विराटनगर । प्रदेश राजधानी विराटनगरलाई प्रदेश सरकारले पहिलो उपहारको रुपमा शहीद मैदानमा रात्रीकालीन खेलका ‘फ्लड लाईट’ जडान गरिएको छ । स्थायी बत्तीको सुविधाका लागि संरचना तयार गरेर यसको प्रयोग सुरु गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार राति फ्लडलाइट (बत्ती)को स्थायी संरचनाको औपचारिक. . .
विराटनगर । बुधबार (भोलि) हुने नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनमा गठबन्धनका उम्मेदवार विरूद्ध बागी हाल्ने प्रेस यूनियनका उपाध्यक्षसहित दुई जनालाई कारवाहीको लागि सिफारिस गरिएको छ । नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष जितेन्द्र नारायण ठाकुर र सदस्य उमा थापा (पोखरेल) लाई कारवाहीको लागि प्रेस युनिय. . .
पुर्वि नेपालमा भुकम्पको झट्का महसुस भएको छ । करिब ९ बजेर ४ मिनेट भुकम्पको दुई वटा झट्का अनुभव गरिएको थियो । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का्पु र्वि नेपालसँगै दार्जेलिंग, भुटान, बंगलादेश र चीनको क्षेत्रमा भुकम्प महसुस भएको छ ।. . .
मानिसको एउटा चाहाना हुन्छ, कि उसलाई कसैले पनि नजितोस,आफु हरेक कुरा अरु भन्दा राम्रो होस् चाहे त्यो दाजुभाइ/दिदी बहिनी, छोरा बाबु, साथी भाइ इत्यादि ,यो सबै मानिसमा भएको एक विशेषता हो । तर, मानिस केवल एक जना सग मात्र हार्न चाहन्छ, उसैले खाली आफुलाई पनि जितोस् भन्ने लाग्छ र आफुले जित्ता भन्दा पनि उसले जितेमा. . .
विराटनगरका युवाहरुको लागि सामाजिक संजालको सहि प्रयोगको तालिम शनिवार आयोजना गरिएको छ । बिइङ्ग लर्नर्सले आयोजना गरेको उक्त तालिम विराटनगरको जैन भवनमा सञ्चालन भएको थियो । करिब ३० जनाको सहभागीता रहेको उक्त तालिममा सामाजिक संजालको सहि प्रयोग कसरी गर्ने भन्ने विषयमा ओबि मिडिया प्रालिका कार्यकारी निर्�. . .
विश्व अटिजम दिवसको अवसरमा अनमोल स्पेशल एजुकेशन सेन्टरले अन्तरक्रियाको आयोजना गरेको छ । अटिजमका विषयमा अभिभावकहरुसँग विशेष अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बाल विकासको क्षेत्रमा कार्यरत चिकित्सक हेमसागर रिमालले अटिजमका बारेमा अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । यसका साथै निर्देशक तथा म�. . .
यान चेङ ल नेपाल सुपर लिगको क्लब बिराटनगर सिटी फुटबल क्लब आउने भएका छन् । भारतीय शिर्ष डिभिजनको आई-लिगमा निकै अनुभव बटुलिसकेका यान यस सिजन अजवाल एफसीमा रहेका थिए । उनले गएको सिजन नेपाली खेलाडी सम्मिलित मोहम्मदन स्पोर्टिङलाई आई-लिग क्वालिफायर्स जिताएका थिए । २८ वर्षिय यान ले भारतीय शिर्ष डिभिजनमा मिने�. . .
सुदर्शन आचार्य म यस्तो यात्रा गर्नेछु जहाँ मेरो लासले नया स्वास पाउनेछ! जुन आज सम्म आसको पर्खाईमा अल्झेको थियो अनि यो स्वासले क्षितिज पारि रोज्नेछ अन्तरिक्षको धमिलो क्यानभासमा मैले नया संसार कोर्नेछु अनि म मेरा आखामा तिमीलाई सजाउँदा तिम्रा आँखामा मेरो यो अलौकिक संसार सजाउनु हो, यसैको को लागि त म�. . .
नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिदै छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा आज शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म प्रस्तुति दिने भएको हुन् । गुराँसको फेदमुनी, दिन र रात, म संसार जित्ने, मलाई अंगाली, दिन र रात जस्ता चर्चित ग. . .
चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल-२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप- फुटबल २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन�. . .
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा(माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको बताउनुभएको छ । बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिदै प्रवक्ता शर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको सम�. . .
झि:पुच. बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा जाँच शिविर आयोजना भएको छ । तिनटोलीया समाज सेवा समितिको आयोजनामा र राम लाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहयोगमा उक्त आँखा शिविरको आयोजना भएको हो । शिविरबाट २ सय ६७ जना व्यक्तिहरुको निशुल्क आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएकाहरु मध्ये ३७ जनामा मोतिया�. . .