Admin_OB

बिराटनगरमा आईसिटिमा लागेका युवतीहरुको भेला हुने

बिराटनगर बैशाख ८ , बिराटनगरमा अप्रिल २८ तारिखका दिन आईसिटीमा लागेका र रुचि भएका युवतीहरुको भेला सम्पन्न हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मोरङको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । गल्स् इन आईसिटी डे को अवसरमा सो कार्यक्रम हुन गइरहेको क्यान मोरङका अध्यक्ष निर्मल तामाङले जानकारी दि. . .


भानु कलेजका बिद्यार्थीलाई विदाई

बिराटनगर बैशाख ८ , बिराटनगर स्थित भानु उच्च मा बि का कक्षा १२ को परिक्षा दिन लागेका व्यस्थापन तथा बिज्ञान संकायका ५ सय ५० विद्यार्थीलाई बिदाई गरेको छ । उनीहरुलाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । कार्यक्रममा बिभिन्न बिधामा सफल बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कलेजका सस. . .


धिमालहरुकाे अास्थाकाे केन्द्रमा स्थानिय निकायद्वारा हस्तक्षेप भएकाे अाराेप

  विजय धिमाल/लेटाङ सिंगो धिमाल जातिको आस्था र पहिचानलाई नै समाप्त गर्ने गरी प्रस्ताब गरीएको नामाकरण 'राजारानी पर्यटकीय क्षेत्र तथा अन्तर धार्मिक शान्ति पार्क' कुनै हालतमा स्वीकार गर्ने नसकिने धिमाल जातिय विकास केन्द्रले जनाएकाे छ । केन्द्रले अाज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धिमाल जातिलाई बिन. . .


विराटनगरमा सुविधा सम्पन्न चार तारे होटेल

  बिनु तिम्सिना विराटनगरका उद्योगी मोती दुगडको लगानिमा पुर्वमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सम्पन्न फोर स्टार होटल सञ्चालनमा आएको छ । उद्योगी मोति दुगडले आज होटल परिसरमा पत्रकार सम्मेलन गर्दै नव निर्मित होटल पुर्वकै सुविधा सम्पन्न र अत्याधुनिक रहेको जानकारी दिनुभयो । विराटनगरको तिनपैनिम. . .


विराटनगरका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

विराटनगर बैशाख ७,  विराटनगरका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता लिएका छन् ।  उनीहरुले मंगलबार दिउँसोबाट आन्दोलन फिर्ता गरेका हुन् ।  आन्दोलन फिर्ता लिएपछि पेट्रोल तथा डिजेलको ढुवानी र भण्डारणको काम सुरु भएको छ ।  आगामी आइतबार सम्मममा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने �. . .


इटहरीमा दोश्रो टी-ट्वान्टी क्रिकेट वैशाख ११ बाट

सुनसरी, ७ बैशाख : इटहरीमा दोस्रो टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सेभेन स्टार क्लब इटहरीको आयोजनामा बैशाख ११ बाट प्रतियोगिता हुने भएको हो । इटहरीस्थित जनता क्याम्सको खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार �. . .


विराटनगरका ट्यांकर व्यवसायीद्वारा पेट्रोलिय पदार्थ ढुवानी बन्द

बिराटनगर बैशाख ७ , सोमबारदेखि पेट्रोलियम मापनको विषयलाई लिएर विराटनगरका ट्यांकर व्यवसायीले पेट्रोलिय पदार्थ ढुवानी बन्द गरेका छन् ।  जसका कारण अहिले बिराटनगरमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ ।  नेपाल आयल निगमको नियमविपरीतको  माग राख्दै उनीहरुले ढुवानी बन्द गरेका हुन् ।  नेपाल आयल निगमका �. . .


साहित्य : “गजल” – शर्मिला अधिकारी

  जातिय राज्य माग्नेले ,नेपाल छोड्नु पर्छ। नेपाली हौ भने त ,इतिहास जोड्नु पर्छ ।। के प्रदर्शन गर्छौ शक्ति ,ढुङ्गा भाला मुडाको? सकिन्थ्यो भने त ,पखान फोड्नु पर्छ ।। कुन देशका हौ तिमी,के हो तिम्रो जात् धर्म ? नेपाली भए त, नेपाल लाई गोड्नु पर्छ ।। जे छ हाम्रो पहिचान ,यै फुलबारीमा छ । सबै जात धर्म मिली ,नेपा. . .


बिराटनगरमा सुनको सिक्री थुतेर भाग्न खोज्दा बालक पक्राऊ

विराटनगर बैशाख ७ , एक महिलाकोे गलाबाट सुनको सिक्री थुतेर भाग्ने क्रममा बिराटनगर स्थित राजवंशी चौकबाट १० वर्षीय बालक पक्राउ परेका छन् । स्थानीय हाटमा तरकारी किनिरहेकी हेमकला तामाङले लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्न खोज्दा बालक पक्राऊ परेका हुन् । उनले वीरगञ्जबाट उनि जन्ती आएका र  गाडीले छाड. . .


मधेसको आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड

काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड गरेक�. . .


साधुको भेषमा हतियार कारोबार

सिरहा, सुखिपुर–१ का भुटाइ दास साधुको भेषमा हतियार कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनको साथमा रहेको रातो झोलाबाट दुई थान कटुवा पेस्तोल बरामद गर्यो। भारतीय बिआर ३२ एफ १६०३ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका दासलाई रोकेर खानतलासी गर्दा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद ग�. . .


मोरङका निजी विद्यालयलाई निर्देशिका विपरीत शूल्क नलिन चेतावनी

विराटनगर बैशाख ७ . मोरंगका निजी विद्यालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरीत शूल्क लिन थालेपछि जिल्ला शिक्षा कार्यालय मोरङले कारवाही गर्ने चेतावनी दिएको छ ।   जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार निर्देशिकामा भएको व्यवस्था अनुसार शूल्क प्रस्ताव गरेर मात्र गरेर विद्य�. . .