विराटनगरका पुर्वमेयर अशोक कोइरालाको आज बिहिवार विहान निधन भएको छ । उनको ७७ वर्षको उमेरमा विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७७ वर्षिय कोइरालाको मध्यरात पछिको समयको करिब १ बजे निधन भएको हो । उनको निधन भएको पुष्टि गर्दै नेपाली कांग्रेस मोरंग जिल्ला सभापती डिग बहादुर लिम्बुले क�. . .
संकल्प फाउण्डेशनले विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।`रक्तदान महादान´भन्ने मुल नाराका साथ संकल्पले उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। विराटनगरको मातृका मार्ग वार्ड नं ७ स्थित आदर्श टोलमा आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको फाउन्डेसनका क�. . .
बिराटनगर जेसिजले जेसिजमा आबद्ध हुन चाहने युवाहरुका लागि ‘Know Jaycees: Be Active Citizen Training’ प्रदान गरेको छ। बिराटनगर जेसिजको सभा हलमा आयोजित कार्यक्रममा पचास भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकका रुपमा बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सेवक बजगाइ रहनु भएको थियो भने अन्य बक्ताहरुमा. . .
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । झा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष हुन् । उनले सूचना अधिकारको क्षेत्रमा अभियन्ताको रुपमा पनि काम गर्दै आएका छन् । । यसै गरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनक. . .
रङ्गेली नगरपालिका ३ का १८ वर्षीय कविर पन्तलाई सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न दिएन । उनले बिबिए प्रथम सेमेष्टरको लागि सिम्याट परिक्षाको समयमा आफु काठमान्डूमा भएकोले पुतलीसडक स्थित शंकरदेव क्याम्पसबाट परीक्षा दिइ उतीर्ण भएका थि. . .
विराटनगरका अटोमा डिजिटल पेमेन्ट सेवा सुरु भएको छ । यसको सुरुवात चरणमा नोबेल मेडिकल कलेजको रुटमा चल्ने अटो रिक्साहरुले अब डिजिटल पेमेन्टबाट भाडा लिने भएका हुन् । त्यस रुटका अटो रिक्सामा एनसीसी बैंकले क्युआर कोड उपलब्ध गराएसँगै अनलाइनबाटै भुक्तानी गर्न संभव भएको हो । एनसीसी बैंकको त्यस रुटमा डिजिटल �. . .
न्यूरो कार्डियो एण्ड मल्टि स्पेस्यिालिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालले भव्यताका साथ १११ औं अन्ताष्ट्रिय नारी दिवस मनाएको छ । लियो क्लब अफ बिराटनगर महानगर र लाइन्स क्ल्ब अफ बिराटनगर शुभमको आयोजना तथा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा बिभिन्न कार्यक्रम गरि अन्ताष्ट्रिय नारी �. . .
अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा द जिम आइरन प्याराडाइसले शारिरिक व्ययाम सम्बन्धी प्रतियोगिताको आयोजना गरेको छ । फिटनेश उद्योगमा महिलाहरुलाई सहभागिता गराउने र उनीहरुको मनोबल उच्च बनाउने उदेश्यका लागि यस प्रतियोगिता आयोजना गरेको जिमका संचालक इसरार अहमद (डेभिड) ले बताए । उनले पुसअप, वाल सिट, स्�. . .
युके अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि फाल्गुन २२ गते शनिबार अनलाईन शैक्षिक मेला आयोजना हुने भएको छ । डल्फिन एजुकेशन कन्सल्टेन्सीले प्राविधिको प्रयोग गरि ‘युके भर्चुअल एजुकेशन फेयर’ नाम दिएर उक्त शैक्षिक मेला दिउसो १२ देखि ४ बजेसम्म आयोजना गर्न लागेको हो । युकेका ३० भन्दा बढि विश्वविद्�. . .
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनका विपक्षमा रहेका शक्तिहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना भएको बताउनुभएको हो । ‘प्रतिगमनकाविरुद्ध आन�. . .
‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम शनिवार धरानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, विशिष्ट अतिथि निर्देशक समाजका महासचिव जनकदीप पराजुली र महिला निर्देशक दीपा बस्नेत लगायतको उपस्थिति रहेक�. . .
विराटनगरमा व्यक्ति अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नंं.१६ दरैया बस्ने २० बषिर्य रोहित पण्डित, २१ बर्षिय अजय यादव र वडा नं.६ रामपुर बस्ने २८ बर्षिय सन्ध्या शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक मा. . .