Admin_OB

विराटनगर-५ स्थित खार्जीमा संचार ग्राम निमार्ण हुने

बिनु तिम्सिना/बिराटनगर,२६ जेष्ठ : रेडियो नेपालका संस्थापक स्वर्गिय तारिणीप्रसाद कोइरालको स्मृतिमा विराटनगर–५ स्थित खार्जी चौकमा तारिणीप्रसाद कोइराला स्मृति संचार ग्राम निमार्ण हुने भएको छ । रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा स्थापना हुन लागेको संचारग्रामको जेठ–२९ गते शनिवार �. . .


कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा डिएभि र आर्दश बिजयी

विराटनगर,२६ जेठ : कोकाकोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको डिएभि बोडिङ्ग स्कुल र आर्दश उच्च मावि विजयी भइ दोस्रो चरण्मा प्रवेश गरेको छ । मोरङ फुटबल संघको आयोजनामा विराटनगरको जुटमिल खेलमैदानमा बुधबार भएको पहिलो खेलमा डिएभी स्कूलले जीवन विकास स्कूललाई ५–० को फराकिलो गोल अन. . .


हत्यापछि ताप्लेजुङ बजार बन्द

ताप्लेजुुङ–ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यापछि स्तब्ध व्यवसायीले शोक मनाउन भन्दै बुधवार यहाँका बजार पसल बन्द गरेका छन् । बिहान बसेको ताप्लेजुुङ उद्योग बाणिज्य संघको बैठकले व्यवसायी खड्काको हत्यापछि उनको मृत्युुमा शोक मनाउन बुुधकारका दिन बजार पसल बन्द गर्ने निर्णय गरेको हो । संघल�. . .


नेपालका २० दल खारेजी प्रक्रियामा

काठमाडौं-लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजी प्रक्रियामा पुगेका छन्। आर्थिक वर्ष २०७१/०७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन्। निर्वाचन आयोगले पटकपटक पत्र पठाएर आयव्यय विवरणको लेखापरीक्षण प्रतिवेदन माग गर्दा समेत अटेर गरेपछि प्रक्रिया अ�. . .


एमए प्रथम वर्ष (२०७१) को परीक्षाफल प्रकाशित

काठमाडौं–  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ. . .


टंकीसिनवारी गोल्डकपमा पुलिस सेमिफाइनल प्रवेश

किशोर बुढाथोकी विराटनगर ः पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी मोरङको टंकीसिनवारीमा जारी दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टंकीसिनवारी स्थित खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजक टंकीसिनवारी ११ लाई २–१ गोल अन्तरले निराश बनाउँ. . .


जियोनी मोबाइलको इटहरीमा सोरुम

इटहरी जेठ २७ , जियोनी मोबाइल ब्रान्डले सुनसरीको इटहरीमा आफ्नो सोरुम सुरु गरेको छ । मिस नेपाल अस्मी श्रेष्ठले उक्त सोरुमको उद्घाटन गर्नुभएको थियो । उक्त सोरुम पुर्वका ग्राहकलाई मध्यनजर गरि सञ्चालनमा ल्याइएको र सोरुममा जियोनीका सबै मोडलका मोबाइल पाइने कम्पनीले बताएको छ ।. . .


नमस्ते झर्नामा क्यानोनिङको मज्जा लिदै युवाहरू

बिराटनगर जेठ २६ , धनकुटाको पर्यटकीय गन्तव्य भएर उदाइरहेको नमस्ते झर्नामा साहसिक खेल क्यानोनीङ सुरु भए यता युवाहरूको भिड निकै बढेको छ । ६० मिटर लामो झर्नामा डोरीमा झुन्डिएर तल झर्ने खेल हो क्यानोनिङ । युवायुवती माज यो खेल निकै लोकप्रिय भइरहेको ब्यवस्थापन समितिले बताएको छ। तामोर रिभर एडभेन्चर धरान र नम. . .


एभरेष्ट र सप्तकोशी स्कुल फुटबलमा बिजयी

विराटनगर, २६ जेठ , मोरङ फुटबल संघको आयोजनामा भएको कोककोला अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा विराटनगरमा रहेको एभरेष्ट बोडिङ्ग स्कुल र सप्तकोशी स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा सप्तकोशी स्कूलले पोखरीय उच्च माविलाई १–० को अन्त. . .



फेसबुकले जुटायो बिद्यालयलाइ सहयोग

  देवराज सुबेदी, भोजपुर, मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम बन्दै गइरहेको फेशबुकलाइ सकfरात्मक सोच चिन्तन तथा काम र गाँउको विकासको लागि छलफल गर्ने माध्यमको रुपमा उपयोग गर्दै �. . .


“दाजु मरेको पिडा हुदाहुदै दर्शक हँसाएको छु” – पारस थापा

बिराटनगरका बासिन्दाले पारस थापालाई नचिन्ने कुरै भएन । पारस थापालाई बिराटनगरको कपिल शर्मा भनेर पनि मानिसहरु तुलना गर्छन् । हास्य बिधा र कलाकारीतामा अब्बल उनी बिगत १७ वर्ष देखि यो क्षेत्रमा निरन्तर लागिरहेकाछन । बुवा कुल बहादुर थापा र आमा उर्मिला थापाको कोखबाट बिराटनगरमा जन्मिनुभएका थापाले १००० बढि �. . .