विराटनगरको कवर्डहलमा अायोजना भएको एक दिने नगर स्तरिय कराते प्रतियोगितामा ´मनकामना डोजो `, पोखरिया ४ गोल्ड र ३ स्लीभर सहित प्रथम र दि्तिय मेनडोजो कवर्ड हल भएको छ । उक्त प्रतियोगितामा विराटनगर भरिका ६ वटा डोजोहरुले भाग लिएका थिए । प्रतियोगितामा सभापति शोभित प्रसाई, क्षेत्रीय कराते प्रमुख र प्रमुख अतिथि �. . .
विजय धिमाल विराटनगर साउन १, मोरङको लेटाङभोगटेनि नगरपालिका स्थित यु एम एन को सहयोग र समुदायीक विकास मंच नेपालको सहयोजनामा एक दिबसिय अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । सबै धर्मको एउटै चाहना अहिंसा र शान्तिकोकामना भन्ने मुल नाराका साथ अन्तर धार्मीक शान्ति पार्कको नमुना सम्बन्धि अन्र्तकृया कार्यक�. . .
माेरंगकाे हात्तिमुडा गाविसमा रहेकाे मनमाेहन पाेलिटेक्निक कलेजसम्म राजमार्गबाट पुग्ने सडककाे उद्घाटन स्तम्भ रहेकाे छ । साे स्टम्भमा बनाइएकाे नेपालकाे राष्ट्रिय झण्डामा चन्द्र र सुर्य बिचकाे सेताे रंग कलाकारले रंगाउन छुटाएका रहेछन् । दुहबी निवासी युवा निकेष श्रेष्ठले यसलाइ देखे पछि उनले साे स्तम�. . .
लायन्स क्लब अफ विराटनगर गुरांसले वर्ष २०१६/१७ को आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ। बिराटनगर १८ जतुवा स्थित रामजानकी सेवा समिति मा क्लवले पुस्तकालय स्थापना तथा खेलकुद सामग्री वितरण गरेको हो। क्लबका अध्यक्ष लायन गंगाधर मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पि�. . .
विराटनगर साउन १ आयल निगम पूर्व स्थित इडेन नेशनल बोर्डिङ स्कुलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापका संलग्न गराई असार २६ गते देखि चलेको समर क्याम्प हिजो समापन गरिएको छ । क्याम्पमा विद्यार्थीहरु समचार वाचन , संगीत , गायन, नृत्य जस्ता कार्यक्रममा सहभागी भएका थिए । कार्य. . .
विराटनगर साउन १, अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजाउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ । वैवाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन् ।देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रह�. . .
विराटनगर ०१ श्रावन, खेलकुदसँग सम्बन्धित व्यक्तिले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० आयोजना जसरी पनि सफल बनाउने बताएका छन् । यसै सन्दर्भमा आज यहाँ राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले आसन्न प्रतियोगिता सफल बनाउन �. . .
विराटनगर साउन १, सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिकारुपमा मनाइन्छ ।माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको �. . .
विराटनगर साउन १, बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ ।बजारनजिकै रहेको बाउली खोलामा आएको बाढीले सातओटा पसल र एउटा झोलुंगेपुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने–‘बाढीले स्थानीय रामचन्द्र सिंहसँगै. . .
विराटनगर साउन १, डा. गोबिन्द के.सी को स्वस्थ एकदम नाजुक रहेको छ , महाराजगन्जको टीचिंग हस्पिटलमा(TEACHING HOSPITAL) सोमबार देखि भोक अनसनमा बसेका गोबिन्द के.सीको समर्थनमा भोलि सनिबार बिराटनगरमा १ बजी क्न्चनबारी देखि महेन्द्रचोक सम्म शान्तिपूर्ण रयाली छ , आऊ सहभागी भई मिलेर यो रयाली सम्पन्न पारौ | म जादैछु तपाई पनि जा. . .
स्तानबुल टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ । एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लि�. . .
बिराटनगर साउन १ , बिराटनगरको धुलोबाट जोगिन युवाहरूले बिराटनगरमा रिक्सा चलाउने चलकहरुलाई मास्क बितरण गरेको छ । लायन्स र लियो क्लब अफ योङहार्टस तथा जिल्ला ट्राफिक कार्यालय मोरङको संयुक्त आयोजनामा शुक्रबार बिराटनगरको ट्राफिक चोकमा रिक्सा चालकहरुलाई मास्क बितरण गरिएको हो । रिक्सा चालकहरुलाई स्वास्थ�. . .