Admin_OB

शहर सफा गर्दै युवाहरु

बिराटनगर बैशाख ४ , ईनरुवाका युवाहरूको समुहले इनरुवा बजार सरसफाइ अभियान अन्तर्गत शनिबार सहर सफाइ कार्यक्रम सम्पन्न गरेको छ । युथ अफ इनरुवाको आयोजनामा गरिएको उक्त कार्यक्रममा ४० बढी युवाहरूको उपस्थिति रहेको  थियो । कार्यक्रममा इनरुवाका सर्वसाधारण , व्यापारी , स्थानीय निकायबाट पनि सहयोग मिल�. . .


जात्रि संगै सांस्कृतिक कार्यक्रम

विजय धिमाल झापा ३ बैशाख झापाको गरामनि २ कोपबारी ऐतिहासिक स्थल धिमाल गढ एबमं पर्यटकिय स्थल गोह्री स्थित जात्रि संगै सांस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । जात्रि संगै सांस्कृतिक कार्यक्रम धिमाल सेवा समाज नेपालको आयोजनामा भएको हो । धिमाल जातिको महान पर्व जात्रि-सिरिजात नयाँ वर्षको बैशाख �. . .


बिराटनगर (कविता) – सुरज सुवेदी

बस्न थालेपछि मन पर्छन् ठाँउहरू म गर्मी छु शितल खोजेर बसे म चिसो छु न्यानो जोडेर बसे म सँगै बस्नेहरू म जस्तो छु त्यहि अनुकुल भएर बसे एक्लै भएको भए म शहर हुने थिईन कतिले ईतिहास भएर पनि कमजोर बर्तमान भने संभाव्यता भएर पनि अड्किएको विकाश भने तर जे जे भने मेरै काखमा बसेर माँया गर्दै भने मेरो स्वास्थ्. . .


बिराटनगरमा नाट्य विमर्श

बिराटनगर बैशाख ३ , आरोहण गुरुकुलको आयोजनामा नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर हाटखोला स्थित शुशीला कोइराला नाटक घरमा भएको कार्यक्रममा बरिष्ठ रंगकर्मी हरिहर शर्मा , प्रा डा अभि सुवेदी , रंगकर्मी सुनिल पोखरेल , रमेश रञ्जन झा र डा. शिव रिजालले नाटक बिधा. . .


धरानलाई फुटबलमा सफलता

बिराटनगर बैशाख ३ , पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा धरान फुटबल क्लबले घरेलु टिम पोखरा ११ लाई १-० ले पराजित गरि क्वाटरफाइनलको बाटो बनाएको थियो । धरानको जितमा एक मात्र गोल तिर्थ बस्नेतले गरेका थिए ।. . .


इनरुवा सरसफाइमा लागे युवा

बिराटनगर बैशाख ३ , इनरुवा सरसफाइ गर्नका लागि इनरुवाका युवाहरु लागि गरेका छन । "युथ अफ इनरुवा" ले बैशाख ४ गते शनिबार इनरुवा सरसफाइ अभियान सुरु गर्ने भएको छ । शनिबार बिहान ६ बजे बाट इनरुवा सरसफाइ अभियान सुरु हुने युथ अफ इनरुवाका अाषिस जैनले बताए । युथ अफ इनरुवाले इनरुवाको बिकासका लागि विभिन्न कार्यक्रम गर्. . .


नयाँ वर्ष मनाउन गएका भुकम्पको डरले राति नै भेडेटारबाट बिराटनगर

बिराटनगर बैशाख २ , म्यानमारमा हिजो साँझ गएको ७ रेक्टर स्केलको भुकम्पले नेपालको पुर्व क्षेङ पनि मज्जाले हल्लायो । नयाँ वर्षको दिन मनाउन पुर्वका विभिन्न ठाउँबाट धनकुटाको भेडेटार लगायतका ठाउँमा धेरै मानिस पुगेका थिए । बिराटनगर-१५ घर भएका राम शाही पनि परिवार सहित भेडेटार बस्नेगरि पुगेका थिए तर अचानक भुक. . .


बिराटनगरमा भुकम्पको धक्का

बिराटनगरमा ७:४५ मा भुकम्पको धक्का महसुस भएको छ । केन्द्रबिन्दु म्यानमार रहेको र ७ तिब्रताको रहेको थियो ।. . .


विराटनगरमा गायिका ज्योती मगरलाई आई लभ युको ओइरो

विराटनगरमा गायिका ज्योती मगरलाई प्रेम देवान विराटनगरमा पहिलो पटक साँस्कृतिक कार्यक्रममा सहभागी हुन आईपुगेकी हट एण्ड सेक्सी उपनाम कमाएकी गायिका ज्योती मगरलाई विराटनगरका आफ्ना डाईहट फ्यानहरुले आई लव यु ज्योती भन्नेहरुको ओईरो लागेको थियो । नयाँ वर्षको अवसर पारेर पूर्वाञ्चल आइटिएफ तेक्वान्डो एशो�. . .


घरमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु

बागलुङ—जिल्लाको हुग्दीशिर–६ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उहाँकी ८३ वर्षीया आमा नैना क्षेत्रीको जलेर मृत्यु भएको छ। सोमबार दिउँसो अचानक घरमा आगलागी हुँदा घरमै बसेकी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आमालाई बचाउन खोज्दा छोरा कृष्णबहादुर घाइते भएका छन्। उनला�. . .


ज्योति मगरले बिराटनगर नचाईन

बिराटनगर वैशाख १ , पुर्वान्चल आइ टि एफ तेक्वान्दो एशोसियसन बिराटनगर ले मंगलबार सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । नया वर्ष २०७३ को अवसरमा बिराटनगरको एसिया टिक होटेलमा आयोजित कार्यक्रममा गायिका ज्योति मगर , एक खुट्टाले पनि बेजोड नाच्न सक्ने निलम ढुंगाना , गायक सुमित खड्का , गायिका प्रजिता ढंगाल लगायत�. . .


गौरादहमा मिनी म्याराथन हुने

झापा बैशाख १ , झापाको गौरादहमा लायन्स क्लब अफ गौरादहको आयोजनामा बैशाख १८ गते मिनी म्याराथन हुने भएको छ । मधुमेह सचेतना कार्यक्रम अन्तर्गत " रन फर हेल्थ " नारा दिएर ५ किमिको म्याराथन गर्न लागिएको आयोजक संस्थाका तिलक खनालले जानकारी दिनुभयो । क्लबले एक कार्यक्रम बिच लायन दिपेन्द्र शाक्य र नेपाल सरकार सम्�. . .