Admin_OB

औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द

बिराटनगर असोज १८ भारतीय नाकाबन्दीले औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द भएको छ । भद्रपुरको ओमसाई पाथीभरा हस्पिटल र विर्तामोडको विर्ता्सिटी हस्पिटलको मिर्गौला उपचारसम्बन्धी डायलोसिस सेवा विगत तीन दिनदेखि बन्द भएको हो । डायलोसिसका लागि चाहिने सामान भारतब�. . .


धरानमा पेट्रोलियम पदार्थको हाहाकार , कालोबजारी मौलाउदै

धरान १८ असोज । लगातारको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरानमा पेट्रोलियम पदार्थको हाहाकार बढेसंगै कालोबजारी समेत मौलाएको छ। अघोषित नाकाबन्दी र मधेशवादीहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण भारतबाट पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा कालो बजारी मौलाएको हो । भारतले नाकाबन्दी खोलेको . . .


भेडेटार पुग्ने पाउनालाई बाँसका थाल

भेडेटार १८ असोज । पर्यटकीय स्थल भेडेटार पुग्नेहरुले बाँसको भाटाबाट निर्मित कलात्मक थाली र नरिवलको बोक्राबाट बनाइएको कचौरामा स्थानीय स्तरमा उत्पादित अर्गा्निक स्वाद लिने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा काँच, धातु र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढिरहेका बेला स्थानीय मनशान्त ग्यालरी एण्ड रिस�. . .


डिपोमा तेलको मौज्दात सकिन लागेपछि मोरङ प्रशासनद्धारा कुपनबाट तेल दिन सुरु

विराटनगर १८ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा कुपनबाट तेल वितरण गर्न सुरु गरेको छ । विराटनगरस्थित नेपाल आयल निगमको डिपोमा तेलको मौज्दात सकिन लागेपछि वितरण प्रक्रियालाई सहज बनाउन प्रशासनले कुपनबाट तेल दिन सुरु गरेको हो । अतिवासकीय यातायात, सुरक्षा निकायका गाडी, पत्रकार, अस्पताल, एम्बु�. . .


जोगवनीबाट भित्रदै इन्धन र ग्याँस बोकेका ट्यांकरहरु

विराटनगर १८ असोज । आज बिहान जोगवनी नाकाबाट नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर भित्रीएका छन् । जसमा २ वटा ग्याँसको बुलेट, ८ वटा पेट्रोल र ११ डिजेलको ट्यांकर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए । आइतबार मध्यरातमा प्रहरीले बल प्रयोग गरि. . .


नेपाल आयल निगम वीरगञ्ज डिपोका प्रमुख मोर्चाका कार्यकर्ताको नियन्त्रणमा

विराटनगर १८ असोज । तेल आयातको अवस्था बुझ्न रक्सौल जाँदै गरेका नेपाल आयल निगम वीरगञ्ज डिपोका प्रमुख अशोक साहलाई मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । साहलाई आन्दोलनमा समर्थन गर्न दबाब दिंदै मोर्चा कार्यकर्ताले जबरजस्ती धर्नामा बसाएका छन् । मितेरी पुल नेपाल–भारत �. . .


के रुखले घामलाई धोका दिएकै हो त ?

१८ असोज, काठमाडौं । प्रमुख तीन दलको बैठकमा सरकार गठनबारे ठोस प्रस्ताव नआएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बहिस्कारको शैलीमा उठेर हिँडेका छन् । एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भोलिपल्ट आज बालुवाटारमा तीनदलको बैठक बसेको थियो । लगत्तै प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय सरकार गठनब�. . .


दसैंको टीका साइत बिहान १०:५५ मिनेट

२०७२ असोज १८ गते १८ असोज, काठमाडौं । यस वर्षको दसैंका साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेटमा छ भने टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट परेको छ ।. . .


विराटनगर भन्सार नाकाबाट १३ गाडी भित्रिए

  ध्रुव भट्टरार्इ १८ असोज, विराटनगर । फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका १३ सवारी साधन विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएका छन् । सामान लोड गरेर तयारी अवस्थामा रहेका ट्रक बिहान नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमूख कृष्ण बस्नेतले जानकारी दिए । फलफूल र कच्चा पदार. . .


मंसिरमा प्रथम धनकुटा गोल्डकप

धनकुटा १७ असोज । पारुहाङ सुम्निमा क्लव दाङसिङ धनकुटाले आगामी मंसिरमा प्रथम धनकुटा गोल्डकप आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष अजय सन्तोषी राईले प्रतियोगिताका लागि तयारी पनि थालिएको जानकारी दिए । अध्यक्ष राईका अनुसार प्रथम धनकुटा गोल्ड कपमा विभिन्न जिल्लाका १४ टिमको सहभागीता रहने छ । सो प्रतियोगि�. . .


मेनपावरको ठगि धन्दा : पैसा एकमुष्ठ लिन्छन बिदेश पठाउदैनन

  तेज बन / इटहरी, १७ असोज – च्याउसरी बग्रेलती सञ्चालनमा आएका इटहरी क्षेत्रका केहि मेनपावरहरुमा ठगि धन्दा मौलाएको छ । पासफोर्ट र रकम अघाडी लिने तर मान्छेलाई भनेको ठाउमा पुर्याउन महीनौ दिनसम्म झुलाउने प्रबिर्ती इटहरीको मेनपावर कम्पनीहरुमा चलेको चलन जस्तै बनीन थालेको छ । पछिल्लो समय यस्ता घटनाहरु बहि�. . .


पाँच बुँदे सहमति भएपछी विराटनगर जोगवनी नाका खोलिने

  प्रेम देवान विराटनगर १७ असोज । भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न पाँच बुँदे सहमति भएको छ । पाँच बुँदे सहमति भएसंगै आउदै गरेको दशैं तिहारका लागी सामान किन्न सहज हुने भन्. . .