बालक: गुरु, हिन्दि फिल्म शोले का डाका र हाम्रा पत्रकार काकाहरु बारे हजुरको धारणा के छ ? गुरु: खै आफु त परियो कूवाको भ्यागुतो , के पो भन्नु र ? बालक:: हैन , बजारमा चाहिं हल्ला छ , दुवै नक्कली रे ! गुरु: नक्कली रे ? कसरि नि ? बालक: ति शोलेका डाका पनि सबै नक्कली रे , अभिनेता हरुले डाकाको रोल खेलेका रे ! त्यसरी नै , यी पत्. . .
बिराटनगर असार ८ , मोरङ जिल्ला प्रसाशनको पासपोर्ट बनाउने शाखामा जब बिराटनगरका राहुल अग्रवाल पुगे त्य्हा कर्मचारीहरु आफ्नो ल्याप्टपमा क्याण्डी क्रस गेम खेलिरहेका थिए । राहुलले जब आफ्नो काम गर्न अनुरोध गरे त्यहाँका कर्मचारीले समय लाग्छ एकछिनमा आउनुहोस भने । कार्यलय समयमा यसरि काम नै रोकेर गेम खेल्नु क�. . .
असार ८, काठमाडौँ । बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन् । अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हँुदै आएका छन् । बालश्रममा जाँदा शिक्षा, आ�. . .
मोरङ, असार ७ । मोरङको बेलबारी ८ र ९ मा पर्ने चतरा नहरमा बिहान एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४५ वर्षका पुरुषको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो । मृतकको नामथर वतन खुल्न सकेको छैन । स्थानीयले बिहान नहरमा पुरुष मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय हरैचाबाट प्�. . .
सप्तरी, ७ असार : सप्तरी प्रहरीले थालेको अपरेशन शेराकिलो अनुसन्धानले तीनजनाको कंकाल उत्खनन् गरेको छ भने ६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । २०६९ साल असोज १० गते सप्तरीको टिकुलिया गाविस घर भई हाल पटेर्वा–१ का ४८ वर्षीय सहबुद मियाँ, उनकी बुहारी २७ वर्षीया सगिरा खातुन र २०७० साल मंसिरको पहिलो हप्ता जण्डोल. . .
प्रेम देवान विराटनगर ७ असार । हिंसात्मक गतिविधिमा युवाको संलग्न न्यूनीकरण गर्दै दिगो शान्ति स्थापना र राष्ट्र निर्माणमा युवाको रचनात्मक भूमिकाको प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न भएको छ । युवा अभियान काठमाण्डौको आयोजना तथा युरोपियन य�. . .
७ असार, मोरङ । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछीको नतिजा श�. . .
प्रदीप परियार बिर्तामोड । महिलाले नेतृत्व गरेको विद्यालय यस वर्ष पनि झापामा उत्कृष्ट भएको छ । एसएलसी परीक्षा २०६९ देखि निरन्तर जिल्लाको उत्कृष्ट विद्यालय बनेको मोहनमाया माविले झापाको एसएलसी नतिजामा ह्याट्रिक गरेको हो । बिर्तामोड नगरपालिका–२ रामचोकमा रहेको मोहनमाया माविले यस वर्ष ८९ दशमलव १९. . .
बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले ८ महिनापछि सूचना उपलब्ध गराएको छ । क्याम्पसमा कार्यरत् सहायक प्राध्यापक ठाकुरप्रसाद रसाइलीले सूचनाको हक प्रयोग गरी ३ वटा सूचना पाएका हुन् । सहायक क्याम्पस प्रमुख नियुक्ति गर्दा क्याम्पस सञ्चालक समितिले विधि विधान अनुसार काम नगरेकोले रसाइलीले निर�. . .
काठमान्डौ असार ७ रुपन्देहीको तिलोत्तमामा गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा–२० सखुवानीमा लु १ क ४९५ नम्बरको ट्रकले साइकलमा चढेका दुई जनालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रम. . .
काठमान्डौ असार ७ नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । गए राति बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार�. . .
विश्व खाद्य कार्यक्रमले गोरखाको लाप्राकका भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण त्यहाँ महामारी फैलने सम्भावना बढेको छ । चामलको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले एक दुई दिनभित्र कुहिएको चामलका कारण त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो । . . .