Admin_OB

हेर्नुस धुर्मुस र सुन्तलीको “लोटे चर्पी” [भिडियो]

बिराटनगर : हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्देशनमा तयार भएको सर्ट फिल्म "लोटे चर्पी" युट्युबबाट सार्वजनिक गरिएको छ । लोटे चर्पीमा धुर्मुस र सुन्तली सहित नजिर हुसेन,खेल शर्मा,शिशीर भण्डारी,काजी रम्तेल,सुरज आचार्य,बिनोद राई,रमेश दर्नाल,वर्षा खड्का,गोपाल लाम�. . .


पुर्व मन्त्री लालबाबु पंडित अब वेवसाईटमा पनि

बिबेक दाहाल बिराटनगर चैत २३ , बिराटनगर १६ घर भएका पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले आफ्नो व्यक्तिगत वेवसाईट निकालेका छन । www.lalbabupandit.com.np नाम [caption id="attachment_19966" align="alignnone" width="200"] मन्त्री पंडितको साइट[/caption] दिइएको उक्त साइटमा उनलेे आफ्नो व्यक्तिगत जानकारी तथा विभिन्न तस्बिर सार्वजनिक गरेका छन । म�. . .


शिक्षा कार्यालय मै दारु पार्टी !!

बिराटनगर चैत २३ , जिल्ला शिक्षा कार्यालय बर्दियामा कार्यालय परिसरमै रक्सी र खानेकुरा भेटिएको छ । मंगलबार बिहान बर्दियाका पत्रकार लक्ष्मण ढुङ्गाना जिल्ला शिक्षा कार्यालय बर्दिया पुग्दा उनले यस्तो दृश्य देखेर आफ्नो क्यामरामा कैद गरि सामाजिक संजालमा पोस्ट गरे । कार्यालयका एक कर्मचारीको बढुवा भएको खु�. . .


एकै पटक धेरै मल आएपछि भण्डारणमा समस्या

बिनु तिम्सिना बिराटनगर चैत २३ एकै पटक धेरै मल आएपछि कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय विराटनगरलाई मल भण्डारणमा समस्या भएको छ । अघिल्ला वर्षहरुमा जस्तो कृषकहरुले मल अभाव हुने समस्या झेल्नु नपरोस भनेर पूर्व तयारी स्वरुप पर्याप्त मात्रामा मल ल्याइएको भएपनि भण्डारण गर्ने स्थान नहँुद. . .


किड्स भिलेजमा मन्टेश्वरी तालिम सम्पन्न

बिराटनगर चैत २३ , बिराटनगरमा मन्टेश्वरी बिधिबाट अध्धयापन गराउदै आएको किड्स भिलेजले आफ्ना शिक्षिकाहरुलाई तीन दिने मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । काउन्सिल फर टिचर एजुकेसनको आयोजनामा उक्त तालिम संचालन गरिएको थियो । उक्त तीन दिने तालिमको प्रशिक्षकको रुपमा कमला गुरुङ हुनुहुन्थ्यो । आज ए. . .


एउटा पेटभित्रको बच्चीको मार्मिक आत्मकथा

एउटा पेटभित्रको बच्चीको मार्मिक आत्मकथा:   आमा,म आज सात इन्च लामो भएं। तर मेरो सरिरमा सबै अंगहरु छन्। मलाइ तपाइको आवाज एकदमै मनपर्छ,सुनिरहू झैं लाग्ने। तपाइको आवाज सुन्दा प्रतेक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु।तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो। दोस्रो महिना:आमा,आ�. . .


उदयपुरको तपेश्वरीमा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती

बिराटनगर चैत्र २३ उदयपुरको तपेश्वरी १ मा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ। सोही स्थान बस्ने भिम बहादुर राईको घरको चुल्होबाट अचानक आगो सल्कन गई आगलागी भएको थियो। आगलागीबाट फुसको छानो भएको १ तले घर र घरमा भएको सम्पुर्ण समान जल्दा २ लाख बराबरको क्षती भएको पिडितले बताएका छन्। आगो प्रहर�. . .


आफ्नै साथी माथि बन्चरो प्रहार

बिराटनगर चैत्र २३ तेह्रथुमको लालीगुराँस नगरपालिका २ मा हिजो एक पुरुषले मादकपदार्थ सेवनगरी आफ्नै साथीमाथी बन्चरो प्रहार गरेका छन । बन्चरो प्रहारबाट उदयपुर जिल्ला रामपुर ठोक्सिला ९ घर भई उक्त स्थानमा ज्यालादारी काम गर्ने ३० वर्षिय सुनिल राई घाइते भएका छन्। घाइते राईको वि.पी. कोइराला स्वास्थ्य बिज्ञ�. . .


दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

बिराटनगर चैत्र २३ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको श्रीपुर ६ मा गए राती ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीमा कार्यरत एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । मोटरसाईकलमा पछाडी सवार अर्का एक सर्वसाधारण घाइते भएका छन्। मृत्यु हुनेमा ट्राफिक प्रहरी जवान �. . .


ईटहरीमा मिनि ट्रकको ठक्करबाट तिन जना घाईते

बिराटनगर चैत्र २३ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको ईटहरीमा मिनि ट्रकको ठक्करबाट एक पैदलयात्री तथा मोटरसाइकलमा सवार रहेका दुईसहित तिन जना घाईते भएका छन्। ना. ४ ख ६७७५ नम्बरको ट्रकले दिउँसो १२ बजे ईटहरी उपमहानगरपालिका २० मा मागी खाई हिड्ने एक जना पुरुष मानिसलाइ ठक्कर दिएको थियो । ठक्कर दिएपछि उ�. . .


मझारे गाविसस्थित लोहन्द्रा खोलामा सात करोडको लगानीमा पुल निर्माण

बिनु तिम्सिना बिराटनगर चैत्र २३, मोरङको मझारे गाविसस्थित लोहन्द्रा खोलामा सात करोडको लगानीमा पुल निर्माणको कार्य भइरहेको छ । पुल नहँुदा लामो समयदेखि समस्या झेल्दै आएका यहाँका बासिन्दा पुल निर्माण हुने भएपछि हर्षित बनेका छन् । मोरङको मझारे गाविसस्थित लोहन्द्रा खोलामा पक्की पुल निर्माण हुने भएपछि �. . .


गूगल प्ले स्टोरले हटायो तालिवानको एप

गूगल प्ले स्टोरले इस्लामी चरमपन्थी समूह तालिवानको एप ‘आलमराह' हटाइदिएको छ ।  चरमपन्थी समूहले एन्ड्रोइड फोनका लागि यो एप बनाएको थियो । यसमा रहेका सम्पूर्ण सामग्री पश्तो भाषामा रहेका छन् । उक्त एपमा अफगानिस्तानी समूहले गरेका गतिविधि, चरमपन्थीका बयान तथा उनिहरुले सञ्चालन गरेका कार्यको भिडियो राखिएका �. . .