Admin_OB

लघुवित्तसम्बन्धी कार्यशाला सम्पन्न

विराटनगर, ३० असोज । वर्तमान समयमा आर्थिक विकासका लागि लघुवित्त संस्थाहरुको भुमिका र अवस्थाबारे विराटनगरमा ‘सामाजिक आर्थिक विकासका लागि लघुवित्तका वैकल्पिक पद्धतीहरु’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठी आयोजना गरिएको छ । स्रोत विकास केन्द्र र इनाफि नेपालको संयुक्त आयोजनामा उक्त कार्यशाला गोष्ठी . . .


विराटनगरमा प्रहरी दिवस मनाइयो

विराटनगर, ३० असोज । पुर्व क्षेत्रको शान्ति सुरक्षाको स्थिति विगतका वर्षहरुमा भन्दा यस वर्ष तलनात्मक रुपमा सन्तोषजनक रहेको पुर्व क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले बताएका छन् । ५६औं प्रहरी दिवसको अवसरमा पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका . . .


विराटनगरका होटलबाट आठ जोडी पक्राउ

विराटनगर, ३० असोज । मोरङ प्रहरीले विराटनगरका विभिन्न होटल र लजमा चेकजाँच गरेर आठ जोडी युवायुवतीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले टोलीले सोमबार विराटनगरका विभिन्न लज तथा होटलमा चेकजाँच गर्ने क्रममा आठ जोडी युवायुवती तथा होटल मालिकसमेत फेला पारेको हो । उनीहरुल. . .


प्रयास नेपालमा फेरी पनि नेउपाने नै अध्यक्ष

विराटनगर, २९८ असोज । सामुदायिक विकास प्रयास नेपाल विराटनगरको आइतबार सम्पन्न २० औं वार्षिक साधारणसभाले पुनः अध्यक्षमा त्रिलोक नेउपानेलाई निर्वाचित गरेको छ । साधारणसभाले उपाध्यक्षमा  मथुरा नेपाल, सचिवमा देवीप्रसाद भण्डारी, कोषाध्यक्षमा भारती तिम्सिना र सदस्यहरूमा भाग्यनारायण चौधरी, सुभेष पाल र क. . .


विराटनगरमा ३१औ विश्व खाद्य दिवस मनाइयो

विराटनगर, २९ असोज । ‘मूल्यमा स्थिरता, खाद्य सुरक्षाको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विराटनगरमा आइतबार ३१ औं विश्व खाद्य दिवस मनाइएको छ । जिल्ला विश्व खाद्य दिवस समिति मोरङको आयोजनामा विराटनगरमा याली तथा अन्तरक्रिया कार्यक्रम गरी सो दिवस मनाइएको हो । समितिले बिहान निकालेको कृषक तथा कृषिविद्ह�. . .


स्काउटको दीक्षान्त समारोह सम्पन्न

विराटनगर, २९ असोज । जिल्ला स्काउट कार्यालय मोरङको आयोजनामा नेपाल स्काउट परोपकार ओपन ट्रुप विराटनगरले सामूहिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । उक्त दीक्षान्त समारोहमा राधाकृष्ण मावि, सार्वजनिक मावि, नरग्राम उमावि, सरस्वती उमावि, परोपकार ओपन ट्रुपका ८० जना स्काउट विद्यार्थीहरू दीक्षित भएका छन् । द�. . .


कृति विमोचन र कविता प्रतियोगिता सम्पन्न

विराटनगर, २८ असोज । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र नेपाली कलासाहित्य डट कम प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा शनिबार विराटनगरमा कृति विमोचन तथा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कथाकार रेखबहादुर थापाद्वारा लिखित ‘जीवन्त कथाहरु’ नामक कथासङ्ग्रहको वरिष्ठ कवि एवं प्�. . .


फेरी सुरु भयो चतुरेको दाउपेच

विराटनर, २८ असोज । आरोहण गुरुकुलको प्रस्तुतिमा सुशीला कोइराला नाटक घर विराटनगरमा चतुरेको दाउपेच नाटक २७ गते शुक्रबारदेखि पुनः देखाइन सुरु गरिएको छ । गत असोज ८ देखि १३ गतेसम्म देखाईएको नाटक दशै विदाका कारण मञ्चन रोकिएको थियो । फ्रान्सेली प्रसिद्ध नाटककार मोलिएरको लेखन तथा कल्पना घिमिरेको अनुवाद रहेक�. . .


तिमी आएनौ गजल एल्बमको विमोचन

विराठनगर ३८ असोज । बरिष्ठ कवि एंवम गजलकार मधु पोखरेलको  तिमी आईनौ  गजल एल्बमको आज विमोचन गरिएको छ । आज जिल्ला विकास समिति मोरङ्गको सभाहलमा एक कार्यक्रम अन्त्तर्गत कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार देश भक्त खनाल र विराटनगरका विभिन्न सञ्चार माध्यमका सम्पादक टोलीले सयुत्त रुपमा उक्त एल्बमको  . . .


दुई दर्जन संस्थाद्वारा मोरङका वहुचर्चित एसपी कार्की सम्मानित : एसपी पुरिए मालाले

विराटनगर, २७ असोज । मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेको छोटो अवधिमै जिल्लाको शान्ति सुरक्षामा आमुल परिवर्तन गरेको भन्दै मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीलाई विराटनगरका विभिन्न दुई दर्जन संघसंस्थाले सम्मान गरेका छन् । विराटनगरस्थित पुष्पलाल चोकमा पञ्चेश्वर शिव मन्दिर समितिले शुक्. . .


सहिद फैजान अहमदको हत्यारा पक्राउ गर्न माग राखी चक्काजाम

विराटनगर, २७ असोज । सहिद फैजान अहमदको हत्यारा पत्ता नलागेको विरोधमा फैजान संघर्ष समिति मोरङले शुक्रबार मोरङका ६ स्थानमा डेढ घण्टा चक्काजाम गरेको छ । इस्लामिक संघका महासचिव फैजान अहमदको हत्या भएको दुई हप्ता बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको र क्षतिपूर्तिसमेत नदिएकामा समितिले सार्वजनिक गरेको आन्�. . .


विराटनगर जुट मिल पुन सञ्चालनका लागि दवाब

नागरिक दवाब समुह रानि मिल्स एरियाले विराटनगर जुटमिल लिजमा दिएर पुन सञ्चालन गर्न तथा मिल्स एरियामा विशेष आर्थिक क्षेत्र निर्माणका लागि सरकारलाई दवाब दिने उद्देश्य साथ अन्तरक्रिया गरेको छ । विराटनगरस्थित रानी युवा क्लबको भवनमा आयोजित उक्त अन्तरक्रियामा नेपाली कांग्रेसका मोरङ जिल्ला अध्यक्ष अमृत अर. . .