न पेट्रोल डिजेल लाग्ने , न वातावरणलाई प्रदुशन गर्ने , शरिरलाई पनि फाइदा " साइकिलिङ " बिराटनगरका युवा माज पनि लोकप्रिय हुँदै गएको छ । साइकल चढ्न लजाउने युवा पनि अहिले बिराटनगरका चोक-चोकमा साइक्लिङको मज्जा लिदै गरेको देख्न सकिन्छ । युवा सर्वज्ञराज पाण्डे जहाँ जानु परे नि आफ्नो माउनटेन बाइक निकालेर हिड्छन ,. . .
विराटनगर, २४ असोज । विराटनगरस्थित रानी भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । एसएसबीको आक्रमणमा परी सशस्त्र प्रहरीका असई प्रदीप गिरी घाइते भएका हुन् । घटनाको विषयमा जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खर. . .
बिराटनगर असोज २४ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानमा सांकेतिक रुपमा शव प्रदर्शन गरेका छन् । मोर्चाले मधेस आन्दोलनलाई वेवास्ता गरेर मुख्य तीन दल नयाँ सरकारकोमा लागेको भन्दै मधेस आन्दोनको क्रममा ज्यान गुमाएका ४८ जनाको सांकेतिक रुपमा शव बनाएर सडकमा प्रदर्शन गरेको हो । ग�. . .
बिराटनगर असोज २४ ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्याउन नोवल मेडिकल कलेज विराटनगरको आर्थिक सहयोगमा पाथिभरा क्षेत्र विकास समितिले बोतलमा पानी अभियान सुरु गरेको छ । पाथीभरा क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि प्लास्टिकका बोतलमा पानी लैजाने र उतै फाल्न�. . .
बिराटनगर असोज २४ भारतले गरेको अघोषित नाकाबन्दीबाट देशमै पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ । भारतको दार्जि्लिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर. . .
बिराटनगर असोज २४ सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त बिरामी परेका छन् । गएराति होस्टलमा बसेका बच्चाका लागि तयार पारिएको खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका. . .
बिराटनगर असोज २४ सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आज बसको छतमा लुगा सुकाउनेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पार्किङ गरि राखेको ना. ४ ख ३४६२ नम्बरको बसको छतमा चढेर लुगा सुकाउनेक्रममा बिजुलीको हाईभोल्टेज लाईन छुँदा सोही बसका सहचालक बुटबल निवासी २० वर्षिय किरण भण्डारीको आज बिहान मृत्यु भ. . .
बिराटनगर असोज २४ , आज भएको नेपालको ३८ औ प्रधानमन्त्रीको निर्वाचनमा ने क पा एमालेका अध्यक्ष के पि ओलिले ३३८ मतका साथ बिजय भएका छन । सुशिल कोइरालाले भने २४९ मत पाएका थिए ।. . .
बिराटनगर असोज २४ , मधेशी मोर्चाको आन्दोलनमा समर्थन जनाइरहेको तराइ मधेश राष्ट्रिय अभियानले बिराटनगरमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । आज बिराटनगर १२ स्थित घोगापुल चोकमा तमरा अभियानका केन्द्रिय सद्स्य सलिम अन्सारीको टोलिले नाला र बाटोको सफाइ गरेको हो । सफाइ गर्नेमा तमरा यूवा नगर सचिव गौतम भगत , रामस�. . .
रबिन कटेल धनकुटा २३ असोज । धनकुटाको वेलहारामा शनिवार बिस्फोटक पदार्थ पड्किएको छ । बिस्फोटमा परी एक जना गंभिर घाईते भएका छन । धनकुटा नगरपालिका १४ वेलहारा स्थित जगविर मगरको बारीमा दिउँसो बिस्फोटभएको हो । आफ्नै बारीमा खन्ने क्रममा पहेलो डल्लो जस्तो वस्तु देखिएपछी सो डल्लो खोल्ने क्रममा अचानक पड्किदा �. . .
बिराटनगर असोज २४ आज हुने प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला र एमाले अध्यक्ष ओलीले शनिबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गरेका छन । एमाओवादीको प्रस्ताव र राप्रपा नेपालको समर्थनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका बलिया उम्मेदवार बनेका छन्। सभामुखस�. . .
बिराटनगर असोज २४ सुस्त मनिस्थति अभिावक संघ मोरङले बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि विद्यालयमा पहुँच तथा शैिक्षक विकास र समावेशीकरणलाई सहयोग पु¥याउने हेतुले शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै उर्लाबारी–६ मंगलबारेमा आगमी असोज २५ गतेदेखि कात्र्तिक २५ गतेसम्म मिनि मेला मोहोत्सवक�. . .