विराटनगर २३ असोज दलित सामुदायका मानिसलाई शिक्षा दिएमात्र समाजमा हुने विभेदको अन्त्य हुने एक कार्यक्रममा अधिकारकर्मीहरुले बताएका छन् । विराटनगरमा आज भएको रिडेफ नेपालको ११ औ वार्षिक उत्सव तथा ८ औ वार्षिक साधरण सभामा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी अमर बराईलील�. . .
ईलाम २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको (३) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्�. . .
बिराटनगर असोज २३ बिश्व मानसिक स्वास्थ दिवसका दिन पारेर आज बिराटनगरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिराटनगर ऊप-माहानगरपालिका र मेन्टल हेल्थ फस्ट प्राईरोटिको आयोजना साथै युथ फर ब्लड, नेपाल र अनलाईन मिडिया आवर बिराटनगर डट नेटको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बिराटनगर उपमहानगरपलिकाक. . .
विराटनगर, असोज २२ भारतबाट शुक्रबार बिहानदेखि साँझसम्ममा १७० वटा गाडी विराटनगर भन्सार कार्यालयको परिसरमा भित्रिएका छन् । सोमध्ये डिजेल बोकेका २४ ट्याङ्कर, तीनवटा पेट्रोल ट्याङ्कर र नौ बुलेट ग्यास भित्रिएको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । रासस. . .
बिराटनगर असोज २३ नेपालमा केहि महिना अघि गएकाे महाभुकम्पकाे समयमा उत्कृष्ट कार्य गरेबापत बिराटनगरका युवाहरुले सुरु गरेको 'र्यापिड रेस्पाेन्स टिम'ले भारतकाे नयाँ दिल्लीमा अायाेजित दक्षिण एशियाली इ-एनजिअाे अवार्डमा 'चेयरपर्सनकाे छनाैटमा परेकाे उत्कृष्ठ अभियान अवार्ड' प्राप्त गरेकाे छ । भूकम्प गएको. . .
बिराटनगर असोज २३ , नेपालमा रहेको प्रत्यक जात जाति, धर्म र भाषिक सद्भाब कायम राख्न बिराटनगरको पहिलो अनलाईन पत्रीका आवर बिराटनगर डट नेट ले " सामजिक सद्भब अभियान " चलाएको छ । हरेक नेपालीलाई आफ्नो राष्ट्रियताको बारे सचेत गराउन र समाजमा सकरात्मक संदेश फैलाउन आवर बिराटनगरको अभियान सफल बन्दै गएको छ । यस अभिय�. . .
रमिता र मेरो बिबाह भयो | कसरी भयो ? मलाई याद भएन |त्यतातिर ध्यान दिने फुर्सद नै भएन |पिताजीको देहान्त हुँदा म जम्मा १७ बर्षको थिएँ| ब्यबहारको बोझ सबै मेरो काँधमा |तीन बैनीहरु ,साना साना |आमा सोझी |दुई सन्तान मेरा पनि भए | रमिता ,नामै रमिता ,कामै रमिता ! हरेक कुरामा अड्को थाप्ने |नन्दहरु ,उनका लागि झिंझो | भाउजूको म�. . .
२२ असोज, काठमाडौं । नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा असोज २४ गते निर्वाचन हुने भएको छ । राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय सरकार गठनको आहृवान गरे लगतै संसदले प्रधानमन्त्रीको चुनावको मिति तोकेको हो । संसदको शुक्रबारको बैठकमा सभामुख सुवासभन्द्र नेम्वाङले प्रधानमन्त्री चयनका लाग. . .
तेजन खड्का उर्लाबारी असोज २२ गते । भारतले गरेको अघोषित नाकाबन्धीले इन्धनको समस्या हुँदा मोरङको उर्लाबारी—आम्बारी—झुनाबारी सडक खण्डमा सञ्चालित सवारी साधन सन्चालन हुन सकेको छैन् । नियमित रुपमा बिहान बेलुका कुद्ने २ ओटा बस इन्धनको अभावले सन्चालन गर्न नसकिएको बस व्यवसायी प्रजापति पोखरेलले बताउनुभय�. . .
विराटनगर २२ असोज । जोगवनी रानी भन्सारमा हिजो एक मात्र तेलको ट्याकर नेपाल भित्रिएको आज जोगवनी नाकाबाट भारतले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाउन थालेको छ । विहान सवा ११ बजेसम्म डिजेल र पेट्रोलका २७ ट्यांकर भित्रिएका छन् । २३ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल भित्रिएको विराटनगर भन्. . .
विराटनगर, २२ असोज । विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् । सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाह. . .
बिराटनगर असोज २२ असल युवा क्लब बिराटनगर -५ ले बिराटेश्वर बृद्धाश्रममा खाने पानीको समस्या नहोस भनेर ट्युबवेल निर्माण गरि हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच पण्डित योगेश भण्डारी बृद्धाश्रमका संचालक जगत अर्याल क्लब अध्यक्ष देबचन्द्र घिमिरे र दाता अर्जुन खनालले सयुक्त रुपमा ट्युबवेलको उद्घाट�. . .