धरानमा नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम हुने आशा गरिएको छ । रक्तसञ्चार केन्द्रबाट रगत लिदा लाग्ने शुल्कमा गरिएको चर्को बृद्धिको विरोधमा युथ फर ब्लड धरानले आयोजना गरेको एक हप्ते हस्ताक्षर संकलन कार्यक्रममा ४० मिटर कपडामा २० हजार भन्दा बढि व्यक्तिहरुले हस्ताक्षर गरेपछि यस्तो किर्तिम. . .
संक्रमणकालिन अवस्थामा द्वन्द पिडित महिला तथा बालबालिकाहरुको अवस्था बारे पत्रकारहरु बिच छलफल गरिएको छ । शुक्रबार शान्ति तथा संक्रमणकालिन न्यायकालागि साझा सञ्जाल मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शान्ति तथा संक्रमणकालिन न्याय विषयक सरोकारवालासँग छलफल कार्यक्रममा सो छलफल गरिएको हो । सो कार्. . .
एक दशकभन्दा लामो सांगीतिक अनुभव संगालेका गायक साजन राई मोरङमा मात्र नभएर अहिले देशभरीकै संगीतप्रेमीहरुका लोकप्रिय बन्दै गएका छन् । नेपाली नेपाली हामी नेपाली बोलको गीत विभिन्न राष्टियस्तरका एफएम रेडियोहरुले बजाएपछि उनलाई देशभरी नै चिनाएको छ । त्यसका अलावा उनले दर्जनौं कर्णप्रिय गीतहरु गाइसकेका छन. . .
विराटनगर १४ मंसिर । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन,नेपाल(प्याब्सन) ले देश व्यापीरुपमा संचालन गर्दै आएको संस्थागत बिद्यालय तर्फको एस.एल.सी सेण्ड अप टेष्ट यस पटक माघ २ गते देखि १५ गते सम्म संचालन हुने भएको छ । प्याब्सन केन्द्रीय परिक्षा समितिले समय तालिका प्रकाशन गर्दै परीक्षा सम्बन्धी जानकारी गर�. . .
विराटनगर, १५ मंसिर । रक्त संचार केन्द्रले रगत लिदा लाग्ने सेवा शुल्कमा गरेको बृद्धि पछि विभिन्न समुहहरुले सेवा शुल्क घटाउनु पर्ने माग सहित आन्दोलन गरिरहेका छन् । यसै अन्तर्गत विहिबार विराटनगरका विभिन्न ७ समुहहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पब्लिक फोरम, युथ फर ब्लड, उपभोक्ता �. . .
विराटनगर १४ मंसिर । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले विराटनगर गुद्रि क्षेत्रका दुई दर्जन माछामासु, फलफुल तथा तरकारी पसलेहरुलाई कारबाहि गरेको छ । उनीहरुलाई ढक तराजुहरुको अनुमति नलिइ प्रयोग गरेको, समयमा जाँचपास नगराएको र मापदण्ड अनुसारको प्रयोग नगरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरु�. . .
शिक्षा, संस्कृति र सदाचारका ज्योति एवं सनातन वैदिक दर्शनका प्रसिद्ध विद्धान, आवाल ब्रह्मचारी षडानन्द अधिकारी (भोजपुर दिङ्लाको) १७७ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमका संयोजक गायत्री चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पं जानकीबल्लभ दाहालले धर्म सं. . .
पुर्बाञ्चल बिश्व बिद्यालयका बिद्यार्थीहरुले पढ्न पाउनुपर्ने माग गर्दै आज बिराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले बिश्व बिद्यालयका परिक्षा नियन्त्रक र रजिष्टारको पुत्ला समेत दहन गरेका छन् । बिश्व बिद्यालयमा पदाधिकारी नियुक्तीको बिषयलाई लिएर बिद्यार्थी संगठनहरुले तालाबन्दी गर्दा समेत खुलाउन प�. . .
बिराटनगर १३ मंसिर । सीमावर्ती भारतको जोगवनीबाट भन्सार छलेर ल्याउदै गरेको करिब ५० हजार मुल्य बराबरको अबैध समान आज बिहान प्रहरीले बिराटनगरबाट नियन्त्रणमा लिएको छ । भन्सार छलेर रिक्सामा हालेर ल्याउदै गरेका चिनी, बिस्कुट दुध पाउडर र रजनीगन्धा जिल्ला प्रहरी कार्यालय बिराटनगरको टोलीले चेकजाचका क्रममा ब�. . .
विराटनगर, मंसिर १३ । सबैको संयुक्त प्रयासवाट चेतन अभिबृद्धि गर्ने अभियान चलाउन सके जातीय विभेद तथा छुवाछुतको अन्त्य गर्न सकिने विराटनगरमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्लान नेपालको सहकार्यमा जिल्ला विकास समिति मोरङ र रिडेफ नेपाल विराटनगरको संयुक्त आयोजनामा आज भएको जातीय भेदभाव तथ�. . .
आफुलाई पत्रकार र प्रहरी हु“ भन्दै पटक पटक फोन गरेर प्रहरीलाई धम्क्याउने एक युवकलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको एक सय नम्बरमा मोबाइलबाट पटक पटक फोन गरेर धम्की दिएको भन्दै आयुश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवकले हिजो मात्रै प्रहरीको कन्ट्रो�. . .
जाडो बढ्दै गएपछि मोरङको विराटनगर र आसपासका वजारहरुमा सिरक डस्ना बनाउने व्यवसाय निक्कै फस्टाएको छ । खासगरी कात्तिक, मंसिर, पुष र माघमा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । विराटनगरको गुदरी बजारमा सिरक डस्ना बनाउने व्यवसाय सञ्चालन गरीरहेका धुनिया मोहमद आविदले सिजनको बेला मासिक १० देखि १५ हजार �. . .