भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले उक्त निर्�. . .
त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु-२३ टोलीसँग मैत्रिपर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेल पनि गोल गर्न भने असफल रह्यो । खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके । घरेलु दर�. . .
विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो । सिमित व्यक्तिहरुको. . .
काठमाडौंमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट बिराटनगरका मुकेश पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । अध्यक्षका एकल उम्मेद्बार पौडेल गत बर्ष जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका ब्यक्ति हुन । बिराटनगर मोरङ लियो क्लबको संस्थापक सचिबका रुपमा सन २०१३ मा . . .
कसलाई हुनु छ महान? अनि कसलाई हुनु छ अमर? मेरो रोजाई ती मध्ये कोही जस्तो हुनुछैन। त्यसैले सबैभन्दा पहिले मलाई म नै हुनु छ।।। समुन्द्र पारीको बिदेश देखेर आए तर, आफू जन्मीएको समाज राम्ररी बुझेकै छुइन। यो जीन्दगीबाट के पाएँ, के गुमाए वास्ता छैन... त्यसैले सबैभन्दा पहिला मलाई चाहिँ म नै हुनु छ।।। जित के हो?... . .
नेपाल बड्ही समाज जिल्ला कार्यसमिति, मोरंगले होली पर्व तथा नयाँ वर्ष २०७६८ सालको शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गर्नुभएको थियो । मेयर पराजुलीले बड्ही जातीको उत्थानका लागि विराटनगर महान�. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीले फ्ल्यास मब कार्यक्रम गरेका छन् । कलेजका चौथो सेमेस्टर पढिरहेका बिद्यार्थीले बिराटनगरको भाटभटेनी सुपर मार्केटमा "ह्यापी" गित मार्फत "फ्लास मब" डान्स प्रस्तुत गरेका थिए । कलेज�. . .
-शार्दूल म माथि तिमीले अन्याय गरेकी छैनौ मेरो मरेको दिमाग उघारेकी छौ | यसरी मरेको दिमाग की यसको प्राणको पत्तो मसँग नी थिएन | तिमी आयौ, नखरा देखायौ, फकाउन सिकायौ, धेरै धड्कायौ र कम्पन यसरी बढ्यो कि यो बन्द दिमाग तिम्रो थर्काइले थर्कियो अनाहकमा खुम्चियो, तन्कियो र उघ्रियो | तिमीलाइ थाहा छैन कि म हरेक कणकण�. . .
विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रन्जन थापा लगायत विभिन्न चिकित्सक, नर्�. . .
क्षयरोग अर्थात् टि वी रोग आँखाले देख्न नसकिने शुक्ष्म किटाणु mycobacterium tuberculosis को संक्रमण वाट हुने सरुवा रोग हो । क्षयरोगका विरामीले खोक्दा वा हाच्छिउ गर्दा निस्केका किटाणुहरु हावाको माध्यमवाट स्वस्थ मानिसमा प्रवेश गर्छन् । यो रोग विश्वमा जनस्वास्थ्य समस्याको कारणको रुपमा रहेको छ । त्यस्तै गरी विश्वमा उच्�. . .
विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्को अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण-गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु �. . .
भारतमा कोरोना भाइरसको शंक्रमण बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना जारी गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयको विज्ञप्तीमा विगत केहि हप्तादेखि विश्वभरी र छिमेकी देशहरु�. . .