विगत लामो समय देखी मधेशी मोर्चाको अनिस्चतकालिन बन्दले गर्दा खाना पकाउने ग्यास नपाएर अजित भएका नेपाली जनता आज विराटनगर १७ स्थित रानी सिकीयाई नहरमा रहेको संञ्चित सप्लार्यसले आज खाना पकाउने वितरण गर्न लागे पछी लामबन्ध सर्वसाधण । तस्वीर : प्रेम देवान आवर विराटनगर. . .
खोटाङ्ग २५ असोज । जबर्जस्ती करणी मुद्दामा फरार रहेका खोटाङका एक आरोपित छ महिनापछि पक्राउ परेका छन् । गत चैत–१ गते राति एक महिलालाई जबर्जस्ती आफ्नै कोठामा लगेर करणी गरेको मुद्दामा फरार रहेका जालपा–९ का ४६ वर्षीय भूमिराज राई पक्राउ परेका हुन् । पीडित महिलाको दाजुले दिएको उजुरीका आधारमा उनलाई आइतबार पक�. . .
बेलबारी २५ असोज । बेलबारी नगरपालिकाले निर्माण गरेको गुरुयोजना अन्र्तगत नगर सडक समन्वय समिति तथा सरोकारवालाहरु सम्मिलित एक बैठकले गरेको निर्णयले बेलबारी नगरक्षेत्रका पाँच सय बढी स्थानीय बासिन्दा सुकुम्बासी बन्ने भएका छन । २०७२ जेठ ११ गते नगरपालिमा बसेको बैठकले नगर क्षेत्रभित्रका सडकहरुलाई क र ख बर. . .
विराटनगर २५ असोज । दशैंको बेला सस्तो मूल्यमा सामान पाइने जोगबनी झनै असुरक्षित बन्दै गएको छ । बिहार प्रान्त निर्वाचनको लागि बोर्डर सिल हुनै लागेको बेला आइतबार रानी भन्सार क्षेत्र निकै तनावग्रस्त बन्न पुगेको थियो । सशस्त्र प्रहरी भन्सार राजश्व गस्तीका डिएसपी अर्जुन सापकोटाका अनुसार आन्दोलनकारीले वि. . .
विराटनगर २५ असोज । भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भुमि र दशगजा क्षेत्रमा व्यापक अतिक्रमण गरी बस्ती बसाएको छ । सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी भारतले नेपाली भुमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बनाउदा समेत नेपाल सरकार रमिते बनेको छ । सुनसरीका एक दर्जन गाविसको हजारौ विघा जमिन �. . .
विराटनगर २५ असोज । भारतीय आयल निगमले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै भारतको अघोषित नाकावन्दी केही खुकुलो भएको छ । प्रमुख दुई नाकामा भारतले रोक लगाएपनि अरु नाकाबाट भने मालसामानका कन्टेनर र केही मात्रामा पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रने क्रम जारी छ । बिराटनगरको रानी भन्सारमा आइतबार मधेशी म. . .
मोरङ, असोज २५ मोरङ जिल्लाको हात्तीमुडामा आईतबार राती सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतीय ट्रकमा आगजनी गरेका छन्। काकडभिट्टा नाकाबाट लिएर आएको सिमेन्टको कच्चा पदार्थ पुर्याई बिराटनगरबाट पूर्वतर्फ फर्कदै गरेको WB-59-A-0713 नम्बरको भारतीय ट्रकलाई दुई जनाको समुहमा आएका मोर्चाका. . .
राजघाट २४ असोज मोरङको राजघाट आम्वारी स्थित सार्वजनिक माविमा अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर गाविस स्तरिय अन्तर विध्यालय नृत्य प्रतियोगिता साथै आउदै गरेको दसै, तिहार र छैठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रम सार्वजनिक माविको समनव्य, राजघाट गाविसको सहयोग र राजघाट बाल क्लब सं�. . .
न पेट्रोल डिजेल लाग्ने , न वातावरणलाई प्रदुशन गर्ने , शरिरलाई पनि फाइदा " साइकिलिङ " बिराटनगरका युवा माज पनि लोकप्रिय हुँदै गएको छ । साइकल चढ्न लजाउने युवा पनि अहिले बिराटनगरका चोक-चोकमा साइक्लिङको मज्जा लिदै गरेको देख्न सकिन्छ । युवा सर्वज्ञराज पाण्डे जहाँ जानु परे नि आफ्नो माउनटेन बाइक निकालेर हिड्छन ,. . .
विराटनगर, २४ असोज । विराटनगरस्थित रानी भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । एसएसबीको आक्रमणमा परी सशस्त्र प्रहरीका असई प्रदीप गिरी घाइते भएका हुन् । घटनाको विषयमा जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खर. . .
बिराटनगर असोज २४ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानमा सांकेतिक रुपमा शव प्रदर्शन गरेका छन् । मोर्चाले मधेस आन्दोलनलाई वेवास्ता गरेर मुख्य तीन दल नयाँ सरकारकोमा लागेको भन्दै मधेस आन्दोनको क्रममा ज्यान गुमाएका ४८ जनाको सांकेतिक रुपमा शव बनाएर सडकमा प्रदर्शन गरेको हो । ग�. . .
बिराटनगर असोज २४ ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्याउन नोवल मेडिकल कलेज विराटनगरको आर्थिक सहयोगमा पाथिभरा क्षेत्र विकास समितिले बोतलमा पानी अभियान सुरु गरेको छ । पाथीभरा क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि प्लास्टिकका बोतलमा पानी लैजाने र उतै फाल्न�. . .