Admin_OB


इटहरी डुवानमा, दुईको मृत्यु

इटहरी, ७ असार। अविरल बर्षापछि स्थानीय टेंग्रा खोलामा आएको बाढीले बगाएर सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ । बाढीले इटहरीका ६ सयभन्दा बढी घर डुवानमा परेका छन् । गएरातिदेखि परेको भीषण बर्षापछि आएको बाढीले बगाएर इटहरी ४ का ६६ बर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो भने इटहरी २२ लविपुरका ५० बर्षी�. . .


काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं: मंगलबार मध्यान्ह साढे ११ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूटको परकम्प गएको हो। यसअघि जेठ ३२ गते गोरखालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको परकम्प गएको थियो।. . .


गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा

सन्ताेष गाैतम,मधुमल्ला गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा मधुमल्ला हुँदै बग्ने बक्राहा खोलामा आएको बाढीले मधुमल्ला को ३ स्थानबाट बाँधफोडी खोला गाउँ पस्दा २०० बढी घर डुबानमा परेकाछन् । गएराती करीब ३ बजेको समयमा मधुमल्ला ४ खोँबेझोडा दक्षिण धप्पर टोल, मधुमल्ला ५ मिथिल्लो कसेनी बाट पूर. . .


कविता : बालापन

  ओए ओए.. , उसले गुच्चा हान्यो खोपीमा पिलायो छंगछंग गोजी बजायो अनि म राजा भन्दै सबलाई एक धाप लगायो त्यो धुलो माटो त्यो भिरालो बाटो कतै लड्दै ,कतै फलाक्दै त्यो चौरको कान्लामा खोपी बनाउदै , १ मा ८ गुच्छा बटुल्दै   त्यो सिंगानेको १० गोटी त्यो रामेको धुले भोटि त्यो कलको पानी ,तिर्खा मेटी कहिले गामबेस. . .


लहानमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

सिरहा, असार ७ सिरहाको लहान १ मा सोमबार राती ८ बजे मोटरसाइकलको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। स ५ प १७३५ नम्बरको मोटरसाइकलले मागी खाई हिड्ने पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते पुरुषको लहान स्थित रमाकान्त उमाकान्त अस्पतालमा उपचारको क्रममा २३२६ बजे मृत�. . .


झापाको दमकमा आगलागी ९ घर, २३ वटा पसल जलेर नष्ट

झापा, असार ७ झापाको दमक ५ स्थित बेलडागीमा सोमबार भएको आगलागीबाट ९ वटा घर र २३ वटा पसल जल्दा अन्दाजी १ करोड ५० लाख बराबरको क्षती भएको छ। स्थानिय मनोज रिजालको कपडा पसलबाट २०;३० बजे बिधुत लाईन सटभई अचानक सुरु भएको आगोले कृष्ण कुमार निरौला, दिल बहादुर निरौला, डम्बर मुखिया, सन्तोष ठाकुर,आशाराम ठाकुर, टेक बहा�. . .


मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी

बिराटनगर असार ७ , सप्तरीमा जारी दोश्रो सप्तरी मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी भएका छन्।दोस्रो दिन समूह ‘ए’ को खेल अन्तर्गत नेपाल पुलिस क्लबले विराटनगरको होराइजन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्‍यो। दोस्रो खेलमा जनकपुरले बुटवल होराइजन क. . .


नक्कली मदिरा बनाइ बेच्ने गिरोह पक्राउ

काठमान्डौ असार ७ , ललितपुर प्रहरीले सक्कली मदिराको बोत्तलमा नक्कली मदिरा बनाइ बेच्ने एक गिरोहलाई पक्राउ गरेको छ। सिग्नेचर,रोयल स्ट्याग र रुस्लान भोड्का नक्कली बनाइ बेच्ने ३ जनालाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले बताए। गुणस्तरहिन मदिरा  उत्पादनका साथै बजारमा बिक्री वितरण गर्ने भक्तपुर मध्येठि. . .


विराटनगरको जलजला चोकमा रिक्सा चालकलाई किक हान्ने ट्राफिक निलम्बनमा

विराटनगर ,असार ८ , केहि दिन अघि देखि सामजिक संजालमा भाइरल बनेको फोटोका कारण विराटनगरको जलजला चोकमा रिक्सा चालक किक हान्दै कुट्ने ट्राफिक जवान भोजराज पोखरेल निलम्बनमा परेका छन् । सामाजिक संजालमा ट्राफिक पोखरेलले सार्वजनिक स्थानमा रिक्साचालकलाई कुटपिट गरेको विषय निकै चर्चित तथा आलोचित बनेको थियो । पू�. . .


तिम्रो मायामा बोलको भिडियो युबटुवमा

  प्रेम देवान बृजेश श्रेष्ठको एरेञ्ज रहेको तिम्रो मायामा बोलको गितको भिडियो छायांकन र सम्पादन सम्पन्न भएको छ । रिजन यादवको स्वरमा रहेको यस गितले पहिले नै चर्चा कमाई सकेको छ । उक्त भिडीया मोडल निमलामु शेर्पा ,अमर ल्हायो मगर र गायक स्वयम रिजन यादवले गरेका छन् । भिडियोको छायांकन धरान र बिराटनगरको विभि�. . .


ग्रेडिङ्ग प्रणलीले शिक्षकलाई टाउको दुखाई

प्रेम देवान विराटनगर, ६ असार । यस वर्षदेखी लागु गरेको एसएलसी ग्रेड प्रणालि हचुवाको भरमा ल्याएको कारण विद्यार्थीहरु अन्यौलयमा परेका एक कार्यक्रममा शिक्षकहरुले बताएका छन् । एन प्याब्सन मोरगंले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध शिक्षकहरुले यस्तो बताएका हुन । कार्यक्रममा बो�. . .