झापा, असार १२ गते। झापाको दुवागढी ३ बस्ने हरी दाश राजबंशी शनिबार मृत अवस्थामा फेला परेका छन्। गत असार ७ गते घरबाट हिडेका राजबंशी शनिबार भारत किसनगंज-५ स्थित खोलामा मृत फेला परेका हुन्। घटना स्थलमा प्रहरी चौकी पाठामारीबाट प्रहरीको टोली खटिगई आवश्यक कानूनी प्रकृया पुरा गरेको छ। त्यसैगरी सुनसरीको मह. . .
लगातार केहि दिन देखि परेको झरीले बिराटनगरका सडकहरु डुबानमा परेका छन् l तस्बिर : सामाजिक संजाल. . .
विराटनगर निवासी मनिष श्रेष्ठले सय मिटर बाेरा दाैडमा विश्व किर्तिमान राख्ने भएका छन् । उनले काठमाडाैंकाे दशरथ रंगशालामा रेकर्ड बनाउने प्रयास गरि सय मिटरकाे दाैडलाइ ३९.९१ सेकेन्डमा पुरा गरेकाे दावी गरेका छन् । यस अघि अाेलम्पिक च्याम्पियन माेह फाराहकाे सय मिटर बाेरा दाैडमा २७.६३ सेकेन्डकाे किर्तिमान �. . .
प्रेम देवान विराटनगर १० असार । राजनितिक अस्थिरताका कारण विद्यालय शान्ति क्षेत्र हुन नसकिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजप र शिक्षा पत्रकार समुहको सहाकार्य तथा युनिसेफको आर्थिक सहयोगमा आज विराटनगरमा आयोजना गरेको विद्यालय शान्ति क्षेत्र �. . .
बिराटनगर असार १० , बेलायत इयुबाट अलग हुने जनमत संग्रहको परिणामले वित्तिय क्षेत्रमा तुरन्तै व्यापक प्रभाव पारेको छl लन्डन स्टक मार्केट अन्तर्गत शेयरको मुल्यमा ८ प्रतिशतको गिरावट आएको छ l समग्र अर्थतन्त्रमा प्रभाव पार्ने कुनै घटनाले वित्तिय क्षेत्रमा यस्ता प्रभाव पार्ने गर्छन्l लन्डन स्टक एक्सचे�. . .
काठमाडौं: सरकारले अफगानिस्तान जान चाहने कामदारलाई श्रम स्वीकृति नदिने निर्णय गरेको छ। काबुलमा तालिबानी आतंककारीले बम आक्रमण गरी १३ नेपालीको हत्या गरेपछि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अफगानिस्तान जान तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय गरेको कानुनमन्त्री अग्नि खरेलले बताए। सरकारल�. . .
मोरङ असार १० मोरङ केराबारी- ५ आमजुङीमा विहिवार खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने १५ वर्षिय मनिष खवास घाइते भएका छन। खवासलाई सामान्य विवादको निहुँमा सोही ठाउँ बस्ने २३ वर्षका शंकर लिम्बुले खुकुरीले हानेका हुन्। दाहिने पाखुरमा खुकुरीले गहिरो चोट लागेको मनिषलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य �. . .
सिरहा, असार १० गते। सिरहाको गोलबजार १ मा स्थानीय महिलाहरुलाई प्रहरीले बिहिबार लैङिक हिंसा सम्बन्धि चेतना प्रदान गरेको छ। गोलबजार नगरपालिका १ गोला मुक्सार स्थित श्री जनमुखी प्रा.वि. मा प्रहरीले स्थानीय ५० भन्दार बढी महिलाहरुलाई राखि लैङिक हिंसाका प्रकार र त्यसको कानूनी प्रावधानका बारेमा चेतनामुल�. . .
सुमन सुस्केरा विराटनगर, असार ९ ग्रामिण महिलाहरुले स्थानीय निकायको निर्वाचन नहुँदा सम्म अधिकारबाट बञ्चीत हुनु परेको बताएका छन् । जागरण नेपालले मोरङ जिल्लाका बिभिन्न ५ गाविसहरुमा गरेको छलफलका क्रममा महिलाहरुले महिलाको अधिकार स्थापित गर्नको लागि स्थानीय निकायको निर्वाचनको माग गरेका हुन। मोरङ जिल्�. . .
बिराटनगर असार १० , मोरङ रंगेली नगरपालिका ७ स्थित घाघीखोलामा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर रंगेली टेकुवाका १८ वर्षका विशाल ऋषिदेवको मृत्यु भएको छ । साथीहरू संग पौडी खेल्न गएका उनि डुवेर बेपत्ता भएका थिए । उनको शव रंगेली ९ आमगाछीमा फेला परेको प्रहरीले बताएको छ ।. . .
बिराटनगर असार १० , मोरङ-सुनसरी अौद्योगिक करिडोरका सात जुट मिलहरु बन्द भएका छन । सरकारले दिने भनिएको सेवा सुविधा क्रमश कटौती हुन थालेपछि उद्योग संचालनमा समस्या आएर बन्द भएका हुन । अहिले यश करिडोरमा चारवटा मात्रै जुट उद्योग संचालनमा रहेका छन । जुट मिल बन्द हुदा हजारौंले रोजगारी गुमाएका छन । भारतीय जुट उद�. . .