Admin_OB

इटहरीमा दोश्रो टी-ट्वान्टी क्रिकेट वैशाख ११ बाट

सुनसरी, ७ बैशाख : इटहरीमा दोस्रो टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सेभेन स्टार क्लब इटहरीको आयोजनामा बैशाख ११ बाट प्रतियोगिता हुने भएको हो । इटहरीस्थित जनता क्याम्सको खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार �. . .


विराटनगरका ट्यांकर व्यवसायीद्वारा पेट्रोलिय पदार्थ ढुवानी बन्द

बिराटनगर बैशाख ७ , सोमबारदेखि पेट्रोलियम मापनको विषयलाई लिएर विराटनगरका ट्यांकर व्यवसायीले पेट्रोलिय पदार्थ ढुवानी बन्द गरेका छन् ।  जसका कारण अहिले बिराटनगरमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ ।  नेपाल आयल निगमको नियमविपरीतको  माग राख्दै उनीहरुले ढुवानी बन्द गरेका हुन् ।  नेपाल आयल निगमका �. . .


साहित्य : “गजल” – शर्मिला अधिकारी

  जातिय राज्य माग्नेले ,नेपाल छोड्नु पर्छ। नेपाली हौ भने त ,इतिहास जोड्नु पर्छ ।। के प्रदर्शन गर्छौ शक्ति ,ढुङ्गा भाला मुडाको? सकिन्थ्यो भने त ,पखान फोड्नु पर्छ ।। कुन देशका हौ तिमी,के हो तिम्रो जात् धर्म ? नेपाली भए त, नेपाल लाई गोड्नु पर्छ ।। जे छ हाम्रो पहिचान ,यै फुलबारीमा छ । सबै जात धर्म मिली ,नेपा. . .


बिराटनगरमा सुनको सिक्री थुतेर भाग्न खोज्दा बालक पक्राऊ

विराटनगर बैशाख ७ , एक महिलाकोे गलाबाट सुनको सिक्री थुतेर भाग्ने क्रममा बिराटनगर स्थित राजवंशी चौकबाट १० वर्षीय बालक पक्राउ परेका छन् । स्थानीय हाटमा तरकारी किनिरहेकी हेमकला तामाङले लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्न खोज्दा बालक पक्राऊ परेका हुन् । उनले वीरगञ्जबाट उनि जन्ती आएका र  गाडीले छाड. . .


मधेसको आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड

काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड गरेक�. . .


साधुको भेषमा हतियार कारोबार

सिरहा, सुखिपुर–१ का भुटाइ दास साधुको भेषमा हतियार कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनको साथमा रहेको रातो झोलाबाट दुई थान कटुवा पेस्तोल बरामद गर्यो। भारतीय बिआर ३२ एफ १६०३ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका दासलाई रोकेर खानतलासी गर्दा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद ग�. . .


मोरङका निजी विद्यालयलाई निर्देशिका विपरीत शूल्क नलिन चेतावनी

विराटनगर बैशाख ७ . मोरंगका निजी विद्यालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरीत शूल्क लिन थालेपछि जिल्ला शिक्षा कार्यालय मोरङले कारवाही गर्ने चेतावनी दिएको छ ।   जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार निर्देशिकामा भएको व्यवस्था अनुसार शूल्क प्रस्ताव गरेर मात्र गरेर विद्य�. . .


मधेस आन्दोलनमा मृत्यु भएका परिवारको अवस्था बुझ्न साइकल यात्रा

बिराटनगर बैशाख ७, मधेस आन्दोलनमा मृत्यु भएकाको परिवारको अवस्था बुझ्न सुनसरीका एक युवकले साईकल यात्रा सुरु गरेका छन । सुनसरीका २९ वर्षिय शिवेन्द्रकुमार दास कर्ण तराई मधेसको साईकल यात्रामा निस्किएका हुन । पछिल्लो मधेस आन्दोलनमा मृत्यु भएका ५४ जनाको परिवारलाई भेट्ने र सरकारलाई प्रतिवेदन बुझाउने उनको . . .


बिराटनगरमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु

बिराटनगर बैशाख ७ बिराटनगरको श्रीकृष्ण पार्टि प्यालेसमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ। लियो जिल्ला परिषद ३२५ ए १ को आयोजना तथा बिराटनगर एक्टिभ लायन्स क्लब र योजना आयोगको विशेष सहयोग मा सुरु भएको उक्त तालिम मा बिराटनगर मा रहेका बिभिन्न लियो क्लबका २० जना सद्स्यहरुको सहभागिता रहेको �. . .


बिराटनगरमा फेरी पेट्रोल अभाव !!

बिराटनगर बैशाख ७ , भारतीय नाकाबन्दी हटेपनि बिराटनगरमा महिना-महिनामा पेट्रोल अभाव हुने गरेको छ । विराटनगरमा केहि दिन देखि फेरी अभाव सिर्जना भएको छ । अहिले बिराटनगरका कुनै पनि पेट्रोल पम्पमा पेट्रोल छैन ।  पेट्रोल पम्पमा बुझ्दा निगमबाट नआएको बताउने गरिएको छ । फेरी बन्द हुने हल्लाले पनि असर पर्ने गरेको �. . .


काकडभिट्टा नाका सील

झापा बैशाख ७ ,  भारतको पश्चिम बंगालको विधान सभा चुनावलाई मध्यनजर गर्दै काकडभिट्टा नाका सील गरिएको छ । चुनवामा सीमापार अवाञ्छित गतिविधि रोक्न दुबैतर्फका सुरक्षा अधिकारीको सहमतिमा सिमा सील गरिएको हो । आइतबार विहान ६ बजेबाट सीमा बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ । काकडभिट्टाबाट बिहानैदेखि मेचीपुल हु. . .


कोशी अस्पतालमा क्यान्सर रोगको उपचार सम्भव

विराटनगर बैशाख ७ , बिराटनगर स्थित  कोशी अञ्चल अस्पतालमा अब  क्यान्सर रोगको उपचार सम्भव हुने भएको छ। जसका कारण अस्पतालमा क्यान्सरका बिरामीको चाप बढ्न थालेको छ ।  दैनिक ६ देखि ७ जनासम्म क्यान्सरका बिरामीहरुले उपचारमा आउने गरेको अस्पतालका मेसु रोशन पोखरेलले जानकारी बताउनुभयो  । अस्पतालमा दुई महिना अघि. . .