Admin_OB

अर्काको नाममा परिक्षा दिने पक्राउ

मोरङ, चैत्र २५ गते। मोरङको कोशी-हरैचा ९ स्थित शिक्षा निकेतन मा. वि. बाट आज प्रहरीले अर्काको नाममा परिक्षा दिने एक जनालाई पक्राउ गरेको छ। क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीले दिएको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी धरान १७ बस्ने २४ वर्षिय बिक्रम लावतीलाई धरान नगरपा�. . .


स्थापनाको छोटो समयमा नै युवाहरुको मन जित्दै लक्ष्य इम्पोरियम

बिराटनगर चैत्र २५ , बिराटनगर- ९ मेन रोडमामा रहेको लक्ष्य इम्पोरियमले स्थापनाको छ महिना नबित्दै बिराटनगरका धेरै युवाहरुको मन जित्न सफल भएको छ । लेडिज तथा जेन्सको रेडिमेड कपडा रहेको उक्त पसलमा युवाहरुको आकर्षण बढेको देखिन्छ । अरु पसल भन्दा नया डिजाइनका कपडा र युवायुवतीको माग अनुसारको कपडा सुलभ दरमा पा. . .


नामिविया विरुद्ध खेलको लागि नेपाली टिम घोषणा

काठमाडौँ चैत्र २५ नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ । बिहीबार घोषणा गरिएको टिमको कप्तानमा पारस खड्का, उपकाप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । राष्ट्रिय खेलकुद परिषदको संयोजनमा गठन भएको छनोट समितिले सदस्यीय अन्तिम टिमको घो�. . .


जुवाडेकी जहान (कविता) – रजनी ढुंगाना

  जब शहर मा मंगल् धुन सुरु हुन्छ , जुवाडेकी जहान झोक्राउन थाल्छे, सारा शहर उत्सव मा झुम्छ, उ बिचरी वेदना गाउछे जब घर घर मा फुलपाती भित्रिन्छ्न तब जुवाडे बेपत्ता हुन्छ रोक्छे,अनि जब रुन्छे बिचरि जुवाडे बिछुक, भो भनी कुर्लन्छ जब दुनिया मालश्री ,गुनगुनाउछ जुवाडे जुवा फुक्यो ,भनी दङिन्छ घर घर मा जब, जमर�. . .


झापामा पाँच निर्वाचन क्षेत्र

  बिर्तामोड । मुलुकमा निर्वाचन क्षेत्र घट्ने भएको छ । जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र बनाउँदा झापा जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र बन्ने देखिन्छ । कूल जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण आयोगले देशभर १ सय ६५ वटा निर्वाचन क्षेत्र बनाउने छ । संविधानले व्यवस्था गरे अनु�. . .


‘बाह्य देशको निर्देशन बेठीक’ – सुवासचन्द्र नेम्वाङ

  बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपालको आन्तरिक मामिलामा बाह्य देशको निर्देशन बेठीक भएको बताएका छन् । उनले सात सालको सपना भर्खरै पूरा भएको भन्दै संविधानको कार्यान्वयनमा दुई मत नरहेको बताए । नेकपा एमाले झापाको बैठकलाई मंगलवार सम्बोधन गर्दै नेता नेम्वाङले संव�. . .


च्याम्पियन्स लिग: रियल मड्रिड उल्फवर्ग संग पराजित

बिराटनगर चैत्र २५ च्याम्पियन्स लिग क्वाटर-फाइनलको पहिलो लेग अन्तर्गत बुधबारराति भएको खेलमा रियल मड्रिड पराजित भएको छ भने इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले बराबरी खेलेका छन् ।  बार्सिलोनालाई क्याप नाउमा धेरै समय पछि हराएर हौसिएको  रियल म्याड्रिड बुन्डेसलिगा�. . .


अठार वर्ष पुग्दा पनि विराटनगर चक्रपथको सपना पुरा भएन

बिराटनगर चैत्र २५ ,  निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस�. . .


दुई किशोरी एकैसाथ बलात्कृत

बिराटनगर चैत्र २५  महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन्।  सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।  दुवै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस–८ बस्ने २५ वर्षीय विनोद यादव र �. . .


बिराटनगरमा सुन चोर्ने पाँच जना पक्राउ

विराटनगर चैत्र २५ ,   स्थानिय हाटबजारमा महिलाले लगाएको सुनको सिक्री लुटने पाँचलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ ।   उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विरगञ्जका ३० वर्षिय उमाकान्त राम, बाराको जितपुरका १७ वर्षिय  शत्रुधन नटुवा, सोही स्थान�. . .


झापा–११, झापा गोल्डकपको फाइनलमा प्रवेस

बिर्तामोड / आयोजक टिम झापा–११ घरेलु प्रतियोगिता प्रथम झापा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबलाई सडन डेथमा तीनकाविरुद्ध चार गोलले पराजित गर्दै मोफसलकै सर्वाधिक सफल टोली झापा उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा घरे. . .


मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते-दुहवि

दुहवि चैत्र २४ सुनसरीको दुहवी(भलुवा नगरपालिका ३ स्थित दुहवी(ईनरुवा सडक खण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्। अल्फावेट खुल्न नसकेको ३०८१ नम्बरको रातो पल्सर मोटरसाइकले स्थानीय  ५० बर्षिय कालुप्रसाद चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते चौधरीलाई उपचारको ला�. . .