Admin_OB

अर्थमन्त्री रामशरण महत पनि प्रधानमन्त्रीका लागि दाबी गर्दै

विराटनगर १७ असोज । नयाँ प्रधानमन्त्रीका बारेमा विभिन्न चर्चा परिचर्चा भइरहेको बेला अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्रीका लागि आफ्नो नाम पनि चर्चामा रहेको दाबी गरेका छन्। आज विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दे महतले प्रधानमन्त्रीका लागि आफ्नो नाम पनि चर्चामा रहेकाले पार्टीको केन्द्रीय क�. . .


हिटलरी प्रेम ! – पुरुसोतम भण्डारी

एकातिर संसार एउटा सत्य हो ! हामि अहिलेको जमानामा संन्सारको जुनसुकै स्थानमा गएर काम गरेर खान र बाँच्न स्वतन्त्र छौं ! त्यसैले ,आजको आधुनिक मानिस स्वतन्त्र भएर चरी झैं उडेर आफुखुशी बाँच्न चाहनु भनेको सभ्यताको सहि विकास भएको मान्नु पर्छ ! किनभने आज भन्दा करीब सय बर्ष अघि त भारतीय -कवि- रविन्द्रनाथ टेगोरले सं. . .


नाकाबन्दी खोलेको भने पनि पेट्रोलियम पदार्थको आपूर्ति नहुँदा विराटनगरमा अस्पताल प्रभाबित

मोरङ, असोज १७ गते । भारतले लगाएको अघोषित नाकाबन्दी खोलेको बताइए पनि जोगवनी भन्सारबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा विराटनगरमा सञ्चालित एक दर्जन ठूला अस्पतालमा इन्धनको अभाव भएको छ । विराटनगर– ५ स्थित नोबेल अस्पतालमा इन्धनको अभावका कारण अति आवश्यक सेवा प्रभावित भएको अस्पताल प्रशासनले जना. . .


पूर्वबाट मालबाहक गाडी भित्रन थाल्यो

  भद्रपुर, असोज १७ भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई छिचोल्दै पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट मालवाहक गाडी भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विविध सामान बोकेको ती गाडी हिजो साँझ १२७ वटा र आज बिहानदेखि अहिले सम्ममा १२ वटा गाडी भित्रिइसकेको इलाका प्रहरी. . .


झापा कारागारमा कैदीको मृत्यु

झापा, असोज १७ जिल्ला कारागार झापामा एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ। झापा जिल्ला चकचकी गाविस वडा नं. ४ निवासी ६६ वर्षीय हर्कबहादुर विश्वकर्माको हृदयघातका कारण शनिबार सांझ मुत्यु भएको हो। उनलाई जिल्ला अदालत झापाले कर्तव्य ज्यान मुद्धामा १० बर्षका लागि सजाय तोकेको कारण २०७० साल फागुन १९ गतेदेख�. . .


सिंहदरबार भित्र पेनड्राइभ खरिदमा भ्रष्टाचार भएको खुलासा

    सिंहदरबार भित्रका अड्डाले पेनड्राइभ खरीदमा बजार मूल्यको ५०० प्रतिशत भन्दा महंगो बिल पेश गर्नुले त्यहाँभित्र हुने अनियमितताको हद देखाउँछ । तुफान न्यौपाने चार जिबी पेनड्राइभको बजार मूल्य कति होला ? कम्प्युटर र यसका पाट्र्सका देशैभरका विक्रेताहरु आवद्ध भएको संस्था कम्प्युटर एशोसियसन अफ नेपा. . .


पेट्रोलको कालोबजारी हुन थाल्यो

झापा, १६ असोज । भारतको नाकाबन्दीका कारण पेट्रोलियम पर्दाथको अभाव भएपछि पेट्रोलको कालोबजारी हुन थालेको छ । झापाका केही पेट्रोलपम्पको आसपास तथा चोक–चोकमा बोतलमा हालेर निकै महँगोमा पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । चोक–चोकमा बोतलमा राखिएका पेट्रोलको मूल्य प्रतिलिटर ३ सय रुपैयाँसम्म लिने गरेको प. . .


मोरङका जङ्गलमा चोरी सिकारीले वन्यजन्तुको अस्थित्व सङ्कटमा

  मोरङ, १६ असोज । चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ । मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व सङ्कटमा परेको हो । मृग, हरिण, बदेल, दुम्सी, सालक, . . .


भारतले नाकाबन्दी हटायो

  १६ असोज, काठमाडौं । भारतले झण्डै दुई सातादेखि नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी हटाउने भएको छ । भारतीय विदेश मन्त्रालयले नाकाबन्दी हटाउन सरोकारबाला निकायलाई निर्देशन दिएको बिदेश मन्त्रालयका अधिकारीलाई उदृत गर्दै भारतमा रहेका नेपाली पत्रकार ऋषि धमलाले बताए। नाकाबन्दी लगाएको स्वीकार नग�. . .


लालीगुराँस साकोसको २१ औं साधारणसभा सम्पन्न

  बेलबारी, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २१ औं साधारणसभा सम्पन्न गरेको छ । १६ गते शनिबार नेपाल तमु बुद्धिष्ट गुम्बाको सभाहलमा भएको कार्यक्रममा आफ्ना शेयरसदस्यहरुबीच ०७१÷७२ को आय–व्यय सार्वजनिक गरेको छ । कूल १५२१ जना शेयरसदस्य रहेको संस्थामा शेयर पूँजी १ करोड १७ लाख ५१ हजार रहेको �. . .


बन्द र नाका बन्दीकारण पूर्वका स्वास्थ्य क्षेत्रमा प्रभावित हुदै

प्रेम देवान विराटनगर १६ असोज । लगातारको बन्द र एक सातादेखिको भारतको अघोषित नाकाबन्दीका कारण पूर्वका स्वास्थ्य क्षेत्रमा नराम्रो प्रभाव परेको छ । पेट्रोलियम पदार्थको अभाव हुँदा अस्पतालले दिने सेवामा पनि कठिनाई उत्पन्न भएको छ । बिरामीको चाप घटेसँगै अस्पतालबाट दिइने सेवा सामग्री चलाउन कठिनाई भएको छ �. . .


भारतसँगको पूर्वी नाका काकडभिट्टा आज राती देखी सिल हुने

विराटनगर १६ असोज । भारतसँगको पूर्वी नाका काकडभिट्टा हिजो बेलुकी ८ बजेदेखि सिल भएको छ । पश्चिम बंगालमा ग्राम पञ्चायत र नगरपालिका निर्वाचनका कारण आज पनि नेपाल–भारत नाका ‘सिल’ हुने भएको छ । यो अवधिमा झापाको काकडभिट्टातर्फबाट मेची पुल भएर त्यसतर्फ जान सकिने छैन । भारतीय सुरक्षा अधिकारीका अनुसार आज राति �. . .