-“There was a temple here and a big banyan tree. Holy shit! This pond! How can it be so dirty? It used to besurrounded by people every hour of the day. “ -“And those people made it dirty every hour, simple as that.” -“These roads used to be paved with stones, right?” And these houses …… -“Would you shut up, please? I am very much irritated with your “let’s-go-to-the-past” mode.” My brother shouted at me as we were heading towards our ancestral house in Devpur. After so long, my family has decided to spend thesummer vacation in our ancestral village. As soon as I got off the train, the first thing I noted was the rush in the station in that hour of the day. It was mid-day and yet the crowd was clenching. As a child, my vacations were. . .
सुनसरी, भाद्र ३० गते। सुनसरी जिल्लाको भोक्राहा गाविसस्थित एक घरबाट कटुवा पेस्तोल, बिष्फोटक पदार्थ र सिके राउतको स्वतन्त्र मधेस गठबन्धन पार्टीको दस्तावेजहरु बरामद भएको छ। प्रहरीले मंगलबार भोक्राहा गाविस ६ बस्ने देबराम यादवको घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड राईफलको गोल�. . .
युवा भनेका भबिस्यका कर्णधार मात्र नभएर बर्तमानका साझेदार पनि हुन । संसारका बिकसित मुलुक हेर्ने हो भने पनि देश निर्माणमा ति मुलुकले युवा कै सोच र श्रमबाट बिकास सम्भब तुल्याएका छन । कुनै पनि बिकसित समाज या देश निर्माणमा युवाको साझेदारी बिना सम्भब छैन । कुनै पनि मानिस यदी उमेरले पाको तर सोचले युवा छ भने �. . .
विजय धिमाल उर्लावारी २९ भदौ उमेर छँदा त होनी खाउँखाउँ, लाउँलाउँ बुढेसकालले छोएपछि कस्को नै पो लाग्छर । तर कोहीकोही व्यक्ति त्यस्ता पनि हुन्छन उमेर मात्रै त बुढो होनी मन बुढो छैन भन्नेहरु । उमेर र मन तन्द्रुस्त भएपनि रोगले च्यापेपछि कसैको केही नलाग्दो रहेछ । रोग सगँ लड्ने क्षयमता उमेर र मन नै हो तर य. . .
पाँचथर, ३० भदौ । जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कैदीबन्दीबीच नै आपसमा विवाद हुँदा झडपको स्थिति निम्तिएपछि कैदी र बन्दी गरी १४ जनालाई मङ्गलबार स्थानान्तरण गरिएको हो । तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण गरिएको प्रहरी नाय. . .
बिराटनगर भदौ २९ राष्ट्रिय बाल दिवस २०७२ को अवसरमा बिद्यालय भित्र तथा बाहिर रहेका बालबालिकाहरुमा शिक्षा प्रतिको चासोमा अभिबृद्धि होस् भन्ने उद्देश्यले जिल्ला बाल संजाल मोरंग, बाल एवं महिला विकास केन्द्र तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, मोरंग ए.डि.पी.को साझेदारीमा संचालन भई रहेको मोरड्ड शिक्षा परिय�. . .
याे तस्विर हामीलाइ हाम्रा एक पाठकले पठाउनु भएकाे हाे । यसमा विराटनगर स्थित अान्तरिक राजश्व कार्यालयकाे कर्मचारी डेस्ककाे तस्विर भित्र पट्टिबाट देखाइएकाे छ । अाज दिउँसाेकाे यस तस्विरमा कर्मचारीले चलाउने २ वटा कम्प्युटरकाे स्किन देखिन्छ र दुबैमा फेसबुक खुलेकाे छ । बाहिर पट्टि सेवाग्राही जस्ता देखि�. . .
बिराटनगर भदौ २९ तेह्रथुमको वसन्तपुर देखि संखुवासभा, चैनपुर सम्मको सडक निर्माण ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे भइदिदा हाल यातायात सेवा ठप्प बनेको छ । कोसी लोकमार्ग अन्तर्गत वसन्तपुर देखि चैनपुर सम्मको सडक कालोपत्रे गरिएपनि तीन वर्ष नबित्दै भत्किएर हिलाम्मे बनिदिदा य. . .
बिराटनगर भदौ २९ मधेस केन्द्रित राजनीतिक दलले एक महिना देखिको आह्वान गरेको वन्दका कारण पुर्वाञ्चलमा विभिन्न क्षेत्रमा अहिले सम्म ६० अर्वको नोक्सान भएको छ । पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालका अनुसार पुर्वाञ्चलमा दैनिक दुई अर्ब नोक्सान भएको र अहिले सम्म एक महिना बन्दले पुर्वाञ्चलक�. . .
बिराटनगर भदौ २९ सामाजिक सद्धभाव कायम गर्न भन्दै विभिन्न कार्यक्रम गर्दै आएको एमाले निकट युवा संघ नेपालले राष्ट्रिय सद्धभाव जागरण अभियान अन्तर्गत आज विराटनगरमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा वोल्दै युवा संघका प्रवक्त एंव अभियानका उत्तप्रेरक प्रभात विक्रम कटुवालले, आपसी सद्धभाव का�. . .
बिराटनगर भदौ २९ मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण कोसी अञ्चलमा औषधिको अभाव देखिएको छ । औषधि व्यवसायी संघ कोशी अञ्चलका अध्यक्ष लक्ष्मण माझीका अनुसार लगातार एक महिनादेखिको बन्दका कारण औषधि आपूर्ति गर्न नसक्दा कोसी अञ्चलमा औषधिको अभाव भएको हो । अध्यक्ष माझीका अनुसार खासगर. . .
२९ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ मंगलबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकन�. . .