Admin_OB

माघ ३० गते सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस अघि सरकारले सोनाम ल्होछारको विदा . . .


गोल्ड स्टारको विराटनगर सो–रुमको भ्यालेन्टाइन्स अफर

विराटनगर । भ्यालेन्टाइन्सलाई लक्षित गर्दै सेन्ट्रल मलमा रहेको गोल्ड स्टारको आधिकारिक सोरुम विराटनगरले भ्यालेन्टाइन्स अफर ल्याएको छ ।  फेव्रूअरी ९ देखि सुरु भएको भ्यालेन्टाइन्स अफरमा ग्राहकले कुनैपनि गोल्ड स्टारको दुई जोर जुत्ता किन्दा १४ प्रतिशत छुट पाउने छन् । त्यसैगरी यस अफर अन्तरगत गोल्ड स्टा�. . .


गिरिजा प्रसाद कोइराला स्मृति कपको अन्तिम क्वार्टर फाइनलमा मिलन चौक बिजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"को अन्तिम क्वार्टर फाइनल खेल सम्पन्न भएको छ । जयरामपुर युवा क्लब विरुद्ध मिलन चौक युवा क्लब जहदाको बिच भएको उक्त अन्तिम क्वार्टर फाइनल खेलमा मिलन चौक युवा क्लब बिजयी भएको छ । खेलको दोश्रो हाल्फको ७ औं मिनेटमा जयरामपुर युवा क्लबले गोल गरेर १-० को �. . .


प्रदेश १ का सिमेन्ट उद्योग देशभरको रोजाईमा पर्दै

विराटनगर । पछिल्लो समय प्रदेश एकमा विकासका ठुला परियोजनाहरु एक पछि अर्को बन्ने क्रम जारी छ । लकडाउनका कारण धेरै विकास निर्माणका परियोजनाहरु रोकिएका थिए । तर पछिल्लो समय साना तथा ठूला परियोजनाहरुले गति लिन थालेका छन् । केही समय अघि सम्म रोकिएका यस्ता विकास निर्माणका परियोजनाहरु खुलेसँगै तथा पुर्वका स. . .


आइपिएलका लागि नेपालबाट ८ खेलाडी सूचिकृत

इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन नेपालबाट आठ जना खेलाडीको नाम समावेश भएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ । कुल एक हजार ९७ जना खेलाडी सूचीकृत भएको आगामी संस्करणको लागि नेपालबाट ८ खेलाडीको नाम नेपाल �. . .


साउथ इन्डियाका चर्चित कमेडियन ब्रह्मानन्दमको कथा

तपाइ साउथ इन्डियन अर्थात दक्षिण भारतिय चलचित्र कत्तिको हेर्नु हुन्छ ? यदि केहि दक्षिण भारतिय चलचित्र मात्र हेर्नु भएको छ भने पनि तपाइले चिन्ने थोरै दक्षिण भारतिय अभिनेताहरुको अनुहारमा यो अनुहार आउछ होला । यो अनुहार दक्षिण भारतीय चलचित्रका चर्चित हाँस्य कलाकार ब्रह्मानन्दमको हो । दक्षिण भारतिय चल�. . .


पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी  विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ । भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सि. . .


विराटनगरमा निस्कियो राँके जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा आज साँझ विराटनगरमा राके जुलुस निस्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी (अनेरास्ववियु) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको हो । विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिण�. . .


राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

विराटनगर महानगरपालिकाको महिला फुटबल टोलीले नेपाल पुलिसको विभागिय टोली माथि जित हासिल गरेको छ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो । विराटनगरको तर्फबाट पार्वती घलले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेकि थिइन । उ. . .


गिरिजा प्रसाद कोइराला स्मृति कपमा जहदा र बलियो युवा क्लब विजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको दुई खेलमा जहदा आदर्श युवा क्लब र बलियो युवा क्लब बिजयी भएका छन् । आजको पहिलो खेल जहदा आदर्श युवा क्लब र दादरबैरिया युवा क्लबका बिच भएको थियो । खेलमा ४-० गोलको अग्रतामा आदर्श युवा क्लब बिजयी भएको थियो । यस खेलमा दुई गोल गर्ने रमेश मुर्मु म�. . .


नेपालमा भर्खरै ५.३ रिक्टर स्केलको भुकम्प

नेपालमा केहि बेर अघि भुकम्प अनुभव गरिएको छ । राती ९ बजेर ५९ मिनेटमा नेपालको पश्चिमि भुभागमा भुकम्प अनुभव गरिएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मनागं जिल्लाको चामे गाउँपालिकाको नरलाई केन्द्र बिन्दु बनाई ५ दशमलब ३ रिक्टर स्केलको भुकम्पन भएको हो । यस भुकम्पको कम्पन गण्डकी प्रदेशका जिल्ल�. . .


गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबलको आजको खेलमा ग्राम बाबा बिजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको खेलमा ग्राम बाबा जहदा युवा क्लब बिजयी भएको छ । ग्राम बाबा जहदा युवा क्लब नोचा युवा क्लब माथि १-० गोलको अग्रता गर्दै बिजयी भएको हो । खेलको १४औं मिनेटमा ग्राम बाबा जहदा युवा क्लबका जर्सी नम्बर ७ का कबिन चौधरीले गोल गरेका थिए । सोहि गोलको अग�. . .