Admin_OB

कलमा पानी पिउनेक्रममा करेन्ट लागेर मृत्यु

मोरङ, भाद्र १२ सिरहा जिल्लाको मिर्चैयामा शुक्रबार सांझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका ५ स्थित बिश्वनाथ साहको हार्डवेयर पसल अगाडी रहेको कलमा पानी पिउनेक्रममा करेन्ट लाग्दा सिरहा गोलबजार नगरपालिका १ का १७ वर्षिय सुमन साहको मृत्यु भएको हो। सांझ ८ बजे पानी पिउन भनि कल पेल्न�. . .


बिराटनगर लगायतका सिटी रिक्सा चालकको कथा ” गरी खान देउ ” (छोटो चलचित्र)

बिराटनगर लगायतका सिटी रिक्सा चालकको कथा " गरी खान देउ " (छोटो चलचित्र)   https://www.youtube.com/watch?v=_y_8Mq3TBPE. . .


सिटी सफारीलाई व्यवस्थित गर्न दर्ता प्रक्रिया शुरु

इटहरी, ११ भदौ । अव्यवस्थित रुपमा रहेका इटहरीका विद्युतीय रिक्सा सिटी सफारीलाई व्यवस्थित गर्न धमाधम दर्ता प्रक्रिया थालिएको छ । लगातारको आन्दोलनपश्चात यातायात व्यवस्था विभागले इटहरीमा २ सय ५० रिक्सालाई दर्ता गर्ने अनुमती दिएसँगै इटहरी उपमहानगरपालिकामा सिफारिसका लागि रिक्साको लाम लागेको छ । यसअघि �. . .


पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस आन्दोलनको अखडा

धरान, ११ भदौ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस पछिल्लो समय आन्दोलनको अखडा बन्दै गएको छ । साउन ३० गते सिभिल इन्जिनियर तेस्रो वर्षका विद्यार्थीहरुले परीक्षाको नतिजा प्रकाशन नभएको भन्दै तालाबन्दी गरेको १० दिन नबित्दै पुनः  इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर विभागका तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु. . .


विराटनगरमा बन्दकर्ताले व्यापारी कुटे

विराटनगमा भर्खरै निस्किएकाे बन्दकर्ताहरूले विराटनगर मेनराेडकाे संसरीमाइस्थान नजिकै रहेकाे एक किराना सप्लायरकाे सामाग्री छरिदिनुका साथै व्यापारी कुटेका छन् । अाफुलाइ कुटपिट गरेर सामाग्री छरिरहँदा समेत काेहि सघाउन नअाएकाे भन्दै व्यापारी प्रशासन र सर्वसाधारणसँग अाक्राेशमा थिए । बन्दकर्ताकाे कु. . .


मेट्राे तथा सेन्ट्रलको संयुक्त पदस्थापना सम्पन्न

विराटनगर । लायनस क्लव अफ विराटनर मेट्राे तथा लियो क्लव अफ विराटनगर सेन्ट्रलको संयुक्त पदस्थापना कार्यक्रम सुक्रवार सम्पन्न भएको छ । अगिल्लो वर्ष मात्र खुलेको लायनस मेट्रो तथा लियो सेन्टलको संचालक समीतीका सम्पुर्ण पधादीकारीहरुको पदस्थापन लायनस जिल्ला परीसद ३२५ ए १ का गर्भनर सुनील भक्त श्रेष्ठले ग�. . .


सबैभन्दा धेरै मलाई , देशको माया लाग्छ !

  "सबैभन्दा धेरै मलाई , देशको माया लाछ ............." ! यो नेपालि राष्ट्रिय गीत अन्जु पन्तले गाएकिरहिछिन , लेख्न चाहिं दुर्गा प्रसाद अधिकारीले हो क्यारे ,कत्ति सुन्दर गीत लेखेका रहेछन ! हिजो छाडी अस्ति , मलाई अमेरिकामा बस्ने एउटा नेपालि भाईले फेस-बुक मार्फत अडियो कुराकानी गरेर मसंग अनुरोध गरे , लौन दाजु , एउटा राम्�. . .


पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी

प्रबिन दाहाल काठमान्डौ भदौ ११ महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । गए राति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा नचिनेका व्यक्तिको समुहले पेट्रोल छर्केर आगो लगाएको हो । आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र एउटा अनटेष्ट बस जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन. . .


आज १२ बजे पछी बन्द खुल्ने सर्वसाधारण हर्षित

प्रेम देवान विराटनगर ११ भदौ । थरुहट संर्घष समितिले सिमांकनको विरोधमा गर्दे आएको अनिश्चिकालिन बन्द आज र भोली दुई दिनका लागि खुकुलो बनाएका छन् । हिन्दुहरुको चाड रक्षा बन्धन र जनैपूर्णिमालाई मध्यनजर राख्दै बन्दका सम्पुर्ण कार्यक्रम दुई दिनलाई खुकुलो पारिएको आन्दोलनका अगुवा विरु चौधरीले जानकारीदिनु�. . .


वार्ता को बारेमा मोर्चा ले आज जवाफ दिने

प्रबिन दाहाल काठमान्डौ भदौ ११ सरकारले गरेको वार्ता आह्वानबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जवाफ दिने भएको छ । त्यसका लागि मोर्चामा आवद्ध दलका अध्यक्षहरु सर्लाहीको मलंगवामा भेट्दैछन् । मधेसी मोर्चाका नेताहरुले सरकारले वार्ताको वातावरण नवनाएको बताउँदै आएका छन् । मोर्चाले वार्ताका लाग�. . .


हामीले पढ्न पाउनु पर्छ भन्दै विद्यार्थी सडकमा

चन्दन रौनियार  दुहबी भदौ ११ सुनसरीको दुहबीमा निजी तथा सरकारी बिधालयका बिधार्थीहरूले बिधालय शान्ति क्षैत्र घोषना गर ,शिक्षामा राजनैतिक बन्द गर , हामी पढने कहीले बन्द हुन्छ जहिले ,अरूको देश बन्दैछ हाम्रो देश बन्द छ , गरिखानदेउ पढिखानदेउ जस्ता नाराहरू लगाउदै दुहबीबजार परिकर्मागरेको छ । बन्दले बिराटन�. . .


Let’s make it together – Pooja Shah

    Whenever I go back to my school days, I realize how I used to think that after few years a day would come when the strikes would be brought to the end forever and the country would gain political and economical stability. I had a strong feeling that I would be a part of the country which would be the most fascinating place to live in from each and every aspect and establish itself as the peace loving country once again. Now, looking at the present political and economic scenario of my country, I am forced to question myself, was I really wrong to dream about my country? Was I wrong to dream my country to be politically and economically stable and the best place to live in? I have no idea whom should I blame for the present situation of my country. Each time when I go thr. . .