Admin_OB

वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै

प्रबिन दाहाल असार २४ काठमाण्डौ वर्षा सुरु भएसँगै झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन् । पिउने पानी शुद्ध नहुँदा झाडापखाला र ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । वर्षा लागेकाले ढलको पानी मिसिएर वा फोहरबाट निस्केको तरल पदार्थ खानेपानीमा मिसिदा बिरामी बढ्दै गएको बताईएको छ । पानीजन्य र�. . .


नीति तथा कार्यक्रममा पत्रकार महासंघको आपत्ति

प्रबिन दाहाल असार २४ काठमाण्डौ राष्ट्रपतिले सम्बोधनमार्फत् घोषणा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा पत्रकार आचार संहिता संशोधन गर्नेसम्मको विषय समावेश गरिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सरकारी अधिकारीहरुले मिडियालाई बारम्बार नियन्त्रण गर्न खोजिरहेका बेलामा सरकारी नीति त�. . .


आगलागीबाट दुई घर जले

सिरहा, आषाढ २४ गते। सिरहाको गोबिन्दपुर गाविसमा आगलागीबाट दुई घर जलेको छ भने आगो निभाउनेक्रममा बुधबार एक पुरुष घाइते भएका छन्। आगलागीबाट गोबिन्दपुर ३ का हरियादव र ईनदल यादवको घर, घरभित्र रहेको सामान र ग्वाली जल्दा अन्दाजी तीन लाख बराबरको क्षती भएको छ। आगलागीबाट हरियादवको ग्वालीमा बाँधेको एउटा भैसी,. . .


खोलामा डुबेर ७ बर्षका बालकको मृत्यु

सिरहा, आषाढ २४ सिरहाको गोलबजारमा खोलामा नुहाउनेक्रममा सात वर्षका एक बालकको डुबेर बुधबार मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ स्थित मुन खोलाको बाँधमा डुबेर सोही वडामा पर्ने मुसरी टोलका असैल सदाको छोरा राकेस सदाको मृत्यु भएको हो। दिउँसो करिब १ बजेतिर बाँधमा नुहाउन पसेका बालक बाहिर ननिस्केपछि स्थानिय. . .


बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई घाइते

मोरङ, आषाढ २३  मोरङको डाँगीहाट ४ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। को. १ ख ३५१७ नं.को बसको ठक्करबाट मोटरसाइकलका चालक लेटाङ-भोगटेनी नगरपालिका ६ बस्ने २८ वर्षिय बिरेन्द्र राई र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३३ वर्षिया मालती राई गम्. . .


“विपत्त का बेलामा सामाजिक संजाल ” – अभिषेक भट्टराई

वैशाख १२ को महाभुकम्प पछि मानिसहरु आफू सुरक्षित भएपछि मानिसहरु आफ्नो  प्र्यिजन का बारेमा खबर थाहापाउन आतुर रहेका थिए । यस्तो बेलामा मानिसहरु को सहारा बन्नपुग्यो मानिसहरु सग सधै हुने मोबाईल फोन ।तर एकै पल्ट एउटै समयमा सम्पूर्ण मोबाईल प्रयोगकर्ताले फोन प्रयोग गर्न थाल्दा नेटवर्क ब्य्स्त हुनु स्वभाबि�. . .


बेग्लाबेग्लै सवारी दुर्घटनामा एक बालिकासहित तीन घाईते

ताप्लेजुङ, , आषाढ २४ गते। ताप्लेजुङ, उदयपुर र सप्तरी जिल्लामा बुधबार भएको तीन छुट्टाछुट्टै सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन्। ताप्लेजुङ नगरपालिकामा ४ स्थित कोप्चे भन्ने स्थानमा डेरा सर्नेक्रममा ट्याक्टरको ट्रलीले टाउकोमा लागेर स्थानिय एक पुरुष घाइते भएका छन्। झापा बुधबारे ८ घर भई कोप्चेमा. . .


सडक निर्माणकाक्रममा माथीबाट खसेको ढुङाले थिचेर मृत्यु

ओखलढुङा, आषाढ २३ ओखलढुङा जिल्लाको वाक्सा गाविसमा एक साता अघि सडक निर्माणकाक्रममा माथीबाट खसेको ढुङाले थिचेर घाइते भएका एक कामदारको बुधबार उपचारकाक्रममा मृत्यु भएको छ। व्याकुल माईला सहायक मार्ग निर्माणकाक्रममा माथीबाट खसेको ढुङाले थिचेर घाइते भएका वाक्सा ९ बस्ने ६० वर्षिय रामबहादुर राईको काठमा�. . .


आज आचार्य महाश्रमणको मोरङ प्रबेश

बिराटनगर असार २४ झण्डै ३००० किलो मिटर पैदल यात्रा गर्दै बिराटनगरमा चतुर्मासका लागी आएका जैन धर्म का ११ औ आचार्य महाश्रमणको अहिंसा यात्रा सुनसरी खनार स्थित अरिहंत मल्टी फाइबरमा पुगेको छ ।  आज उनि मोरङ प्रबेश गरेर फार्बिजगन्ज पुगेर साउन ६ गरे बिराटनगर आउने कार्यक्रम छ ।. . .


एम्बुलेन्सहरुलाई अल्टिमेटम

दिनेश गजमेर धरान, २३ असार : कार्यविधि पालना नगरी सञ्चालनमा आएका एम्बुलेन्सहरुलाई सात दिनभित्र प्रक्रिया पूरा गर्न जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समिति सुनसरीले अल्टिमेटम दिएको छ । जिल्ला एम्बुलेन्स तथा शवबाहन अनुगमन समितिले असार १० गतेदेखि सुरु गरेको अनुगमनका क्रममा अधिकांश एम्बुलेन्सहरुले मापद�. . .


What makes a halo around the sun or moon?

A ring or circle of light around the sun or moon is called a halo by scientists. We get many messages throughout each year from people who’ve just spotted a ring around the sun or moon. People want to know: what causes a halo around the sun or moon? Follow the links below to learn more about lunar and solar halos. What makes a halo around the sun or moon? If you see a halo, notice this! What makes a halo around the sun or moon? There’s an old weather saying: ring around the moon means rain soon. There’s truth to this saying, because high cirrus clouds often come before a storm. Notice in these photos that the sky looks fairly clear. After all, you can see the sun or moon. And yet halos are a sign of high thin cirrus clouds drifting 20,000 feet or more above our heads. The. . .


एसेस क्रिकेट श्रृंखला आजदेखि

प्रबिन दाहाल काठमाण्डौ असार २३ अष्ट्रेलिया र इंग्ल्यान्डबीचको बहुचर्चित र बहुप्रतिक्षित एसेस क्रिकेट श्रृंखला आजदेखि ब्रिटेनमा सुरु हुँदैछ । वेल्सको कार्डिफमा आज पाँच म्याचको टेस्ट श्रृंखला सुरु हुँदैछ ।पहिलो टेस्ट सुरु हुनुपूर्व दुबै टोलीका कप्तानहरुले जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।. . .