Admin_OB

“मधेशवादी दल वार्तामा आउ” – प्रमुख तीन दल

काठमाडौ, असोज २ : प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले जायज मागलाई संविधान संशोधन गरेर पूरा गर्न तयार रहेको भन्दै असन्तुष्ट मधेशवादी दललाई वार्तामा आउन आव्हान गरेका छन् । तीन दलका शिर्ष नेताले  अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी �. . .


फुट्यो संघीय लिम्बुवान पार्टी

  धरान, असौज २ । पूर्वी जिल्लाहरुमा प्रभाव रहेको संघीय लिम्बुवान पार्टी विभाजित भएको छ । पार्टी अध्यक्ष र कुमार लिङदेन र महासचिव सूर्य माखेमबीचको विवादले पार्टीलाई दुई चिरामा विभाजन गरेको हो । लिम्बुवान प्राप्तिको आन्दोलनमाथिको विवादले अध्यक्ष कुमार लिङ्देन, सर्बोच्च नेता वीर नेम्वाङ, वरिष्ठ ने�. . .


प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी चार दिने तालिम विराटनगरमा सुरु

  प्रेम देवान विराटनगर २ असोज । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको आयोजनामा प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी चार दिने तालिम विराटनगरमा सुरु भएको छ । पछिल्लो समयमा बढ्दो दुर्घटनालाई न्युनीकरण गर्न आयोजना गरिएको सो तालिमका संयोजक उत्तमकुमार कार्कीले जानकारी दिनुभयो । विराटनगरदेखि उर्लाबार�. . .


विराटनगरमा प्रहरीले घरघरभित्र प्रवेश गरी दुव्र्यवहार आरोप

  विराटनगर २ असोज । प्रहरीलाई ढुंगा प्रहार गरेको भन्दै प्रहरीले रातको समयमा घरघरभित्र प्रवेश गरी दुव्र्यवहार गरेको भन्दै विराटनगर–७ का वासिन्दा आक्रोसित बन्न पुगेका छन् । रातिको समयमा प्रहरीको गस्तीमा ढुंगा प्रहार गरेको भन्दै प्रहरीले धरानरोड, महावीर चोक सरौचियाका घरमा प्रवेश गरी महिलामाथि दु�. . .


महिला प्रजनन सम्वन्धि अधिकार शुनिश्चित हुनुपर्ने

  विराटनगर २ असोज । जारी हुन लागेको नया संविधानमा महिला प्रजनन सम्वन्धि अधिकार शुनिश्चित हुनुपर्ने भन्दै नेपाल परिवार नियोजन संघले विराटनगरमा  छलफल कार्यक्रमकको आयोेजना गरेको छ । परिवार नियोजन संघले ५७ औं दिवसको अवसर पारेर नेपालको मस्यौदा संविधान २०७२ र महिला यौनतथा प्रजनन स्वास्थ्य अघिकारमा �. . .


युथ फर ब्लडकाे तालिम विराटनगर र काठमाडाैंमा सम्पन्न

 युथ फर ब्लडको मोरङ शाखाले छैठौं नेतृत्व विकाश तालीम सम्पन्न गरेको छ । विराटनगरको उद्योग वाणिज्य संघस्थित अमेरिकन कर्नरमा भएको उक्त तालिममा वर्ल्ड भिजनका टंक सुवेदी र क्रिएटिभ आर्इका सन्दिप दास श्रेष्ठले सहभागी युवाहरूलाई समुह कार्य , नेतृत्वकाे भुमिका लगायतकाे विषयमा सामुहिक खेल, अभ्यासहरूकाे मा�. . .


“पैसा कमाउन बिदेश नै जानु पर्दैन” झापाका दुइ युवाको कथा

झापा , १ असोज  आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई तथा कतारमा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप – १ निवासी ३० वर्षीय भर�. . .


गच्छदारलाई फकाउन सकेनन तीन दल

काठमाडौ, असोज १: मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद्लाई संविधानमा हस्ताक्षर गराउने प्रमुख तीन दलको प्रयास अन्तिम समयमा विफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको चार दलको बैठकमा तराई मधेशको असन्तुष्टि साम्य पार्ने गरी संविधान संशोधन गर्ने विषयमा सहमति हुन नसकेपछि. . .


म हिन्दु हुँ, तपाई जस्तो ‘हिन्दु’ होइन – गणेश कार्की

हो । म जनै लगाउँदिन । म जुन मन्त्रलाई गायत्री मन्त्र हो भनेर बुझ्दछु, व्रतबन्धको बेला गुरुजीले कानमा खुसुखुसु भनेको मन्त्र यही थियो कि थिएन भन्ने मलाई ज्ञान छैन । म कुनै बिहान गायत्री मन्त्र पढ्दिन । म मन्दिर नगएको पनि साह्रै धेरै भइसक्यो । म व्यक्तिगतरुपमा देउता मान्छु कि मान्दिन, खुट्याउँन सक्दिन । नि. . .


३ गतेलाई लिम्बुवानले पनि कालो दिनका रुपमा मनाउने

  १ असोज, उर्लाबारी । पुर्वका नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपालले संविधान जारी हुने भएसँगै संविधानको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गदै संविधानमा लिम्बुवानले माग गरेको आधारभुत मुद्दाहरुलाई सम्बोधन न�. . .


” संविधान राष्ट्रघाती “- देव गुरुङ

नेकपा–माओवादीका सचिव देव गुरुङले जारी हुन लागेको संविधान राष्ट्रघाती भएको दाबी गर्नु भएको छ । नेकपा–माओवादीको आयोजनामा  विराटनगरमा भएको संकटग्रस्त राष्ट्रिय राजनीति र अग्रगामी निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले जारी हुन लागेको संविधान अन्तरिम संविधान भन्दा पनि प�. . .


बिराटनगरमा आइटी बिषय बारे सेमिनार हुँदै

बिराटनगर असोज १ , बिराटनगरमा आइटी बिषयको कोर्स पढ्न चाहने विद्यार्थीहरुको लागी यही असोज २ गते सनिबार बिराटनगरमा सेमिनार हुने भएको छ । बिराटनगरको बिराट क्षितिज कलेजको आयोजनामा होटेल रत्नामा दिउसो १ बजेबाट सेमिनार सुरु हुने कलेजले जनाएको छ । बिश्व बजारमा आइटी बिषयको स्कोप र आइटीमा बनाउन सकिने सम्भाब�. . .