इलाम, २८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी नियम उल्लङ्घन गर्ने १३ हजार २५० सवारीसाधनबाट एक वर्षमा ४२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिकले चालु आवको साउनदेखि असारसम्ममा सवारीसाधनलाई कारबाही गरी ४२ लाख २६ हजार ९८० रुपैयाँ राजश्व सङ्कलन गरेको हो । विगतको तुलनामा यस वर्ष सबै. . .
मोरङ, २८ असार । मावा र रतुवा खोलाबाट हुने कटान रोक्न बिरुवा रोप्ने अभियान प्रभावकारी बन्दै गएको छ । हरेक वर्ष सो खोलामा आउने बाढीले मोरङका सयौं बिगाह खेतीयोग्य जमिन डुबान र कटान गर्न थालेपछि स्थानीयले बिरुवा रोप्ने अभियान चलाएका थिए । बिरुवा रोप्ने अभियानकर्ता मोरङ ईटहराका मुक्तिनाथ बरालका अनुसार . . .
विराटनगर, २८ असार : प्रहरीले इटहरीबाट आइतबार अपरान्ह १४ जना बालकको उद्धार गरेको छ । भारतको देहरादुन लगेर लामा पढाइदिने भन्दै इटहरीबाट जोगबनीको बाटो प्रयोग गरेर भारततर्फ लैजान लागेको अवस्थामा बालकहरुलाई उद्धार गरिएको इटहरी प्रहरीले जनाएको छ । एउटै बसमा राखेर बालकहरुलाई इटहरीको बाटो प्रयोग गरेर भार�. . .
बिराटनगर असार २८ , बिराटनगरबाट ८ महिना अघी बहराइन जान बिराटनगर-१५ का रोनल कडेल काठमाण्डौ आए , काठमाण्डौ आए पछी उनले मेडिकल गराउन एक्वा मेडीकल पसल गए त्यहाँ उनले आफ्नो जाच गराए , जाच गराउदा छातीमा केहि दाग देखिएको भनियो , त्यस पछी उनले केहि महिना पछी फेरी जाच गराए त्यस जाचमा पनि उनलाई छातीमा दाग छ भनियो । हर�. . .
बिराटनगर असार २८ प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता झापा पुगेका छन् । प्रधानमन्त्री कोइरालासँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार झापा पुगेका हुन् । भद्रपुर नगरपालिका–१० मा बन्ने गिरिजाप्रसाद स्मृति सभा गृहको शिलान्य�. . .
२८ असार, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी चार हजार चार सय ७९ रुपैयाँ बढेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स र तलबभक्तामा वृद्धिका कारण प्रतिव्यक्ति आम्दानी बढेको हो । अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका संसदमा आइतबार पेस गरेको आर्थिक वर्ष ०७१/७२ को आर्थिक सर्वेक्षणमा नेपा�. . .
२८ असार, । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले सोमबार बलियो टोली आयरल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुुसार साँझ ७ बजेपछि हुनेछ । खेलले टी-२० अन्तराष्ट्रियको मान्यता पाउनेछ । समूह ‘ए’को सबैभन्दा ठूलो मानिएको नेपाल र आयरल्याण्डबीचको खेल रोमान्चक हुनेछ । यो खेलमा नेपाल बलर तथा ब्याट्सम्यानको . . .
सुनसरी, आषाढ २८ गते। सुनसरीको धरानमा आइतबार पिकअपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा को. ५ प ६९९३ नम्बरको मोटरसाइकलका चालक धरान १० का ४५ वर्षिय गोबिन्द बिसंखेको रहेका छन्। त्यस्तै पिकअपको ठक्करबाट मोटरसाइकल पछाडी सवार सशस्त्र प्रहरी हवल. . .
झापा, आषाढ २८ झापा जिल्लाको दुई बेग्लाबेग्लै स्थानमा आईतबार भएको सवारी दुर्घटनाबाट एक महिलासहित तीन जनाको ज्यान गएको छ। मेची नगरपालिका १ स्थित मेची राजमार्गमा WB-02-R-5798 नम्बरको भारतीय कारको ठक्करबाट शान्बिनगर १ की ७५ वर्षिया मालती ठकुरीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ हुईकिदै आएको कारले सडक किन�. . .
धरान, २७ असार : इलाका प्रहरी कार्यालय धरानले शृंखलाबद्ध लुटपाट गर्ने लुटेरासहित लागूपदार्थको कारोबारी र समाजमा आतंक मच्चाउने युवाहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । प्रहरीले धरान–१७ का २५ वर्षीय योगेन बर्देवालाई ३ थान सुनको सिक्रीसहित लुटपाटका क्रममा प्रयोग गरिएको को १२ प ५५५७ नम्बरको मोट�. . .
मोरङ, आषाढ २७ मोरङको बिराटनगर १७ स्थित मलाया रोडमा भारतीय नम्बरको ट्रक (लहरी) पल्टिंदा एक जना घाइते भएका छन्। भारतबाट कच्चा पदार्थ लिएर आएको NL-01-G-1155 नं. को लहरी आज बिहान ११ बजे बिराटनगर १७ स्थित बागमती प्लाष्टिक उधोगको गेटमा प्रवेश गर्नेक्रममा अचानक पल्टिएको थियो। दुर्घटनामा चालक मोहमद अफरोज सामान्य �. . .
झापा, आषाढ २७ झापाको मेची नगरपालिकास्थित मेचि राजमार्गमा दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन। मेचीनगर नगरपालिका १२ स्थित मेची राजमार्गमा दिउँसो करिब १३३० बजे दुई मे. ४ प ९४१२ र स. १ प ८२३७ नं. को मोटरसाइकल एक आपसमा ठोक्किंदा स. १ प ८२३७ नं. को मोटरसाइकलका �. . .