Admin_OB

विदेशमा हात गुमाएकालाई उपचार खर्च

विराटनगर, २० असोज हेल्थ नेपाल सोसाईटी विराटनगरले भोजपुर घर भएका एक अपाङ्गगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । सोसाईटीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी भोजपुर घर भएका २७ वर्षिय देवन राईलाई नगद ४० हजार ४ सय ४४ रुपैयाँ सहयोग गरेको हो । रोजगारीको सिललिमा मलेसिया पुगेका राई ३ महिना मै काम गर्ने क्. . .


विराटनगरमा भोली देखी तेस्रो गंगाविसन राठी स्मृती फुटबल प्रतियोगीता हुदै

  विराटनगर २० असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता भोलिबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पोखरीयाक�. . .


झापा मोरङ र सुनसरीलाई कोचिला राज्य बनाउन माग

प्रेम देवान विराटनगर, २० असोज ÷ झापा मोरङ र सुनसरीलाई कोचिला राज्य माग गर्दै कोचिला संघर्ष समितिले विरोध सभा गर्ने भएको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आउदो असोज २७ गते विरोध सभा गर्ने भएको हो । समितले आन्तरीम संविधानमा गरीएको सम्झौतालाई वेवास्था गर्दै ल्याएको संविधान आफुहरुलाई मान्य न�. . .


अघोषित नाकाबन्दी गर्नेलाई अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्नु पर्नेः प्रचण्ड

प्रेम देवान विराटनगर २० असोज । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल बिरुद्ध अघोषित नाकाबन्दी गर्ने भारतलाई अन्तराष्ट्रिय अदालतमा मुद्धा हाल्नु पर्ने बताउनुभएको छ। बिराटनगर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । सुनसरीको इ�. . .


कक्षा १२ को नतिजा प्रकाशित

  आश्विन २०, २०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ २ जनाको स्‍थगित, १ सय २१ जनाक�. . .


लाल-बाबु पण्डित , गगन थापा र म !

  मेरो घर बिराटनगर विमानस्थलको नजिकै छ, वा भनौं बिराटनगर विमानस्थल मेरो घर नजिकै पर्छ ! चाहे गर्मि याम होस् या जाडो याम , म बिराटनगर विमानस्थल तिर बेला न कुबेला घुम्न गैरहेको हुन्छु ! किनभने अहिलेको बिराटनगर विमानस्थल भित्रको वातावरण बडो आनन्दमय छ ! चारैतिर तारजालीले घेरा-बारा गरिएको छ, खालि जमिनमा हरिय. . .


झापामा धारिलो हतियारले घाँटी रेटेर एकको हत्या

झापा, असोज २० झापा जिल्लाको कन्काई नगरापालिकामा बुधबार धारिलो हतियारले रेटेर एक जनाको हत्या भएको छ। झापा शनि-अर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय डिक बहादुर विश्वकर्माको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार पूर्व पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–७ स्थित विरिङ खोलाको पुलमा फेला प�. . .


दसैंका लागि टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकियो

बिराटनगर असोज २० दसैंका लागि आन्तरिक वायुसेवाका उडानको टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकिएको छ । तराई बन्द र भारतले लगाएको नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यसवर्ष हवाई यात्रुको चाप बढेको हो।संखुवासभाको तुम्लिङ्गटार बिमानस्थलमा यात्रुको चाप अत्याधिक मात्रामा ब�. . .


मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु

 बिराटनगर असोज २० झापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरिएको छ । नेपाल सरकारको लागतमा भ्याट वाहेक रु २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा पुलको निर्माण कार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालयका झापाका प्रमुख जिल्ला इन्�. . .


सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल

बिराटनगर असोज २० जिल्ला शिक्षा कार्यालय पांचथरले जिल्लाका सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल थालेको छ । यसको आवश्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाको बैठकले तीन सदस्यीय कार्यसमिति बनाएको छ । कार्यालयका योजना अधिकृत युगमण. . .


बिराटनगरबाट लागुऔषधसहित दुई युवक पक्राउ

मोरङ, असोज १९ मोरङ जिल्लाको बिराटनगरबाट सशस्त्र प्रहरीले सोमबार लागुऔषधसहित दुई युवकलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ। सिमा सुरक्षा कार्यालय मोरङबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले सुनसरी रामपुर गाविस ७ बस्ने बर्ष ३० को सुनिल पासवान र बिराटनगर १६ बस्ने बर्ष २८ को गोपाल रामलाई लागुऔष�. . .


बिराटनगर भन्सार नजिकै पटाका बिष्फोट

मोरङ, असोज १९ मोरङ जिल्लाको बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकै सोमबार राती पटाका बिष्फोट भएको छ। सोमबार राती करिब पौने नौ बजेतिर बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट नजिक सुतलीले बेरेको पटाका विष्फोट भएको हो। बिष्फोटबाट कुनै क्षती भएको छैन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा घटन. . .