Admin_OB

अन्तरजातीय विवाह गरेका लम्साल दम्पती सम्मानित

विराटनगर बैशाख १३ , अन्तरजातीय विवाह गरेर दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (बिश्वकर्मा)लाई विराटनगरमा सम्मान गरिएको छ । एक्काइस वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेका लम्साल दम्पत्तिलाई नेपाल दलित समाज कल्याण संघ मोरङले आठौं अधिबेशनको अवसरमा आइतबार विराट�. . .


भुकम्पमा ज्यान गुमाएकाको स्मृतिमा रक्तदान

बिराटनगर बैशाख १३, बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा आयोजना गरीएको "खुल्ला रक्तदान कार्यक्रम" मा ४९ प्रिन्ट रक्तदान संकलन भएको छ। डा. रोशन पोख्रेल (मे.सु. कोशी अंचल अस्पताल) को प्रमुख अतिथि तथा जु. जेसी अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्. . .


भुकम्प गएको दिन सम्झदै बिराटनगरमा विविध कार्यक्रम

बिराटनगर बैशाख १२, गत वर्ष आज (बैशाख १२) गते कै दिन गएको महाभुकम्प र त्यसले लिएको  ८ हजार बढिको ज्यानको स्मृतिमा आज बिराटनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आवर बिराटनगर डट नेट र र्यापिड रेस्पोन्स टिमको आयोजनामा भिडियो प्रदर्शनी र सरकारलाई पुनर्निर्माणमा दवाब दिने कार्यक्रम सम्पन्न�. . .


वैशाख १२, भूकम्पको सम्झना (कविता) – निस्चल पोखरेल

संकेत आएको थियो कालो बादल मडारिएको थियो चराचुरुङ्गीहरू कराउदै उडेको थियो जमीन तातिरहेको थियो दशा लागेको थियो शनि(वार)को प्रभाव परेको थियो शुरुमा बिस्तारै जमीन हल्लाएको थियो दिनको ११:५६ मा ७.८ को भुकम्प आएको थियो संकेत न बुझनु हाम्रो कमजोरी थियो राम्रो शिक्षा दिन नसक्नु सम्बन्धित निकायको गल्ती थि�. . .


शान्तिपूर्ण प्रदशनमा प्रहरी हस्तक्षेप ,विवेकशील नेपाली दलका दुइ नेता घाइते

बिराटनगर बैशाख १२ , विवेकशील नेपाली दल र विभिन्न संघ संस्थाद्वारा गरिएको शान्तिपूर्ण प्रदशनका दौरान प्रहरीद्वारा अवरोध गर्दा विवेकशील नेपालीको केन्द्रिय सदस्य रन्जु दर्शना र अबिरल कार्की घाइते भएका छन । प्रदर्शनका दौरान बबरमहलमा प्रहरीद्वारा अवरोध हुँदा उनिहरु घाइते भएका विवेकशील नेपाली दलका अ�. . .


विद्यार्थीहरुमा पढाई प्रति लगाभ बढाउनका लागी मिस्टर एण्ड मिस एसएलसी कोशी : जयराज राय

वि.सं २०७२ देखि बिराटनगरमा मिस कोशी आयोजना गरि रहेको जय मिडिया म्यानेजमेन्ट प्रा. लि. ले यसै वर्ष देखि मिस्टर एण्ड मिस एसएलसी कोशी संचालन गरि रहेको छ । वैशाख १५ गते होटेल नमस्कारमा पहिलो अडिसनको तयारीमा रहेका  जय मिडिया म्यानेजमेन्ट प्रा. लि. का निर्देशक जयराज रायसंग आवर बिराटनगरका प्रेम देवानले गरेको �. . .


विराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको अडिसन १५ गते देखी

प्रेम देवान विराटनगर १२ बैसाख । मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को अडिसन यही बैसाख १५ गते देखी विराटनगरमा हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरी प्रतियोगिता गर्न लागीएको जनाएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. आज विराटनगरको . . .


भेट्रान फुटबल प्रतियोगीता हुने

विजय धिमाल उलाइबारी १२ बैशाख मोरङको राजघाट स्थित राजघाट भेट्रान फुटबल क्लबले जेष्ठ २ गते देखि ९ गते सम्म प्रथम राजघाट भेट्रान फुटबल प्रतियोगीता २०७३ आयोजना गर्ने भएको छ । क्लबले बैशाख १२ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । युवा अवस्थाको जस्तो खेल खेल्न नसकेपनि मनोरञ्जन र स्वास्थ्य र�. . .


भुकम्प गएको दिन (संस्मरण) – सुरज सुवेदी

विहान उठ्न ढिलो भयो । सुर्य उठिसकेको रहेछ । म भने ओछ्यानमा सिरक ओढेर पल्टिरहेँ । "कतिवेर सुत्छस् उठ् ।"  उ स्वयम्भु पुगेर आईसकेको थियो । "मजाले सुत्न पनि दिँदैन। " म झर्किँए । "तुरुन्त उठेर लुगा पट्याईनस भने खान पाँउदैनस् ।" उ सँधैभरि वोल्ने त्यहि डायलग दोहोर्याँउछ । उ मर्निङ वाक गरेर भर्खरै आएको हो । कफ. . .


बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न

बिराटनगर बैशाख १२ , बिराटनगर जुनियर जेसिसको आयोजनामा शनिबार बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीसको सभा हलमा भएको उक्त कार्यक्रममा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिराटनगर जुनियर जेसीसका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा का. . .


विद्युत चोरी गर्ने पक्राउ

बिराटनगर बैशाख १२ , विद्युत चोरी तथा हुकिङ नियन्त्रण अभियान अन्तर्गत सप्तरीमा विद्युत चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन । जिल्लामा खटिएको अनुगमन टोलीले एकैदिन दुई दर्जनलाई विद्युत चोरी गर्ने अभियोगमा पक्राउ गरिएको हो । उनिहरुलाई विद्युत ऐन अनुसार कार्वाही हुने प्रहरीले बताएक�. . .


बिराटनगरका दर्शक हँसाउदै “हाउ फन्नी”

बिराटनगर बैशाख , बिराटनगरको हिमालय टाकिजमा चहिरहेको नेपाली चलचित्र हाउ फन्नीले बिराटनगरका दर्शक हसाउन सफल भएको छ । शुक्रबारदेखि बिराटनगरमा चलिरहेको उक्त चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ । शनिबार आवर बिराटनगर डट नेट टिम हल पुग्दा हल खचाखच भरिएको थियो र चलचित्रले दर्शकलाई पेट मिचे�. . .