Admin_OB

एभरेष्ट र सगरमाथाले बाजी मार्यो

विराटनगर, ३ मंसिर । विश्व साक्षरता दिवसको अवसर पारेर रोट्रयाक क्लब अफ विराटनगर डाउन टाउनले आयोजना गरेको क्षेत्रीयस्तरीय छनौटचरणको हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि प्रतियोगितामा सगरमाथा सेकेन्डरी स्कुल विराटनगर द्धितिय भएको छ । व�. . .


चालकको ध्यान चान्ने होर्डीङ बोर्ड हटाइदै

विराटनगर, मंसिर २ । सडकमा चालकको ध्यान तान्ने खालका होर्डिङ बोर्डहरु मोरङ ट्राफिकले हटाउन सुरु गरेको छ । विराटनगरको कोशी राजमार्गमा रहेका एक दर्जन भन्दा बढी ठुला होर्डिङ बोर्ड आज निकालिएको छ । होर्डिङ बोर्डका कारण चालकको ध्यान अन्त गएर दुर्घटना हुन सक्ने भएकाले हटाउन थालिएको मोरङ ट्राफिकका प्रहरी नि. . .


अन्तर बिद्यालय स्तरीय जेसीज क्वीज प्रतियोगिता गरिने

बिराटनगर , मंसिर २ । बिराटनगर जुनियर जेसीजको आयोजनामा मंसिर ४ गते आइतबार देखि बिराटनगरमा १६ औं अन्तर बिद्यालय स्तरीय जेसीज क्वालिटी टेष्टी टेष्टी क्वीज प्रतियोगिता शुरु हुँदैछ । ६ समूहमा खेलाइने प्रतियोगितामा मोरङ र सुनसरीका गरेर ३६ वटा बिद्यालयका १ सय ४४ बिद्यार्थीको सहभागिता रहने आयोजक समितिले जन�. . .


जेसिज सप्ताहको दोस्रो दिन विभीन्न कार्यक्रम सम्पन्न

विराटनगर जेसिजको आयोजनामा भइरहेको जेसिज सप्ताहको दोस्रो दिन मंगलबार पनि विभीन्न कार्यक्रम सम्पन्न भएका छन । सप्ताह अन्तर्गतको दास्रो दिन जेसिज भवनमा भएको कार्यक्रम भिन्न क्षमता भएका बालबालीकाहरुको शान्ती नेपाल सिर्सकमा भएको चित्रकला प्रतीयोगीतामा जनता नमुन उच्च माध्यमीक विद्यालयकी क्षात्रा ल�. . .


पाठक प्रतिक्रिया मेला आयोजना गरियो

नयाँ नेपाल रिसर्च सेन्टर बिराटनगर र महेन्द्र मोरङ्ग क्याम्पसको आम संचार बिषयका बिद्यार्थीहरुले आइतबार पाठन प्रतिक्रिया मेलाको आयोजना गरेका छन् । पत्रपत्रिका पढेर मनमा उब्जिएका बिचार तर्कलाई सम्बन्धित पत्रिकाको सम्पादकलाई पाठक पत्र पठाएर प्रकाशित गराउने तथा पाठकहरुलाई पत्र लेख्न उत्प्रेरित गर्�. . .


नेपालमा जातिय भेदभाव अझै कायम

विराटनगर २८ कार्तिक । नेपालमा जातिय भेदभाव अझै कायम रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आइतबार विराटनगर टंकीसिनवारीमा उत्पीडित जातिय मुक्ति समाज मोरङ्गले आयोजना गरेको संविधानमा दलित विषयक एक दिने कार्यक्रमका वत्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै समाजका जिल्ला अध्यक्ष जित न. . .


जेसिज सप्ताह विराटनगरमा सुरु

विराटनगर २८ कार्तीक । विराटनगर जेसिजको जेसिज सप्ताह आजबाट विराटनगरमा सुरु भएको छ । जेसिज सप्ताहको उद्यघाटन विराटनगर जेसिजका पुर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथि सुन्दर मास्केले दिप प्रजलन गरि गर्नुभएको थियो । उदघाटन कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष नारायण प्रधान , सन्देस दास श्रे�. . .


नेकपा माओबादीको दुई सदस्य निलम्बनमा

बिराटनगर २८ कार्तिक । मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी मोरङ्ग जिल्ला समितीले पार्टीको हित बिपरित कार्य गरेको भन्दै आफ्ना दुई सदस्यलाई निलम्बन गरेको छ । आज संगठन बिभाग प्रमुख नारायण चौधरीले बिज्ञप्ती जारी गरी हरेराम पासवान, रेखा कामत र बलराम कामतलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निम्ब�. . .


जेसिज सप्ताह कार्तीक २८ मा मनाइने

विराटनगर जेसिजले यस वर्षको जेसिज सप्ताह कार्तीक २८ गते देखि मनाउने भएको छ । विराटनगर जेसिजले प्रत्येक बर्ष मनाउदै आएको जेसिज सप्ताहमा यस वर्षपनि सिवभीन्न कार्यक्रम गरि मनाउनेभएको हो । सप्ताह अन्तर्गत पहिलो दिन एनजिओ आइएनजिओ तालीम राखिएको विराटनगर जेसिजका अध्यक्ष रोसन कुमार धौभडेलले बताएनुभएको छ । . . .


उत्पिडित जातीय मुक्ति समाजको अन्तरक्रिय कार्यक्रम सम्पन्न

मुलुक गणतान्त्रिक ब्यवस्थामा प्रबेश गरीसक्दा पनि जातीय भेदभाव अझै उस्तै भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाजको मोरङ्ग क्षेत्र नम्बर ७ ले हात्तिमुढामा आयोजना गरेको संबिधानमा दलित बिषयक गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा समाजका मोरङ्ग अध�. . .


पर्यटनगमा महिला सहभागीता अनिवार्य हुनु पर्ने

पर्यटन प्रबद्धनमा महिला सहभागीता अनिवार्य रहेको विराटनगरमा आयोजित पर्यटन विकासमा महिला सहभागीता विषयक अन्तरक्रियाका सहभागी वक्ताहरुले बताउनु भएको छ । सामुहिक उत्थान नेपाल विराटनगरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने धेरै वक्ताहरुले पर्यटन विकासमा महिला अपरिहार्यता भएको बताउनु भयो ।  का. . .


कृपालु बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

कृपालु बचत तथा ऋण सहकारी संस्थाले शनिबार दोस्रो साधारण सभा सम्पन्न गरेको छ । शनिबार विराटनगरमा सम्पन्न साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष लिला केसीले उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारीले देशको आर्थिक विकासमा टेवा पु¥याएको बताउनु भयो । साधारण सभामा संस्थाका कोष अध्यक्ष सुधा कार्कीले आर्थ�. . .