बिराटनगर चैत्र २२ , भारतमा जारी विश्वकपको उपाधि जित्ने क्रममा वेष्टइण्डिजले इंल्याण्डलाई ४ विकेटले हरायो।कार्लोस् ब्राथव्हाइटले अन्तिम चार बलमा लगातार चार छक्का हानेपछि वेष्टइण्डिजले २०१६ को टी-ट्वान्टी उपाधि जितेको छ। अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्�. . .
बिराटनगर चैत्र २२ , मुगुको महाकाली उच्चमावि र रारा क्याम्पसको एसएलसी परीक्षा केन्द्रमा गणित विषयमा चिट चोर्न नपाउँदा विद्यार्थीले ढुंगामुढा गरेका छन्। चिट चोर्न नपाएपछि उत्तरपुस्तिका बुझाएर बाहिर निस्किएर उनीहरुले चारैतिरबाट ढुंगा हानेका थिए। त्यसक्रममा केही विद्यार्थी र सुरक्षाकर्मी घाइते भए�. . .
बिराटनगर चैत्र २२ , बिराटनगर स्थित नेहारिका कलेजमा बिएस्सी सिएसआइटीमा पढिरहेका बिद्यार्थी माझ ३ दिने बुट क्याम्प सम्पन्न भएको छ । क्याम्पमा संजीव थापाले व्यवसायिक तालिम अन्तर्गत पिएचपी, वल्र्डप्रेस, एचटीएमएल तथा वेभ डेभलपमेन्ट तालिमबारे जानकारी गराएका थिए । शंकर शर्माले सिएसआइटीको महत्व,अवसर तथा. . .
विराटनगर (चैत्र २०, २०७२) नेपाल मेडिकल भोलिन्टियर सोसाईटीको आयोजनामा एक दिने रिसर्च मेथोडोलोजी सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न भएको छ । वैज्ञानिक स्वास्थ्य अनुसन्धानलाई पुर्बी नेपालमा अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा ४० जना सहभागीको उपस्थिति थियो । एम फिल, एम एस सी नर्सिंग, . . .
पाँचथर- जिल्लाको दक्षिणी रवि बजारमा व्यवसाय सञ्चालन गर्ने दिनेश रेग्मीको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। योजनवद्ध हिसाबमा भएको हत्यामा संलग्न भएको भन्दै झापाको लखनुपर–१ घर भई रवि बजारमै सुनचाँदी व्यवसायी भीम घिमिरे घतानी भनिने २८ बर्षीय मिन बहादुर विकलाई पक्राउ गरी सर्. . .
बिराटनगर चैत्र २१ , मोरंग रंगेलीबाट सैरुन्निसा आलम आफ्नो घर बिराटनगर फर्कदै थिइन् , उनि संग बसमा भारत घर भएका दिनेश साहनी र उनकि श्रीमती पनि संगै आउदै थिए । बिराटनगरको हाटखोलामा उनीहरु ओर्लदा साथ् मै दिनेशको पर्स पनि गाडीमा झरेछ तर दिनेशलाई यसको पत्तै भएन । उनीहरु आफ्नो बाटो लागे । त्यतिकैमा सोहि गाड�. . .
मोटर साइकल ! यो नामसंग परिचित नभएको व्यक्ति सायदै आज कोहि होला । मात्र २ अढाई दसक अघि नेपाली समाजमा यसलाईबिलासिताको बिसय मानिन्थ्यो । उसबेला जो व्यक्तिसंग मोटरसाइकल हुन्थ्यो, उसको आर्थिक हैसियत समाजका अन्य व्यक्तिको तुलनामा उच्च मानिन्थ्यो, किनभने त्यसबेला मोटरसाइकल थोरै व्यक्तिहरुको पाहुचमा मात्र. . .
हरेक मानवको आ-आफ्नै सोच विचार र काम गराई फरक फरक हुन्छ । मानव जीवनमा सल्लाह र सुझाव दिने धेरै भेटिन्छ तर आफै लागिपरी गर्ने कमै हुन्छन् । जहाँ समस्या त्यहाँ उपाय मनले चाहे कोषौ टाँढा रहेपनि फरक पर्दैन । त्यस्तै एक किसानको छोरो रोजगारको शिलशिलामा विदेश रहेपनि समाजिक कार्य वा मानवसेवामा आर्थिक तथा भौतिक स�. . .
धनकुटा २१ चैत । धनकुटाको पाख्रीवासमा एक महिला मृत फेला परेकी छन । पाख्रीवास–९ खावाकी ३५ बर्षिया तीलमाया तामाङ्ग आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङ्गको शरिरमा सामान्य चोटपटक भेटिएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले �. . .
बिराटनगर चैत्र २० , ट्राफिक प्रहरी कार्यालय मोरंगले सवारी साधनमा स्टिकर टास्ने अभियान सुरु गरेको छ । दुर्घटना समन्धी जनचेतना जगाउन यस अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिराटनगर हाटखोलामा प्रहरीले सनिबार बिहान एक कार्यक्रम बिच स्टिकर टास्ने काम गरेको थियो । ट्राफिक प्रहरीले य. . .
झापा चैत्र २१ , बिर्तामोडबाट जुवा खेलिरहेका ५ जना खालबाटै पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका– १ चारपानेस्थित न्यू सौभाग्य होटलमा जुवा खेलिरहेका उनीहरुलाई गएराति प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दुवागडी –४ का सुरेश राई, सोही गाविस – ५ का जाकिर हुसैन, बिर्तामोड नगर�. . .