Admin_OB

तिन दिने क्षमता अभिवृद्धि तालिम सुरु

विराटनगर २५ कार्तिक । सामाजिक परिचालको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न गाविसको समाजिक परिचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा तालिमको आयोजना भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ल्ला विकास समिति मोरङका. . .


एड्सबाट मृत्यु हुनेको संख्या बढ्यो

मोरङमा अहिलेसम्म एच आइ भी एड्सका कारण मृत्यु हुनेको सख्या बढन थालेको छ । अहिले सम्म मोरङमा एचआइभी एड्सका कारण १ सय ५२ जनाको मृत्यु भएको तथ्याङक सार्वजनीक भएको छ । मृत्यु हुनेमा १ सय १० जना पुरुष र ४२ जना महिला् रहेको जिल्ला बिकास समिती मोरङको एड्स समन्वय शाखाले जनाएको छ । बिराटनगरका स्वास्थ सेवा र केही ग�. . .


छैटौ राष्ट्रिय खेलकुदका लागि जिल्लाबाट खेलाडी छनौट मंसीरमा हुने

छैटौ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि मंसिर महिनादेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । जिल्लस्तरिय खेलाडि छनौटमा लागी राष्ट्रिय खेलकुद परिषदले तयारी अन्तिम चरणमापुयाएको जनाएको छ । विहिबार  विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयो्जना गरेको पत्रकार सम्मेलनम�. . .


जनमतमा जानुको विकल्प छैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो सरकारले सान्ति प्रक्रिया र  संबिधान निर्माण गर्न नसकने दावी गर्नु भएको छ । आज बिराटनगर  राष्ट्रिय प्रजातन्त्र पटिनेपालले आयोजना गरेको अगुवा कार्यकरता भेलाकार्य क्रमलाइ सबोदन गर्दै वाहाले यस्तो दाबि गर्नू भएको हो । दलहरु बीच भएको सात बुदे सहमती   भरतियए षड�. . .


अगाडिको प्रज्ञापन पत्रको मिति मेटाएर सामान खरिद

अगाडिकै प्रज्ञापन पत्रको मिती मेटाएर जोगवनीमा खरिद गरि ल्यादै गरेकोसामान विहिबार प्रहरिले पक्राउ गरेको छ । प्रज्ञापन पत्रमा उल्लेख भएको मिति मेटाएर भारतको जोगवनीबाट  खरिद गरी नेपाल भित्र्याइएको सामान प्र्रहरीले  विराटनगर बसपार्कमा प्रज्ञापन पत्र चेक गर्ने क्रममा मिती मेटाएर पुरानो प्रज्ञाप�. . .


पत्रकारहरुकालागि वातावरण सम्बन्धी तालिम

विराटनगर २४ कार्तिक । सिम नेपाल प्रोजेक्टले आज देखी विराटनगरमा ३ दिने  विकासको लागी अलेख लेखन सम्बन्धी  मिडीया कार्यशालाको आयेजना गरेको छ । सिम नेपालले मोरङका करीब ३० जना पत्रकारहरुलाई विकासका लागी आलेख लेखन सम्बन्धी बस्तुगत अध्ययन, आलेख वाचन, स्थल गत भ्रमण, आलेख लेखन सम्बन्धी मापदण्डहरुका बारेमा . . .


अर्थराज्यमन्त्रीले विराटनगर भन्सारको निरिक्षण गरे

मंगलबार मात्र  अर्थ राज्यराज्यमन्त्रीमा नियुक्त्त भएका  हरिराज खेवाले बुधबार  आन्तरिक राजस्व कार्यालय मोरङ र भन्सार कार्यालय विराटनगरको निरिक्षण गर्नुभएको छ ।  मंगलबार सपथ खाएर बुधबार गृहजिल्ला धनकुटा जानेक्रमा विराटगरमा रहको दुई कार्यालयहरुको मन्त्री खेवाले आकस्मिक निरिक्षण गर्नुभएको �. . .


दमक जेसिजद्वारा सप्ताह पुराण आयोजना

दमक जेसिजले बुधबार देखि  जेसीज सप्ताह सुरु गरेको छ । दमक जेसीजले आयोजना गरेको जेसीज सप्ताहा तीन दिन सम्म चल्ने छ । युवाहरुलाई ब्यक्तित्व विकास र राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले जेसीजले प्रत्येक बर्ष सप्ताहाको आयोजना गर्दै आएको छ । सप्ताह उद्घाटनका अबसरमा दमक नगरपालिकाका कार्यकारी अधिक�. . .


छैटौं राष्ट्रिय खेलकुदबारे विराटनगरमा अन्तरक्रिया

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव यूवराज लामाले खेलकुदको विकास परम्परागत रुपको सोचबाट हुन नसक्ने बताउनु भएको छ । सुदुरपश्चिमाञ्चलमा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०६८ लाई सफल बनाउन पूर्वाञ्चलका खेलप्रेमीसँग बुधबार विराटनगरमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले . . .


पढाई खर्च जुटाउन मुर्ती बनाउँदै

‘जहाँ ईच्छा त्यहीं उपाय’ भने झैं विराटनगर–४ बरगाछीका–१४ वर्षीय समिर दास भालेकै डाकमा उठेर मुर्ती पोत्ने काम गर्दछन् । जनता नमुना उच्च मा.वि.कक्षा–८ मा अध्ययनरत उनी पढाई खर्च जुटाउनकै लागि मुर्ती बनाउने काम गर्ने गर्दछन् । कक्षा ४ पढ्दादेखि नै विद्यालयदेखि बचेको समयमा समिर मुर्ती पोत्न सकृय ह�. . .


चिया पसलमा धुम्रपान निषेध लागु गर्दै शर्मा दम्पत्ती

सार्वजनीक  स्थानमा धुम्रपान गर्न कानुन वनाएरै निषेध गरिएको भएपनि धेरै स्थानहरुमा व्यावहारिक कार्यन्वयन भएको नपाईए पनि  विराटनगर १४ नील सदनमा रहेका एक चिया नास्ता पसलका दम्पती मनोज शर्मा र सुनिता शर्माले भने आफनो पसलमा धुम्रपान निषेध गरेर अनुकरणीय कार्य गरेका छन ।        एउटा सटर भाडामा ल�. . .


नोबेल अस्पतालको हेलचेक्रयाँई बढ्दै : बिरामी खचाखच, सेवा शुन्य

नोवेल अस्पतालको उपचारमा हेलचेक्रयाँई वढदै विराटनगर, २१ कात्तिक । भौतिक निर्माणकार्य  पूर्ण सम्पन्न नगरी व्यापक प्रचार प्रसार गराई सस्तो र गुणस्तरीय उपचार दिने दावी गर्दै संचालनमा  आएको विराटनगर ५ कञ्चनवारीस्थित नोबेल अस्पतालमा उपचारमा हदैसम्मको हेलचेक्र्याई हुने गरेको पाइएको छ । अन्य अस्पताल�. . .