Admin_OB

बिराटनगरमा सुन चोर्ने पाँच जना पक्राउ

विराटनगर चैत्र २५ ,   स्थानिय हाटबजारमा महिलाले लगाएको सुनको सिक्री लुटने पाँचलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ ।   उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विरगञ्जका ३० वर्षिय उमाकान्त राम, बाराको जितपुरका १७ वर्षिय  शत्रुधन नटुवा, सोही स्थान�. . .


झापा–११, झापा गोल्डकपको फाइनलमा प्रवेस

बिर्तामोड / आयोजक टिम झापा–११ घरेलु प्रतियोगिता प्रथम झापा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबलाई सडन डेथमा तीनकाविरुद्ध चार गोलले पराजित गर्दै मोफसलकै सर्वाधिक सफल टोली झापा उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा घरे. . .


मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते-दुहवि

दुहवि चैत्र २४ सुनसरीको दुहवी(भलुवा नगरपालिका ३ स्थित दुहवी(ईनरुवा सडक खण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्। अल्फावेट खुल्न नसकेको ३०८१ नम्बरको रातो पल्सर मोटरसाइकले स्थानीय  ५० बर्षिय कालुप्रसाद चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते चौधरीलाई उपचारको ला�. . .


माइक्रोबस र ग्यास बुलेट ठोक्किएर दुर्घटना

चितवन चैत्र २४ चितवनमा गएराति भएको दुर्घटनामा सातजना घाइते भएका छन् । दारेचोक गाविसस्थित मुग्लिनबजार नजिकै माइक्रोबस र ग्यास बुलेट एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट नारायणघाटतर्फ . . .


प्रहरीले ४७ किलो गाँजासहित एक जनालाई पक्राउ

सप्तरीको मलहनिया ९ बाट प्रहरीले ४७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मल्हनिया ९ का ४० वर्षिय सोभकलाल यादव छन्। जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजा तस्करी गर्दै गरेको अवस्थामा आज बिहान पक्राउ गरिएको हो। बरामद गाँजा र मानिसलाई थ�. . .


प्रहरीले भारततर्फ लैजान लागेको सुपाडी नियन्त्रणमा

मोरङको बुधनगर ६ बाट प्रहरीले मंगलबार भारततर्फ लैजान लागेको अवैध २० केजी सुपाडी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले बुधनगर ६ स्थित रेलवेबाट लुकाई छिपाई लैजादै गरेको अवस्थामा उक्त सुपाडी नियन्त्रणा लिएको हो। उक्त कार्यालयबाट खटिएको गस्ती प्रहरीलाई देखेपछि सुपाडी तस्करले उक्�. . .


रक्सी खाएर गाडी चलाउने चालकलाई सार्वजनिक मुद्दा

ओखलढुंगामा प्रहरीले रक्सी खाएर गाडी चलाउने एक चालक विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ । प्रहरीले रक्सी खाएर गाडी चलाएको आरोपमा सिद्धिचरण नगरपालिका–६ का चालक विनोद श्रेष्ठ विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको हो । श्रेष्ठलाई रक्सी खाएर ना ४ ख ४१७८ नम्बरको ट्रक चाउँदै गरेको अवस्थामा पक्राउ गरिए�. . .


सप्तरीमा कटुवा पेस्तोल बरामद

विराटनगर चैत्र २४ वसप्तरीको पातो गाविसबाट बेवारिसे अवस्थामा फेला परेको एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले २१ चैतमा पातो(५ स्थित सडकछेउ रुखमुनि बेवारिसे पेस्तोल फेला परेको हो । खिया लागेको अवस्थाको पेस्तोल र गोलीलाई इलाका प्रहरी कार्यालय पातोमै राखेर अनुसन्धान थालिएको प्रहरीको �. . .


लर्डबुद्ध कलेजमा विदाई कार्यक्रम

विराटनगर चैत्र १३ विराटनगरमा रहेको लर्डबुद्ध उच्च माविले कक्षा १२ का होटेल मेनेजमेन्ट, व्यवस्थापन र विज्ञान संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत १० औं ब्याजको ५ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा यूनिभर. . .


दोस्रो हुलास अपहिल राष्ट्रिय खुला म्याराथन हुने

प्रेम देवान विराटनगर २४ चैत्र पुर्वाञ्चलको रमणिय स्थल भेडेटारलाई पर्यटकिय स्थलको रुपमा प्रचार प्रसार तथा विकास गर्ने उद्धेश्यका साथ दोस्रो हुलास अप हिल राष्ट्रिय खुला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । मोरङ्ग र सुनसरी जिल्ला एथलेटिक्स संघको आयोजनामा आगामी चैत्र २७ गते धरानमा हुने जनाएको छ . . .


जीवन जिउने आधार बनाउने लक्ष्यमा निक

उर्लावारी २५ चैत्र कोही युवाहरु बिदेशको चक्करमा त कोही स्वदेशमै केही गरौँ भन्ने पनि भेटिन्छ । विदेश जान अघि काम गर्न लजाउछन तर विदेश पुगेर आएपछि कुनै काम गर्न पछि पर्दैनन् । आफ्नो जन्म भुमि, परिवार र समाज संग संगै रहेर स्वदेशमै केही गर्छु, गर्नुपर्छ र गरौँ भन्ने उद्देश्यका साथ विगत ९ वर्ष देखि संर्घषरत �. . .


उर्लाबारी बस स्टेसन ब्यबस्थित गरिदै

उर्लाबारी चैत्र २३ एच नेपालय फाउण्डेशन उर्लाबारी र अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीको संयुक्त आयोजनामा उर्लाबारी पूर्व बस विसौनीलाई व्यवस्थित गर्ने प्रयास थालिएको छ । जथाभावी रुपमा सवारी साधानहरु रोकिन थालेपछि मंगलबार एच नेपालय फाउण्डेशनका सदस्यहरुले बस विसौनीमा राखिएका ड्रमहरु रंग्याउ�. . .