Admin_OB

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए ।प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरास�. . .


बिराटनगरको इसलामपुरमा रहेको मदरसालाई युवाहरुको सहयोग जुट्दै

बिराटनगर मङ्सिर ११ , बिराटनगर-१७ स्थित नेपाल-भारत सिमा इसलामपुरमा रहेको एक मदरसालाई बिराटनगरका युवाहरुले सहयोग गरेका छन् । उक्त मदरसामा विद्यार्थीहरु चिसो भुँईमै बसेर पर्ढ्नुपर्ने अवस्था रहेकोले उनिहरुलाई सहज होस भनेर केही दिन अघि म्याट र वाइट बोर्ड प्रदान गरिएको थियो । बिराटनगरका युवा पेरिस सुबे�. . .


संखुवासभामा चुनावी चहल पहल, दलहरुमा जीतको दाबी

संखुवासभा । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन । निर्वाचनको शुन्य समय नजिकिए सगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोण सभालाई तिव्र बनाएका हुन । संखुवासभा जिल्लामा मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ को वडाध्यक्षको उपनिर�. . .


प्रधानमन्त्री भेन्टिलेटरमा : स्वास्थ्य गम्भीर तर स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको बताइएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको। स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा . . .


विराटनगरको स्टार स्कुलमा स्काउट फ्रेण्डशिप क्याम्प, ७ सय सहभागी हुने

विराटनगर । देश विकासका लागि स्काउट नारा सहित स्टार बोर्डिङ स्कुलले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्ने भएको छ । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउटले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्न लागिएको जानकारी दिएको हो । मंसिर १३ गते देखि स्टार बोर्डिङ स्कुलमा हुने स्काउट फ्र�. . .


मोरङ प्रहरीद्धारा एकैदिन ४६ फरार पक्राउ

विराटनगर । मोरङ प्रहरीले ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला अदालत मोरङबाट चोरी, लागु औषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर्याएको ब्यक्तिलाई पक्राउ गरेको हो । अदालतबाट कैद तथा जरिवानाको सजाय तोकी �. . .


विराटनगरको धन–गंगा स्मृति प्रतिष्ठानद्वारा रामसीता विद्यार्थी पुरस्कृत

विराटनगर । विराटनगरस्थित धन–गंगा स्मृति प्रतिष्ठानले सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा अवस्थित रामसीता माविका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानले गत वर्षको एसईईमा उत्कृष्ट हुने चारजना विद्यार्थीलाई पुरस्कृत गरेको हो । कार्. . .


भोजपुरका एक नेपालीको कोरियामा ज्यान गयो

भोेजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उहाँका काका धनकुमार राईले जानकारी दिनुभयो । परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थिय. . .


झापाका पप्पु नायकको चर्चा चुलिदै, आलम समात्न सफल भएसंगै नाम रह्यो ‘सिंघम’

बिबेक दाहाल  विराटनगर मङ्सिर १०। झापाका प्रहरी निरिक्षक पप्पु नायकको चर्चा पछिल्लो समय चुलिँदो छ । २०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम मन्त्री मोहम्मद अफताब आलमलाई पप्पुले पक्राउ �. . .


विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने, पहिलो अडिसन शुक्रबार

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् । किश�. . .


यस महिनाको ‘लास्ट थर्सडे’मा विराटनगरका उद्योगी महेश जाजुको संघर्ष जान्न पाईने

विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष श्री महेश कुमार जाजु आउने भएका छन् । मंसिर १२ गते बिहिवार ३ बजे बिराटनगरको होटेल नमस्कारमा उनी सहितको कार्यक्रम हुने भएको हो । ‘लास्ट थर. . .


बिराटनगरमा हुने लास्ट थर्सडेमा यसपटक महेश जाजु अतिथि

बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ”लास्ट थर्सडे” कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजु आउने भएका छन् । कार्यक्रम मंग्सिर १२ गते बिहिबार ३:०० बजे बिराटनगरको होटेल नमस्कारमा हुनेछ l ”लास्ट थर्सडे” कार्यक्रम अंग्रेजी क्�. . .