Admin_OB

उपनिर्वाचनको सबै स्थानको नतिजा प्राप्त, यस्तो छ दलको जितको संख्या !

काठमाडौं  मङ्सिर १६ :, शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पद�. . .


१३औं दक्षिण एसियाली खेलकुद : अहिलेसम्म नेपाललाई तीन स्वर्ण पदक

काठमाडौं मङ्सिर १६  । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले न. . .


धरानमा अर्को रोचक नतिजा : वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतले बिजयी

बिराटनगर मङ्सिर १६  । धरान उपहानगरपालिकामा  मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। उक्त रोचक नतिजापछी फेरी पनि धरानमा अर्को रोचक नतिजा आएको छ । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सु. . .


धरानमा तोडियो २८ वर्षको कम्युनिष्ट किल्ला,मेयरमा कांग्रेसका तिलक राई बिजयी

धरान मङ्सिर १६ , कम्युनिष्ट को लालकिल्ला मानिने धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउन सफल भए . . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईद्वारा भोजपुरमा दुई ठूला आयोजनाको शिलान्यास

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले बालागुरु षडानन्दको १८५औँ जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आइतबार शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री राईले बजेटको �. . .


भोजपुरमा अज्ञात समूहद्वारा दुई एक्जाभेटरमा आगजनी

अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गए राति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्म�. . .


धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना

धरान मङ्सिर १६ , धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाक�. . .


बोमन इरानी : जो पाँचतारे होटलमा वेटरको काम गर्दथे (उनीबारे रोचक जानकारी)

बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक जानकारी दिँदै छौं । सुन्दा अचम्म लाग्ल�. . .


साग अन्तर्गत आज विभिन्न १२ खेल हुने ,आजका खेल यस्ता !

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार) विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुनेछ । आजै सातदोवाटो स्थित तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसैगरी कराँते, पुरुष फुटबल, खो खो टेबलटेनिस, टेनिस, गल्फ र महिला पुरुष भबिलको कांस्य पदकका लागि भिडन्त हुनेछ । पोखरामा ब्याडमिन्टन, म. . .


उदयपुरमा यस्तो : प्रसुति व्यथा लागेकी श्रीमतीको मृत्यु भएपछि श्रीमान बेपत्ता

आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्�. . .


पूर्वमिस नेपालहरूको महिनावारी अनुभव

काठमाडौँ, मङ्सिर १६ गते । महिनावारी लुकाउने कुरा हो कि खुलेर बहस गर्ने कुरा हो । यसबारेमा सहरका किशोरी समुदाय अझै अन्यौलमा छन् । सुदूरपश्चिमको अछाम र डोटी लगायतका क्षेत्रमा महिनावारी अझै कडा छुवाछूतको विषय मानिन्छ । शनिबार राजधानीमा भने पूर्वमिस नेपालहरू महिनावारीबारे एकै मञ्चमा खुलेर बोले । प्राक. . .


एकै परिवारका ६ जनाको ज्यान जाने गरी भएको सुनसरी दुर्घटना, एक दिन वडाको शोक विदा

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको ज्यान जाने दुर्घटना भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै मंसीर १६ गते सोमबार एक दिन वडा शोक विदाको घोषणा गरेको छ। त्रियुगा नगरपालिका वडा नम्बर १० अन्तर्गतका कार्यालय, निजि तथा सामुदायीक विद्यालयहरु एक द�. . .