयमा वाइफाइ जोन

बिराटनगर असार ३१, नेपाली कांग्रेसको मोरङ जिल्ला कार्यालयमा नि:शुल्क वाइफाई जोन बनाइएको छ । कांग्रेस सदस्य राजेश गुप्ताको सहयोगमा कांग्रेस कार्यालयमा वाइफाइ जडान गरिएको हो । पार्टी कार्यालयमा आउने कार्यकर्ता तथा नेताहरूका लागि सुचनामा सहज बनाउन वाइफाइ जडान गरिएको बताइएको छ ।. . .


जिल्ला शिक्षा कार्यालय मोरंगमा तोडफोड

विराटनगर असार ३०, विराटनगर ३ मा संचालनमा रहेको सेन्टमेरिज स्कूललाई कक्षा ८ को सञ्चालन अनुमति नदिइएको भन्दै बिहीवार शिक्षा कार्यालय पुगेको समूहले तोडफोड गरेको छ। कक्षा ८ मा अध्ययन गरिरहेका विद्यार्थीहरुका अभिभावकसहितको टोलीले  जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको कार्यकक्षमा तोडफोड गरेका थ�. . .


मैत्रीपूर्ण खेलमा बिराट फुटसल कप अायोजक टिम विजयी

बिराटनगर असार ३० : बिराट फुटसल कप २०७३ को आयोजक टिमले बिहीबार सम्पन्न मैत्रीपूर्ण खेलमा विजयी भएको छ। मकालु टेलिभिजनको टिमलाई ८-९ को गोल अन्तरले पराजित गरि विजयी भएको हो । हिट एण्ड ह्ययाङआउट फुटसलमा सम्पन्न रोमाञ्चक खेलमा मकालुका तर्फबाट भुवन लम्सालले ६ गोल तथा दिपेश सुवेदीले २ गोल गरेका थिए । यता विज�. . .


बिराटनगरका अमरको दोस्रो भिडियो सार्वजनिक

https://www.youtube.com/watch?v=sbTIjrLnjpI&feature=youtu.be. . .