Admin_OB

BBA introduces training for SLC graduates

4th April, 2016, Biratnagar Basketball Academy is organizing two-month long talent hunt programme which selects SLC graduates for a full basketball scholarship. The selected players will receive full scholarship in different colleges of Biratnagar and will also receive basketball trainings on a regular basis. The selected players will represent Academy in U-17 events, said BBA Coach Saroj Lamsal. Since 2011 different events (Inter-School, Inter-College, Training) are sucessfully organized by BBA. Recently BBA provided two months training to 50 students from different schools and colleges of Biratnagar. Best students will be selected by the BBA selection committee.. . .


यौन तथा प्रजनन् स्वास्थ्यकाबारे अन्र्तक्रिया

विराटनगर २२ चैत्र अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्यका आवश्यकताहरुका बारेमा एक दिने अन्र्तक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । मेरी स्टोप्स ईन्टरनेसनलको आयोजनामा सोमबार विराटनगरको नमस्कार होटलमा आयोजित अन्त्र्तक्रिया कार्यक्रममा युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य आवश. . .


ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा सञ्चारकर्मीसंग अन्तरक्रिया

विराटनगर २२ चैत्र ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगरले सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोमवार भ्यालु बेस मिडिया फर हेल्दी एण्ड हेल्फफुल सोसाइटीको बिषयमा कार्यक्रम गरेको हो । सञ्चारकर्मीसंग पहिलो पटक गरिएको कार्यक्रममा तनावमुक्त समाज निर्माणका निम्ती सकारात्मक �. . .


किड्स भिलेजमा शिक्षण तालिम

बिराटनगर चैत्र २२ , बिराटनगर स्थित किड्स भिलेज मनटेस्वारीमा तिन दिने शिक्षण तालिम आइतबारबाट सुरु भएको छ । काठमान्डौको जेम्स स्कुलबाट आउनु भएकी कमला गुरुङबाट किड्स भिलेजका शिक्षक/शिक्षिकाहरुलाई शिक्षण तालिम संचालन भइरहेको स्कुलका प्रधानाध्यापक विजय दाहालले बताउनुभयो । प्रशिक्षक गुरुङ्गले शिक्ष�. . .


सिरहाको कल्याणपुरमा आगलागी, ८ लाख भन्दा बढीको धनमाल जलेर नष्ट

सिरहा, २२ चैत्र । सिरहाको कल्याणपुरमा आगलागि हुँदा करीब ८ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । कल्याणपुर ९ स्थित बवन सिंहको घरबाट आइतबार सुरु भएको आगलागीबाट ८ लाख ७० हजार बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगलागिबाट बबन सिंहको फुसको घर, थे्रसर मेसिन, भाडा–बर्तन, लताकपडा, �. . .


कृषकहरुको आन्दोलनको कार्यक्रम सार्वजानिक

बिराटनगर चैत्र २२ , सुनसरी मोरङ सिचाइ आयोजनासँग आवद्ध जल उपभोक्ता समितिका कृषकहरुले नहरमा पानी नछाडेको र संस्था नविकरण नगरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेका छन् । समितिले आज विराटनगरमा पत्रकार सम्मनेल गरी आन्दोलनको कार्यक्रममा घोषणा गरेका हो । आयोजनाले आफुहरुको माग नसुनेको भन्दै आन�. . .


विस्थापित भएको तीस वर्षसम्म पनि सरकारले जग्गा भोगचलन गर्न नदिएको आरोप

 बिनु तिम्सिना  बिराटनगर चैत्र २२ सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट विस्थापित भएको तीस वर्षसम्म पनि सरकारले सट्टा भर्ना गरी उपलब्ध गराएको जग्गा भोगचलन गर्न नपाएको पीडितहरुले गुनासो गरेका छन् । पिडितहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो गरेका हुन् । बन्यजन्तु आरक्�. . .


नेपाली समुदाय युएईको तेस्रो भेला सम्पन्न

  सन्तोस बस्नेत, युएई यूएईमा रहेका नेपालीहरुको सक्रिय समूह नेपाली समुदाय यूएईले आफ्नो तेस्रो बैठक युएई, जाफलिया स्थित मङोलियन रेस्टुरेन्टमा गत अप्रिल १ गते सम्पन्न गरेको छ।युएईमा रहने सम्पुर्ण नेपालिको समस्यामा साथ दिदै आएको यश संस्थाले युएईमा दुखमा परेका चेलिहरुको उद्दार गरि नेपाल फिर्ता पठाउ. . .


बिराटनगरका हाटबजारमा सुन चोरको बिगबिगी

बिराटनगर चैत्र २२ , विराटनगर स्थित राजवंशी चोकमा प्रत्येक अाइतवार लाग्ने हाटमा  गत आइतबार उक्त हाटमा  एक जना वृद्ध महिलाको १ तोला सुन चोरी भएको छ  र अर्का एक जनाको चोर्दा -चोर्दै असफल भएर चोर भाग्न सफल भएको थियो  । हाट बजारमा प्राय महिलाहरु आउने हुनाले गरगहनाको चोरी बढेको अनुमान गर्न सकिन्छ । आवर बिराटन. . .


हराएको मोवाईल भेटाउदै मोबाइल धनिलाई बुझाउदै प्रहरी

सुनसरी, चैत्र २१ गते। इलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न मितिमा हराएका ६ जनाको मोवाईल फोन फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएको छ।उक्त कार्यालयले संचालन गरेको हराएका तथा चोरी भएको मोवाईल खोजतलाश अभियान अन्तरगत फेला परेका ६ थान मोवाईल फोन आज एक कार्यक्रमको आयोजना गरी सम्बन्धित धनिहरुलाई बुझाएक�. . .


बिराटनगर बजारमा ४० माथि स्पिडमा बाइक कुदाए हजार रुपैया जरिवाना !!

बिराटनगर चैत्र २२ , बिराटनगर बजार क्षेत्रमा ४० भन्दा माथिको स्पिडमा सवारी साधान कुदाए हजार रुपैया जरिवाना हुने भएको छ । दैनिक तिब्र गतिमा कुदाउने १५ देखि २० सवारी साधनलाई मोरंग प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरीले बताएको छ  । पहिलो चरणमा सम्झाएर छाडेपनि फेरी पनि स्पिड कुदाएको पाइए , ५०० देखि हजार. . .


घाँस काट्न गएकी एक युवतीको रुखबाट लडेर मृत्यु

भोजपुरको मानेभञ्ज्याङ १ मा आइतबार साँझ घाँस काट्न गएकी एक युवतीको रुखबाट लडेर मृत्यु भएको छ। दलगाउँ ९ घर भई हाल मानेभञ्ज्याङ १ मा आफन्तको घरमा बस्दै आएकी १९ बर्षिय सजिना तामाङ रुखबाट लडि घाईते भएकी थिइन्। घाइते तामाङलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएकोमा उउपचारको क्रममा मृत्यु भएको �. . .