तुलसी प्रसाद कोईराला उदयपुर १५ असोज । गएको डेढ महिनाभन्दा लामो तराई बन्द र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दिका कारण उदयपुर अस्पतालमा आकस्मिक उपचारका लागि चाहिने अत्यावश्यक औषधीको अभाव भएको छ । लामो समयदेखि हुदै आएको यातायात बन्दका कारण बिगत करीव ५० दिनदेखि औषधी आयात गर्न नसकिदा अस्पतालमा अत्या�. . .
बिराटनगर असोज १५ , बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगर र तेरापन्थ प्रोफेस्नल फोरमको आयोजनामा आज सम्पन्न " करियर काउन्सेलिङ सेमिनार " मा भारत चिन्नाइबाट आउनु भएका कान्सिलर दिनेश धोकाले युवाहरुलाई आफ्नो करियर कसरी राम्रो बनाउने , जिवनमा सफलता कसरी हात पार्न सकिन्छ भन्ने बिषयमा एक दिने तालिम कार्�. . .
प्रेम देवान विराटनगर १५ असोज । खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्रा�. . .
विराटनगर १५ असोज । सामाजिक संजाल फेसबुक मार्फत जथाभावि पोष्ट गरेर सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले मोरङ केराबारीका विजय अधिकारीलाई पक्राउ गरेको छ । “भर्खर नाकामा बम बिस्फोट हुंदा ४७ जनाको मृत्यु, ५२ जना घाईते बिवरण आउन बाँकी” भन्दै फेसबुकमा स्ट्याटस पोस्ट गरेको उजुरीका आधारमा महानगरीय प्रह�. . .
विराटनगर १५ असोज । झापाको वुधवारेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्र मादेन, सन्तलाल मेचे, दावा तामाङ,पूर्णवहादुर दाहाल, कृष्ण घिमिरे, लक्ष्मी चौधरी, नवीन राई, राजु शर्मा र नवीन चम्लागाई रहेका छन् । उनीहरुलाई आज चम्लागाईको घरमा जुवा खेलिरहेका बेल�. . .
प्रेम देवान विराटनगर १५ असोज । विराटनगरमा पेट्रोलको अभाव भएपछि तेल भर्न सीमावर्ती भारतको बथनाहा गएका नेपालीहरुलाई भारतीय प्रहरीले दुव्र्यवहार गर्दै आएका छन् । बथनाहामा पेट्रोल भर्न गएका विराटनगर ९ का जितेन्द्र धाडेवामाथि दुव्र्यवहार गर्दै मोटरसाइकलको पेट्रोल ट्याङ्कीको ढक्कन बिहार प्रहरीले खो�. . .
काठमान्डौ असोज १५ आगामी मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश हुने भएको छ । प्रतियोगितामा फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन, भलिबल, कुस्ती, जुडो, हक्की, सुटिङ, ब्याडमिन्टन, बास्केटबल, पौडी, धनुकाँड, ट्रायथलन, क्रिकेट, गल्फ, लनटेन�. . .
काठमाण्डौ असोज १५ नेपाल क्रिकेट संघ क्यानले क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।. . .
दमक, १४ असोज, झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासी विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित बिपी. . .
काठमाडौं, असोज १४ राजीनामा गर्न नमानेपछि ऊर्जामन्त्री राधा ज्ञवालीलाई प्रधानमन्त्री सुशील कोइरालाले बर्खास्त गरेका छन्। सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लगाउँदै मन्त्री ज्ञवालीलाई हटाउन यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थि. . .
उर्लाबारी असोज १४ राधिका उच्च मावि उर्लाबारीका विद्यार्थीहरुले भारतले लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विहीवार सद्भाव ¥याली निकालेका छन् । ¥यालीले उर्लाबारीको बरगाछी, स्कुलडाँडा, हाटखोला लगायतका स्थान परिक्रमा गरेको थियो । झण्डै तिन सय जना विद्यार्थीको सहभागिता रहेको ¥यालीमाविद्यार्थीहरुले ‘ना�. . .
धनकुटा १४ असोज । धनकुटाको डाँडाबजारमा देवारले भाउजुको हत्या गरेका छन् । ३४ बर्षकी मोतिमाया याखालाई उहाँकै ३२ वर्षका देवर कालीबहादुर याखाले धारिलो हतियार भालाले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा हिजो बेलुकी कालीबहादुरले भाउजु मोतिमायालाई भालाले हानेको अस्थ�. . .