Admin_OB

दलित विद्यार्थीका लागि कम्प्यूटर अपरेटर तालिम सम्पन्न

उर्लाबारीः दलित विद्यार्थीहरुका लागि उर्लाबारीमा सञ्चालित ३ महिने निःशुल्क कम्प्यूटर अपरेटर तालिम विहीबार सम्पन्न भएको छ । तालिममा उर्लाबारीका ९ वटै वडाका ६ जना छात्रा र ३ जना छात्र गरी ९ जनाले तालिम लिएका थिए । उर्लाबारी नगरपालिकाको सहयोगमा निःशुल्क तालिम सञ्चालन गरिएको दलित समन्वय समिति उर्लाबा. . .


चोरी नियन्त्रण गर्न स्थानीयवासीले रात्रि गस्ती सुरु गरे

  उर्लाबारी एक हप्तामा तीनवटा चोरी घटना घटेपछि मोरङको उर्लाबारी—१ आइतबारेका स्थानीयवासीले रात्रि गस्ती सुरु गरेका छन् । राति ९ देखि १२ बजेसम्म रात्रि गस्ती गर्न थालिएको तीन दिन भएको छ । सृजनशील एकता युवा क्लबको अगुवाइमा भएको गस्तीमा युवायुवती तथा ज्येष्ठ नागरिकको उल्लेख सहभागिता रहने गरेको छ । ग�. . .


बि.के.भि.एम फेरी पुर्वान्चल प्रथम

बिराटनगर भदौ १८ , नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा हरेक बर्ष शिक्षा दिवस तथा अन्त राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल भरी बाट उत्कृस्ट नतिजा ल्याउने बिद्यालयहरुलाई पुरस्कृत गर्ने क्रममा यस बर्ष क्षेतृय स्तरमा पुर्वान्चलको निजी बिद्यालयबाट बिराटनगर - १५ स्थित बाल कल्याण बिधा मन्दिर प्रथम भएक�. . .


दमकबाट लागुऔषध सहित दुई युवती पक्राउ

झापा, भाद्र १७ झापा जिल्लाको दमक नगरपालिकाबाट बुधबार प्रहरीले दुई युवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा शिवगंज ९ घर भई दमक नगरपालिका डेरा गरी बस्ने २२ वर्षिया लिलिमा चौधरी र सोही स्थान बस्ने २२ वर्षिया पुजन लिम्बु रहेकी छिन्। प्रहरीले उनीहरु बस्ने कोठाबाट लागुऔषध डाईजापाम ११६ �. . .


“दाजुभाईको लडाईमा जित हार हुँदैन् ” गजल – तेजन खड्का

  दाजुभाईको लडाईमा जित हार हुँदैन् किन सवमा एकताको बिचार हुँदैन ? संघीयतामा मुलुक गएपनि ख्याल गर तर सबले सोचे अनुसार हुदैन ! राष्ट्रसेवक को गुन जिउदै मार्दै तिरेपछि भुकम्प पहिरो अव, के हाहाकार हुँदैन ? नेताहरुले नै गर्दा देश यस्तो भको स्पष्ट छ अब जनबाट सम्मान सत्कार हुँदैन पैसामा लाशको मोल तोक्�. . .


“युवाहरुसँग शान्ता” कार्यक्रम बिराटनगरमा सम्पन्न

बिराटनगर भदौ १७ कम्लरी जीवनबाट पुर्व सभासद सम्म भएकी युवा नेतृ शान्ता चौधरीले आफ्नो जिवनी विराटनगरका युवाहरुलाइ सुनाउनु भएको छ । आवर विराटनगर डट नेट र कल्पले विराटनगरको श्री कृष्ण पार्टि प्यालेसमा आयोजना गरेको एक घण्टे कार्यक्रममा नेतृ चौधरीले आफ्नो जीवनको विभिन्न आरोह तथा अवरोहहरु युवाहरुसँग सा�. . .


मधेश संघर्ष समिति सिरहाले गधा जुलुस प्रदर्शन

कैलाश पास्वान सिरहा सर्वपक्षिय मधेश संघर्ष समिति सिरहाले गोलबजारमा गधा जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री सुशील कोइरालासहित चारदलका प्रमुख नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको प्रतिक स्वरुप गधाको जुलुस प्रदर्शन गरेको हो । आन्दोलनकारीहरुले समग्र मधेश एक प्रदेशको माग सहित सरकार विरो�. . .


बिराटनगर बखरीमा सुचनाको हक बिषयक कार्यक्रम सम्पन्न

बिराटनगर भदौ १७ , बिराटनगर १६ स्थित बखरी प्रगती सुन्दर टोलमा सुचनाको हक बिषयमा कार्यक्रम सम्पन्न भएको छ । समावेशी बहुपक्षीय जनबिकास सस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बिराटनगर १६ का बिभिन्न टोल बासीको उपस्थिती रहेको थियो । कार्यक्रममा सुचनाको हकको बारे , यसको प्रयोग र महत्वको बारे प्रशिक्षण दिइए�. . .


अाज फेरी विराटनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप

विराटनगर भदौ १७ विराटनगरमा अाज फेरी प्रहरी र प्रदर्शनकारी बिच झडप भएकाे छ । विराटनगरकाे गुदरी चाैकमा भएकाे झडपमा अान्दाेलनकारीहरूले सिसा, ढुङ्गा र केहि पेट्राेल बम समेत प्रहार गरेका छन् । प्रहरीले हिंसात्मक नहुन माइकिङ गरेकाे थियाे तर त्यसकाे वेवास्ता गर्दै लगातार प्रहरीलाइ अाक्रमण गर्ने दुइ प्र�. . .


बन्दकर्ताले विद्यालय बन्द गराए

विराटनगर १७ भदौ । दश दिनसम्म निरन्तर बन्दपछि खुलेर छ दिनसम्म सञ्चालनमा आइसकेका सदरमुकाम गाईघाट क्षेत्रका निजी तथा सरकारी विद्यालयलाई आज बन्दकर्ताले फेरि बन्द गराएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र सो पार्टीअन्तर्गतको किरात समितिले आज उदयपुरका निजी तथा सरकारी विद्यालय बन्द गराएका छन् । उदयपुर जि. . .


रथयात्रामा पाँच लाख भक्तजनहरु सहभागी हुने अनुमान

विराटनगर १७ भदौ । आउँदो आइतबार आयोजना हुने ४८ औं रथयात्रालाई सफल र व्यवस्थित बनाउन सुरक्षा निकायसँग छलफल भएको छ । भदौ २० गते हुने रथयात्रामा हुन सक्ने सम्भावित दुर्घटना र चोरीलाई नियन्त्रण गर्न सुरक्षा निकायसँग छलफल गरिएको रथयात्रा समारोह समतिका सचिव ओमप्रकाश निरौलाले जानकारी दिनुभयो । छलफलमा राजन�. . .


POLITICS and CONSEQUENSES – Shashank Pokharel

    The modern Nepalese history begins in 1769 ad when the kingdom of Nepal was conquest by the Gurkha king Prithi Narayan Shah. After that the kingdom of nepal was ruled under the de jure of shah king fluently, until in 1846 Jung Bahadur Rana conquered the mass  in kot massacre and come to a supreme power as a sritinprime minister of Nepal as a de facto ruler .Finally in 1951 king  Tribhuwan brought a democracy to her country but did not lasted long. Free elected ministry council was soon dismissed by king Mahendra and started Panchayat regime. After the democracy moment in 1990 the panchayat regime was abolished by king Birendra.Another controversial massacre in 2001 lead king Gyanendra to rule the country along with coup till 5 years. But the people of Nepal who alr. . .