बिराटनगर बैशाख ८ , बिराटनगरमा ग्याँस डिलरहरुले कालोबजारी गरेको गुनासो बढेपछि वाणिज्य कार्यालय बिराटनगरले डिलरहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा विराटनगर १० मा रहेको चादनी ट्रेडसमा रिजालको ग्याँस ५६ थान फेला परेको थियो भने बिराटनगर ९ को रोशना स्टोरले उपभोक्ताको नाम र ठेगाना नलेखी ग. . .
बिराटनगर बैशाख ९, बिराटनगर २० स्थित दरैयामा ग्याँस सिलिन्डर लिक भई शरिरमा आगो सल्किदा एक महिला घाइते भएकी छिन । खाना पकाउन लाग्दा आगो ३५ वर्षिया लक्ष्मी शाहको शरिरमा सल्किएको थियो । उनको शरिरका विभिन्न भागमा आगोले पोलेको र उनको विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइ�. . .
बिराटनगर बैशाख ८ , मोरङको हसन्दह–४ मा पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन्।पथरी–हसन्दह सडकखण्ड अन्तर्गत हसन्दह–४ मा को १ च ८९०८ नम्बरको पिकअप भ्यानले को ३ प ४९७५ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा हसन्दह–४ कै ३५ वर्षीय यमप्रसाद दर्जीको मृत्यु भएको प्रहरीले जन�. . .
ताप्लेजुङ- ताप्लेजुङसँग सिमाना जोडिएको चीनको तिब्बतलाई केन्द्रविन्दु बनाएर गएराति ४.४ रिक्टरस्केलको भूकम्प गएको छ । राति ११:०७ मिनेटमा गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा समेत महसुस गरिएको थियो। ताप्लेजुङ सदरमुकामसहित सिमाना क्षेत्र नजिकैका ओलाङ्चुङगोला, लेलेप, पापुङ लगा�. . .
बिराटनगरमा भर्खरै खुलेको चार तारे होटल ह्यारी सन्स एन्ड प्यालेसका केहि तस्विरहरु : . . .
बिराटनगर, बैशाख ७ क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकि फरार रहेका एक जनालाई मोरङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ डाँगीहाट ५ बस्ने आशिष सुवेदी रहेका छन्। उनलाई प्रहरीले विशेष सुराकीका आधारमा उनकै घरबाट सोमबार पक्राउ गरेको हो। सुवेदी उपर सम्मानित �. . .
सप्तरी, बैशाख ८ सप्तरीको बेलहिचपेना ४ मा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तरी पन्सेरा ३ बस्ने देबनारायण मण्डलको छोरी ११ बर्षिय खुस्बु कुमारी मण्डल रहेकी छन्। बिहान ११ बजेको समयमा पोखरीमा नुहाउने क्रममा अचानक डुबी उनको मृत्यु भएको हो। मृत्यु भएको भन्ने खबर सुरक्षा �. . .
- Sarwagya Raj Pandey Come 28th April, its Girls in ICT Day, A day dedicated to all those girls working in the field of Information and communication Technology, the field that has defined this century, and redefined human endeavor all together. It is not a new phenomenon to celebrate certain days as a special day. Lately this trend has blossomed. And like many of those days, Girls in ICT is a significant festival every girl must be aware of. This day is being celebrated to make young girls aware of the possibilities that lie ahead in the field of ICT and how it is a very important issue for womanhood. Roughly half of the world population are female. Social scientists term this century as the age of Information. Various names, like the Digital age, generation X, The Facebook g. . .
बिराटनगर बैशाख ८ , थारु महिला सभा मोरङले थारु महिलाहरू बाट पहिलोपटक मिस नेपालमा सहभागी भएर सेकेन्ड रनरअप हुन सफल भएकोमा बर्षा लेखीलाई बिराटनगरमा सम्मानित गरेको छ । उनलाई थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना चौधरीले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । लेखिले आगामी दिनमा जलवायु परिवर्तनको क्षेत्�. . .
बिराटनगर बैशाख ८ , बिराटनगरमा अप्रिल २८ तारिखका दिन आईसिटीमा लागेका र रुचि भएका युवतीहरुको भेला सम्पन्न हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मोरङको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । गल्स् इन आईसिटी डे को अवसरमा सो कार्यक्रम हुन गइरहेको क्यान मोरङका अध्यक्ष निर्मल तामाङले जानकारी दि. . .
बिराटनगर बैशाख ८ , बिराटनगर स्थित भानु उच्च मा बि का कक्षा १२ को परिक्षा दिन लागेका व्यस्थापन तथा बिज्ञान संकायका ५ सय ५० विद्यार्थीलाई बिदाई गरेको छ । उनीहरुलाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । कार्यक्रममा बिभिन्न बिधामा सफल बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कलेजका सस. . .