Admin_OB

विराटनगरमा पनि निस्कियाे थारूहटकाे लागि र्याली

प्रेम देवान विराटनगर, १० भदौ । थारु कल्याणकारी परिषद मोरङले बिहीबार विराटनगरमा विरोध र्याली प्रर्दशनी गरेको छ । ८ प्रदेशसहितको थारुहाट राज्य कायम गुर्नपर्ने माग राख्दै विरोध र्याली निकालिएको हो । विराटनगरको तीनपैनी चोकदेखी निकालिएको विरोध र्याली ले नगरको विभिन्न भाग परिक्रामा गरी स्थानिय जनआन्द. . .


राजेन्द्र राउतसँग युवा अन्तर्कृया

बिराटनगर भदौ १० , बिराटनगरका उधोगपती राजेन्द्र राउतसँग युवाहरुले अन्तर्कृया कार्यक्रम आयोजना गरेका छन । मेरिल्याण्ड कलेज बिराटनगरको हलमा भएको कार्यक्रममा १३५ भन्दा धेरै युवाहरुको उपस्तिथी रहेको थियो । बिकल्प सस्था , मकालु टेलिभिजन , इ फर एन र होटेल नमस्कारको आयोजनामा हरेक महिनाको अन्तिम बिहिबार य�. . .


बाटो खन्ने क्रममा चिप्लिएर एकको मृत्यू

विराटनगर १० भदौ । ताप्लेजुङको खेवाङ गाविसमा बाटो खन्नेक्रममा लडेर एकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब दुई बजे खेवाङ १ र २ को बीचमा रहेको बाटो खन्ने क्रममा लडेका सुरुम्खीम गाविस वडा नम्बर ६ का खड्ग बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ २७ र २८ गतेको वर्षाका कारण झरेको पहिरोले भत्काएको ब�. . .


चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु

विराटनगर १० भदौ । सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर कप्तानगञ्ज ६ कि ५५ वर्षीया मोहरीदेवी सरदार र उहाँकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो । बिहानको खाना बनाउने क्रममा घरमै रहेको अबस्थामा चट्याङ लागेर दुबै जनाको घट. . .


काठ तस्करी गर्ने प्रक्राउ

विराटनगर १० भदौ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ । बन्दको मौका छोपी बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भन�. . .


औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति

विराटनगर १० भदौ । लगातार भएको बन्दले पूर्वी क्षेत्रकै औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग बन्द छन् । उत्पादित वस्तु उद्योगका गोदाममा थन्किएका छन् ।अन्य दिनको भन्दा आज केही मात्रमा बजार खुल्ला छन् बजारमा चहल पहल हुनथालेको छ । उद्योग संगठन मोरङका अन�. . .


लगातारको बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टप्रद बन्दै

विराटनगर १० भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा विरोध कायमै छ । थरुहट संघर्ष समितिको आन्दोलन १७ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन आज १३ औं दिनमा पुगेको छ । आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका यता मोरङ जिल्ला प्रभ�. . .


आज ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गयो

आज गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएराती राती १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प ग�. . .


थारु आन्दोलनका कार्यक्रम खुकुलो पारिने

संयुक्त थरुहट मधेस संघर्ष समितिले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि आन्दोलनका कार्यक्रम खुकुलो पारेको छ । संघर्ष समितिले आन्दोलनमा लाठी लिएर नआउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिएको छ । आज बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले मध्यान्ह १२ बजेपछि पूर्वपश्चिम राज�. . .


कैलालीको कर्फ्यु आज चौथो दिन पनि जारी

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीका दुई नगरपालिका र नौ वटा गाविसमा लगाएको अनिश्चितकालीन कर्फ्यु आज चौथो दिन पनि जारी छ । टीकापुर र भजनी त्रिशक्ति नगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको अनिश्चितलकालीन �. . .


संविधानसभामा सैद्धान्तिक छलफल आज पनि जारी

संविधानको विधेयकमाथि संविधानसभामा सुरु भएको सैद्धान्तिक छलफल आज पनि जारी रहेको छ । सैद्धान्तिक छलफलमा सहभागी हुँदै सभासदहरुले संविधानको विधेयकमा देखिएको असन्तुष्टिलाई छलफलबाटै समाधान गर्न सुझाव दिएका छन् । बैठकमा संवाद समितिका सभापतिसमेत रहनुभएका डा. बाबुराम भट्टराईले असन्तुष्ट पक्षका आवाज सं�. . .


लिम्बुवान पार्टीले समानान्तर सरकार चलाउने चेतावनी ,भदौ १४, १५ लिम्बुवान बन्दको घोषणा

  धरान–ऐतिहासिकताको आधारमा अरुण–कोशी पुर्वका ९ जिल्लालाई लिम्बुवान राज्य माग गर्दै आइरहेको संघीय लिम्बुवान पार्टीले माग पुरा नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ। पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रम बुधबार सार्वजनिक गर्दै लिम्बुवानी नेताहरुले भदौ १५ पछि समानान्तर सरकारको प्रक्�. . .