Admin_OB

वन्दका कारण पुर्वाञ्चलमा ६० अर्वको नोक्सान

बिराटनगर भदौ २९ मधेस केन्द्रित राजनीतिक दलले एक महिना देखिको आह्वान गरेको वन्दका कारण पुर्वाञ्चलमा विभिन्न क्षेत्रमा अहिले सम्म ६० अर्वको नोक्सान भएको छ । पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालका अनुसार पुर्वाञ्चलमा दैनिक दुई अर्ब नोक्सान भएको र अहिले सम्म एक महिना बन्दले पुर्वाञ्चलक�. . .


विराटनगरमा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न

बिराटनगर भदौ २९ सामाजिक सद्धभाव कायम गर्न भन्दै विभिन्न कार्यक्रम गर्दै आएको एमाले निकट युवा संघ नेपालले राष्ट्रिय सद्धभाव जागरण अभियान अन्तर्गत आज विराटनगरमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा वोल्दै युवा संघका प्रवक्त एंव अभियानका उत्तप्रेरक प्रभात विक्रम कटुवालले, आपसी सद्धभाव का�. . .


बन्दका कारण औषधी पाइएन

बिराटनगर भदौ २९  मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण कोसी अञ्चलमा औषधिको अभाव देखिएको छ ।  औषधि व्यवसायी संघ कोशी अञ्चलका अध्यक्ष लक्ष्मण माझीका अनुसार लगातार एक महिनादेखिको बन्दका कारण औषधि आपूर्ति गर्न नसक्दा कोसी अञ्चलमा औषधिको अभाव भएको हो ।  अध्यक्ष माझीका अनुसार खासगर. . .


आज तीजको दर दिन 

  २९ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ मंगलबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकन�. . .


असोज १० गतेभित्र नयाँ प्रधानमन्त्री

  २९ भदौ, काठमाडौं । आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको . . .


सफ्टवेयरको सहयोगमा अपहरण

तीन जना भारतीय युवाको बिर्तामोडबाट उद्दार, ५ अपहरणकारी पक्राउ झापा । विभिन्न प्रकारका सफ्टवेयर डिजाइन गर्दै मानव अपहरणमा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । झापामा रहेर लामो समयदेखि अन्तर्राष्ट्रिय अपराध गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । शनिअर्जुन–५ (मु�. . .


सुरुङ्गामा बम बिस्फोट, डीएसपीसहित ४ प्रहरी घाइते

मंगलबार भदौ २९ , २०७२ बिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गामा मंगलबार बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् । सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम पड्कँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी . . .


विराटनगरका होटल यतिखेर सुनशान

  विराटनगर २८ भदौ । लामो समय देखी यातायत नचल्दा पर्यटक आउन छाडेपछी भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल सुनसान भएका छन् । विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । बिभिन्न पार्टी र समू�. . .


विराटनगरमा रहेका सरकारी कार्यलयमा पनि मधेश सरकार नामकरण हुन थाल्यो

प्रेम देवान विराटनगर २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयका बोर्डहरुमा मधेस सरकार लेख्न थालेका छन् । मोर्चाका कार्यकर्ताले विराटनगरमा रहेका क्षेत्रीय पशु निर्देशनालय, क्षेत्रीय सिचाइँ कार्यालय, जिल्ला पशुसेवा कार्यालय, सुनसरी मोरङ सिचाइ आयोजना तथा व. . .


प्रहरीद्वारा गाँजाको बोट नष्ट

भोजपुर, भाद्र २८ भोजपुर जिल्लाको सदरमुकामस्थित अन्दाजी चार रोपनी जग्गामा उम्रिएको लागुऔषध गाँजाको बोट प्रहरीद्वारा नष्ट गरिएको छ। भोजपुर नगरपालिका १० मोरियास्थित मिरा बोगटी, तिर्थ कुमारी श्रेष्ठ र तारा बोगटीको खाली रहेको चार रोपनी जग्गामा उम्रिएको करिब पाँच सय वाट गाँजाका बोटहरु प्रहरीले गत भा�. . .


तीजको परम्परा मात्रै थेग्ने कि नयाँ मोडल पनि दिने हो ?

नेपालीहरूको महान् पर्व खासगरी महिला दिदीबहिनीहरूको हरितालिका तीजले सबैको घरको संघार टेकिसक्यो । सबैजना वर्षभरिको दुःख बिर्सेर तीजको रौनकमा भुलेका छौं । हिन्दू धार्मिक ग्रन्थमा राजा हिमालयले  छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन दिएका थिए । यो कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन पर. . .


What am I supposed to do after getting Rajya?

  I want to know who I am really. It is the constant thing I am asking for myself every single day is am I Nepali, where is my identity. Now, I am 24 years old and I was thinking all these years were my identity was of Nepali but it was wrong. Because of the present situation going on I am realizing now I am not Nepali I am only a human being. Oh sorry, nowadays people do not get the word ‘human being’ because of the recent actions that held on Paschim (Tikapur), I can bet we all can see humans but no humanity. I am a friendly person that is why I have many friends of different caste so it does not really matter for me what are their caste. The only thing that hit my mind is people are going crazy. It’s been a long time, as we know in terai region ‘Banda’ is going on. . . .